Public Pana
धारामा पानी नआउने तर बिल आउने समस्या तुरून्त हल गर्न प्रधानमन्त्रीको निर्देशन
धारामा पानी नआउने तर बिल आउने समस्या तुरून्त हल गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्रीले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिनुभएको हो।
न्याय परिषदद्वारा सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रलाई उच्च अदालतको न्यायधीश सिफारिस
न्याय परिषदद्वारा सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रलाई उच्च अदालतको न्यायधीश सिफारिस आइतवार बसेको परिषद् बैठकले कुँवरलाई उच्च अदालत पाटन,  पौडेललाई उच्च अदालत पोखरामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। 
सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री
सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताए । 
अपहरण उद्योग ठहर हुन तयारी भएर मात्र हुँदैन पूरा हुनुपर्छ !
अपहरण उद्योग ठहर हुन तयारी भएर मात्र हुँदैन पूरा हुनुपर्छ ! सर्वोच्च अदालतले अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग सम्बन्धमा पहिलोपटक व्याख्या गर्दै नयाँ नजिर सिद्धात कायम गरेको छ। मिलन मग्राती समेतको जाहेरीले नेपाल सरकारविरुद्ध काजन श्रेष्ठ र सम्बेग भन्ने राजु मगर रहेको मुद्दामा सर्वोच्च अदालतले विस्तृत व्याख्या गरेको हो।
सर्वाेच्च अदालतमा नया नियुक्त भएका ६ न्यायाधिशको पेशी तोकियो
सर्वाेच्च अदालतमा नया नियुक्त भएका ६ न्यायाधिशको पेशी तोकियो गाेलाप्रथावाट ताेकिएकाे पेशीमा सवैधानिक सहित ८ वटा ईजलास ताेकिएकाे छ । कुल ३७१ थान मुद्दाको पेशी रहेकाे छ।
सरकारी कार्यालयमा फेसवुक राेक्न सरकारले ल्यायाे  सामािजक  सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका
सरकारी कार्यालयमा फेसवुक राेक्न सरकारले ल्यायाे सामािजक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका मन्त्रिपरिषद्ले सरकारी कार्यालयका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ
सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरूले शपथ लिएका छन्। 
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन समितिको आज बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका सवैको नाम अनुमोदन गरेको हो। 
निजी भवनमा पार्किङ शुल्क उठाउन पाइने भन्दै काठमाडौं महानगरपालिकाले बनाएको कानुन सर्वाेच्चद्वारा खारेज
निजी भवनमा पार्किङ शुल्क उठाउन पाइने भन्दै काठमाडौं महानगरपालिकाले बनाएको कानुन सर्वाेच्चद्वारा खारेज संवैधानिक इजलासले निजी सम्पत्तीको स्वामित्वको बिषयमा महानगरले कानुन बनाएर नियम लगाउने बिषय त्रुटिपुर्ण देखिएको भन्दै खारेज गरिदिएको हो । 
धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथी आक्रमण
धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथी आक्रमण फूलमाला र अविरले स्वागत भइरहेको लाइनमै बसेका एक व्यक्तिले ओलीलाई हातले हानेको भिडिओमा देख्न सकिन्छ।
एमालेले टोपबहादुरपछि अर्काे सांसद पनि गुमाउने खतरा !
एमालेले टोपबहादुरपछि अर्काे सांसद पनि गुमाउने खतरा ! निवेदक,सरकारी बकिल र जवाफी वहस समेत पछि फैसला आउला ’ झाले भनिन् ‘श्रीमानहरु छलफलमा हुनुहुन्छ । सम्भवत त आजै फैसला आउन सक्छ । ’ 
टिकटक अव नखुल्ने, अदालतले ताेक्याे अर्काे वर्ष पेशी
टिकटक अव नखुल्ने, अदालतले ताेक्याे अर्काे वर्ष पेशी ‘सर्ट टर्म भिडियो होस्टिङ’ सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णविरुद्ध दायर रिट निवेदनमाथि यो वर्ष अव सुनुवाई नहुने भएको छ।  वुधबार न्यायाधीशद्धय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी रहेको मुद्दा हेर्न नभ्याउने हुदै सरेपछि यो वर्षका लागि पेशीको पालो नै नपाउँदा अर्को वर्षका लागि पुगेको हो । सर्वोच्चले पछिल्लो...
Weather Update