मन्त्रिपरिषद् कार्यालयको अलमलले नियुक्तीको एक महिनापछि पुर्व सचिव डा. सिंहले पत्र बुझे
सोमबार, असार २४, २०८१

केपीलाई बालेनको अर्काे आरोप, गिरीबन्धुमा पचाउन खोजेको पैशाले १५ हजार परिवार व्यवस्थापन हुन सक्छ !
शनिबार, असार २२, २०८१
सामाजिक संजाल फेसवुकमा स्टाटस लेख्दै मेयर बालेनले शनिवार बर्षाले राजधानीका विभिन्न स्थानमा डुवान परेको बिषय जोडेर गम्भीर आरोप लगाएका छन् ।

बेचेन झा पक्राउपछि बेचैन छन देउवा, श्रीमतीलाई पक्राउ गर्न सक्ने सुचनाले बालकोटसम्म दौडधुप
आइतबार, असार १६, २०८१
सहकारी प्रकरणमा कग्रेसले गृहमन्त्री रबि लामिछानेविरुद्ध श्रृजना गरेको दवावको प्रतिक्रिया स्वरुप गृह प्रशासनले देउवा पत्नी राणालाई समेत पक्राउ गर्न सक्ने गोप्य सूचना पाएपछि देउवाले सम्भावित दुर्घटना रोक्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शनिवार बालकोटमा झण्डै ३ घण्टा लामो छलफल गरेका छन् ।

अख्तियारको नजरमा मुख्यसचिव बैकुण्ठ अर्याल, नियम लत्याउँदै घुस खाने माहिर उच्च प्रशासक !
आइतबार, असार ९, २०८१
नेपाल सरकारको २६ औ मुख्यसचिव रहेका अर्याल पदमै रहँदा भ्रष्टाचार मुद्दा लागेर निलम्वन हुने पहिलो व्यक्ति बने ।

अन्तःशुल्क स्टिकर प्रकरणमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध मुद्धा दर्ता
आइतबार, असार ९, २०८१
अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेको छ ।
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबार, असार ९, २०८१
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे संसद् भवन बानेश्वरमा बस्नेछ ।

मुख्यसचिव बैकुण्ठ अर्यालसँग प्रधानमन्त्री असन्तुष्ट, हटाउने उपाय खोज्न्दै बालुवाटार
शनिबार, असार ८, २०८१
सरकारका निर्देशन र कतिपय नीतिगत निर्णयलाई मुख्यसचिव अर्यालले कार्यान्वयनमा लैजान अटेर गर्ने गरेको पाइएपछि प्रधानमन्त्री दाहाल मुख्यसचिवको कार्यशैलीबाट आजित भएको प्रधानमन्त्रीका निकटवर्तीहरुले बताएका छन् ।

पशुपतिकाे भेटि चाेर्नेलाई अदालतले सुनायाे यस्ताे सजाय , जेलमै रहने भए पाँच जना
बिहीबार, असार ६, २०८१
काठमाडौँ । पशुपतिको भेटी चोरी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले एक जनाबाहेक सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश गरेको छ ।

जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि काठमाडौँ महानगरको नगरसभा स्थगित
आइतबार, असार २, २०८१
आइतबार नगरसभा बैठक सुरु भएपछि एमाले र कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि नगरसभा असार १० गतेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्रीले उदघाट्न गर्ने सभाहलको शहरी विकासमन्त्रीले चितवन पुगेर गरे निरीक्षण
शनिबार, जेठ २६, २०८१
प्रधानमन्त्री पुष्प कमल दाहालले केही दिनपछि उदघाट्न गर्ने कार्यक्रम तय भएपछि सभाहलको निर्माण सम्पन्नपछिको अवस्थाका साथै त्यसको गुणस्तरवारे निरीक्षण एवं अवलोकनका लागि मन्त्री बुढा चितवन पुगेका हुन ।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अग्राधिकार प्रदान, जेठ २८ गते सुनुवाई हुने
आइतबार, जेठ २०, २०८१
आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको पेशी पनि तोकेको हो ।

निर्मल पुर्जामाथि महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको आरोप !
शनिबार, जेठ १९, २०८१
अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले एक रिपोर्ट प्रकासित गर्दै पुर्जाले हिमाल आरोहण गर्ने महिला आरोहीलाई यौन दुर्व्यबहार गरेको उल्लेख गरेको छ ।

गृहमन्त्री लामिछानेको ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार, जेठ १८, २०८१
रिटमा देशमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुँदैन र उसले बोलेको भरमा कानुन बनाउन नमिल्ने तर्क गर्दै उत्प्रेष्णको आदेशबाट उक्त आदेश खारेजको माग गरिएको छ ।