Public Pana
भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’
भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’ पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ को  मेयर अवार्ड प्रमुख दाहाललाई प्रदान गरिएको हो ।  
सर्वाेच्चले खारेज गर्याे वालेनकाे रिट, औचित्य समाप्त भएकाे ठहर
सर्वाेच्चले खारेज गर्याे वालेनकाे रिट, औचित्य समाप्त भएकाे ठहर प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले रिट खारेज गरेको हो।
जसपामा अध्यक्ष यादवलाई सम्मानजनक भागबण्डा लिएर मात्र सरकारमा सहभागी हुन दवाव
जसपामा अध्यक्ष यादवलाई सम्मानजनक भागबण्डा लिएर मात्र सरकारमा सहभागी हुन दवाव पार्टीका बहुमत पदाधिकारी र सांसदहरुले गठबन्धनमा सम्मानजनक भाग लिएर मात्र सरकारमा जाने विषय टुंगो लगाउन अध्यक्ष यादवलाई दवाव दिएका छन् ।
अनुसन्धान र अभियोजनमा ढिलासुस्ती नगर्न अख्तियारलाई लेखा समितिको निर्देशन
अनुसन्धान र अभियोजनमा ढिलासुस्ती नगर्न अख्तियारलाई लेखा समितिको निर्देशन समितिले  गैरआर्थिक क्रियाकलापलाई पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन आयोगलाई निर्देशन दिएको छ ।
ललिता निवास जग्गामा  मेयर बालेनलाई  अर्का झड्का, भाटभटेनीको भवन समेत खाली नगराउन  उच्च अदालतको आदेश 
ललिता निवास जग्गामा  मेयर बालेनलाई  अर्का झड्का, भाटभटेनीको भवन समेत खाली नगराउन  उच्च अदालतको आदेश  म‌गलवार उक्त इजलासले मीनबहादुर र उनका नातेदार सरला घले गुरुङसमेतकाे नाममा अन्तरिम आदेश जारी गरेकाे छ ।
सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित
सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित केसीको धारणापछि प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरी, रास्वपाका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दैै प्रतिपक्षी दलमाथि हिलो नछ्याप्न चेतावनी दिए । 
अब नेपालीले भारतीय सीमकार्ड लिन पाउने
अब नेपालीले भारतीय सीमकार्ड लिन पाउने अब भने नेपाली नागरिकले आफ्नो नागरिकता, राहदानी, मतदाता परिचयपत्र वा दूतावासले जारी दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने भारतका लागि नेपाली राजदूत डा राजदूत डा. शंकरप्रसाद शर्माले जानकारी दिएका हुन् ।
राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा
राहदानी बनाउन नपाउँदा पोर्चुगलका नेपाली समस्यामा पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति तय भइसकेको छैन ।
बालकुमारी घटना छानबिन समितिको प्रतिवेदन पेस
बालकुमारी घटना छानबिन समितिको प्रतिवेदन पेस उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिससहितको प्रतिवेदन पेस गर्नेगरी मन्त्रिपरिषद्ले गत पुस १६ मा जाँचबुझ आयोग गठन गरेको थियो । 
नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि
नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि नेपालमा २०३४ सालबाट गरिबी सर्वेक्षणको काम सुरु भएको थियो । त्यसबेला ३६ प्रतिशत गरिबी थियो । २०४८ सालमा ४९ प्रतिशत गरिबी पुगेको थियो ।
अरुण चौधरीलाई रिहा गर्न आदेश दिने जिल्ला न्यायाधीशको मुगुमा सरुवा
अरुण चौधरीलाई रिहा गर्न आदेश दिने जिल्ला न्यायाधीशको मुगुमा सरुवा सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले न्यायाधीश आचार्यको मुगुमा काज सरुवा गरिएको पुष्टी गरेपनि कारण् खुलाउन चाहेनन ।  
प्रदेश सचिव मुछिएको मधेश प्रदेशको १० करोडको साइकल खरिदमा भ्रष्टाचार भएको अदालतको ठहर
प्रदेश सचिव मुछिएको मधेश प्रदेशको १० करोडको साइकल खरिदमा भ्रष्टाचार भएको अदालतको ठहर ८ माघदेखि लगातार तीन दिनसम्म सुनुवाइ भएको मुद्दामा इजलासले चौथो दिनको सुनुवाइपछि फैसला सुनाएको हो । आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको विषयमा एकै मितिमा दुईवटा मुद्दा दायर गरेको थियो ।
Weather Update