Public Pana
लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने दलहरुलाई आयोगले सोध्यो स्पष्टीकरण
लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने दलहरुलाई आयोगले सोध्यो स्पष्टीकरण २१ राजनीतिक दललाई सात दिन भित्र लेखापरीक्षण प्रतिवेदन सार्बजनिक गर्न निर्देशन दिएको जनाएको छ ।
आज नयाँ वर्ष २०८१ :  नयाँ योजनाको शुरुवात
आज नयाँ वर्ष २०८१ : नयाँ योजनाको शुरुवात विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ।
गण्डकीका मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर रिट न्यायाधीश शर्माको इजलासमा
गण्डकीका मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर रिट न्यायाधीश शर्माको इजलासमा गण्डकी कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।
अब जिल्ला न्यायाधीश हुन ४० नम्बर ल्याए पुग्ने
अब जिल्ला न्यायाधीश हुन ४० नम्बर ल्याए पुग्ने जिल्ला न्यायाधीशका लागि ४० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने कानुनी व्यवस्था गर्न सांसदहरू सहमत भएका छन् ।
नवनियुक्त १० जिल्ला न्यायाधीशको पदस्थापन कहाँ गरियो ?
नवनियुक्त १० जिल्ला न्यायाधीशको पदस्थापन कहाँ गरियो ? नवनियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । आइतबार न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरुको पदस्थापन गरेको हो ।
भिनाजुकाे नाममा एसइई दिन परिक्षा  सालाेले  हल पुगेपछि
भिनाजुकाे नाममा एसइई दिन परिक्षा सालाेले हल पुगेपछि सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन् । 
आजदेखि एसइई परीक्षा,पाँच लाख बढी परीक्षार्थी सहभागी
आजदेखि एसइई परीक्षा,पाँच लाख बढी परीक्षार्थी सहभागी  चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।
होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति
होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गर्नुभयो ।
पहाडी क्षेत्रमा  हर्षोल्लासका साथ  होली पर्व मनाइँदै
पहाडी क्षेत्रमा  हर्षोल्लासका साथ  होली पर्व मनाइँदै फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
महान्याधिवक्ताको दवावमा पुर्व सभामुख महरा हाजिरी जमानीमा रिहा
महान्याधिवक्ताको दवावमा पुर्व सभामुख महरा हाजिरी जमानीमा रिहा महरालाई हाजिरी जमानतमा छाडेर बाहिरबाट थप अनुसन्धान प्रक्रियामा सघाउन सिआइवीले आग्रह गरेको र  सीआईबीले सरकारी वकिलसँग अनुमति मागेर उनलाई थुनामुक्त गरेको हो । 
आज पनि देशभर मौसम बदली,  चार प्रदेशमा वर्षाको सम्भावना बढी
आज पनि देशभर मौसम बदली, चार प्रदेशमा वर्षाको सम्भावना बढी आज (बिहीबार) पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षा, हिमपात हुने तथा तराई क्षेत्रका केही स्थानमा हावाहुरीसमेत आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
संसदमा कांग्रेसको प्रश्न- गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ ?
संसदमा कांग्रेसको प्रश्न- गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ ? सांसद गगनकुमार थापाले सुन तस्करी प्रकरणमा प्रहरीले ठूला मान्छे जोगाउने गरी अनुसन्धान भएको तथ्य आयोगको प्रतिवेदनबाट खुलेको प्रसङ्ग उल्लेख गर्दै गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले कसरी छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेका हुन् । 
Weather Update