Public Pana
घरबेटी ठेकेदारलाई कालोसूचीमा राखिसक्यौं, अब तीन वर्ष ठेक्का पाउँदैनन्: मन्त्री राई (भिडिओ)
घरबेटी ठेकेदारलाई कालोसूचीमा राखिसक्यौं, अब तीन वर्ष ठेक्का पाउँदैनन्: मन्त्री राई (भिडिओ) जनता समाजवादी पार्टीका सांसद मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेको दुई महिना बितेको छ। आफूले मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका लागि प्रयास गरेको राई बताउँछन्।
चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा, सभामुख सापकोटासँग शिष्टाचार भेट
चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा, सभामुख सापकोटासँग शिष्टाचार भेट लीसहितको चिनियाँ प्रतिनिधि मण्डल नेपालको तीन दिने भ्रमणका लागि आएका हुन्। नेता ली सभामुख सापकोटाले सोमबार साँझ आयोजना गरेको रात्री भोजमा सरिक हुनेछन्।
सेना र प्रहरीसहित १० सरकारी निकायलाई बहालकर तिर्न महानगरपालिकाको अल्टिमेटम, अटेर गरे कारवाही गर्ने चेतावनी
सेना र प्रहरीसहित १० सरकारी निकायलाई बहालकर तिर्न महानगरपालिकाको अल्टिमेटम, अटेर गरे कारवाही गर्ने चेतावनी काठमाडौँ महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।
भौतिक मन्त्री राईले बाँकेमा एकै दिन गरे ४ पुलको शिलन्यास
भौतिक मन्त्री राईले बाँकेमा एकै दिन गरे ४ पुलको शिलन्यास बाँके जिल्लाको बिकासमा यसअघि शहरी विकास मन्त्री हुँदा समेत निकै प्रभावकारी भूमिका खेलेका राईले भौतिक मन्त्री भएको छोटो समयममै जिल्लामा थुप्रै विकास निर्माणको कामलाई कार्यान्वयनमा लैजान सफल भएका हुन ।
१२ कक्षाको नतिजा आयो,  हेर्नुहोस रिजल्ट
१२ कक्षाको नतिजा आयो, हेर्नुहोस रिजल्ट परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।
यातायात व्यवस्था विभागको डिजी हटाइयो,  नयाँ हाकिममा टोकराज पाण्डेय
यातायात व्यवस्था विभागको डिजी हटाइयो, नयाँ हाकिममा टोकराज पाण्डेय कार्यसम्पादन चित्तबुझ्दो नभएको तथा मन्त्रीको स्प्रीरिट अनुसार काम गर्न नसकेपछि हालका डिजी राउतलाई हटाएर नयाँलाई महानिर्देशक बनाउन लागिएको हो ।
Weather Update