Public Pana
जाजरकोट भूकम्पपछिको पुनःनिर्माणमा  संघीय सरकार नै बाधक !
जाजरकोट भूकम्पपछिको पुनःनिर्माणमा संघीय सरकार नै बाधक ! रुकुमपश्चिम र जाजकोटका भूकम्प प्रभावितले अस्थायी घर पाउने अवस्था पेचिलो बन्दै गएको छ। विद्यमान कानुनी झन्झट, लामो प्रक्रिया र बजेट अभावले भूकम्प प्रभावित परिवारले अस्थायी आवास नै नपाउने हुन् की? भन्नेमा शंका व्यक्त हुन थालेको छ।
छ महिनासम्म बिदा नलिएपछि ५ प्रहरीलाई सोधियो स्पष्टीकरण
छ महिनासम्म बिदा नलिएपछि ५ प्रहरीलाई सोधियो स्पष्टीकरण जिल्ला प्रहरी कार्यालय खोटाङले छ महिनासम्म बिदा नलिएको भन्दै पाँच जना प्रहरीसँग स्‍पष्टीकरण सोधेको छ।
‘गोलमाल ५’ को  तयारीमा रोहित शेट्टी
‘गोलमाल ५’ को तयारीमा रोहित शेट्टी फिल्म ‘गोलमाल’ शृखलाका निर्देशक रोहित शेट्टीले पाँचौ शृंखलाबारे जानकारी दिएका छन्। कमेडी विधामा बनेको ‘गोलमाल’ शृंखला निकै लोकप्रिय फिल्म हो।
सचिन तेन्दुलकर पनि परे  डीपफेक भिडिओको शिकार
सचिन तेन्दुलकर पनि परे डीपफेक भिडिओको शिकार भारतीय प्रख्यात क्रिकेटर सचिन तेन्दुलकरले आफूले अनलाइन गेमिङ एप प्रवर्धन नगरेकाे भनि स्पष्टीकरणा दिएका छन् । 
आलमकाे मुद्दा   हेर्न न्यायाधीश नै डराएपछि  चार जना  बसे विदामा
आलमकाे मुद्दा  हेर्न न्यायाधीश नै डराएपछि चार जना बसे विदामा नेपाली काग्रेसका नेता एव पूर्वमन्त्री माेहमद अफताव आलमकाे मुद्दा  आईतबार  सुनुवाइ हुने पालाे रहेकाे थियाे । यसअघि वहस नाेट मागिएकाले पुस २९  गतेका लागि पेशी ताेकिएकाे थियाे । तर न्यायाधीश नै विदामा बसेपछी आलमकाे मुद्दा अलपत्र भएकाे छ ।   
बैंकिङ क्षेत्र केवल आँकडाहरुले मात्र चल्दैन, यो त विश्वास र भरोसाको चट्टानी आधार हो !
बैंकिङ क्षेत्र केवल आँकडाहरुले मात्र चल्दैन, यो त विश्वास र भरोसाको चट्टानी आधार हो ! बैंकरका रुपमा जीवन र जीवनको सार्थकता अर्थात ‘इकिगाई’को सम्बन्ध बुझ्न सक्यो भने यस क्षेत्रमा कार्यरत जोकोही व्यक्तिले पनि आफ्नो जीवनको सार्थकतालाई अझ बढी माथि उठाउन सक्छ।
यस्ताे छ भारतीय विदेशमन्त्री जयशंकरकाे  नेपाल  भ्रमण तालिका
यस्ताे छ भारतीय विदेशमन्त्री जयशंकरकाे नेपाल भ्रमण तालिका भारतीय विदेश मन्त्री एस. जयशंकर आज नेपाल भ्रमणमा आउँदै छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।  
जयशंकरको भ्रमणमा २५ वर्षे विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर  गर्ने नेपालकाे अपेक्षा
जयशंकरको भ्रमणमा २५ वर्षे विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने नेपालकाे अपेक्षा भारतीय विदेशसचिव एस जयशंकर आजदेखि नेपाल भ्रमण गर्दै छन् ।  
शिक्षा क्षेत्रका जिम्मेवारीमा प्रतिस्पर्धा गराउन चाहन्छु : प्रधानमन्त्री
शिक्षा क्षेत्रका जिम्मेवारीमा प्रतिस्पर्धा गराउन चाहन्छु : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ ।
देशको भयावह स्थिति सम्हाल्दै लयमा अर्थतन्त्र फर्काएकाे प्रधानमन्त्रीकाे दावी
देशको भयावह स्थिति सम्हाल्दै लयमा अर्थतन्त्र फर्काएकाे प्रधानमन्त्रीकाे दावी  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले देशको नेतृत्व सम्हाल्दा अवस्था भयावहको भए पनि एक वर्षमा धेरै सम्हालिएको बताएका छन् । 
अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैनः प्रधानमन्त्री
अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैनः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका छन् ।  सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे घाेषणा गरेका हुन् ।  
उधौली पर्वले मानव र प्रकृतिबिचको सम्बन्धलाई उजागर गर्न सहयोग गर्नेछ : राष्ट्रपति
उधौली पर्वले मानव र प्रकृतिबिचको सम्बन्धलाई उजागर गर्न सहयोग गर्नेछ : राष्ट्रपति उनले उधौलीजस्ता चाडपर्वले राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्
Weather Update