Public Pana
डिभिको नतिजा सार्वजनिक, रिजल्ट हेर्ने आवेदकको भिडले सर्भरमै समस्या
डिभिको नतिजा सार्वजनिक, रिजल्ट हेर्ने आवेदकको भिडले सर्भरमै समस्या यद्यपी नतिजा हेर्ने आवेदनकर्ताको संख्या धेरै भएकाले दुतावासको डिभि रिजल्ट सर्भरमा समस्या देखिएको छ । सर्भरमा धेरै आवेदनकर्ताले नतिजा हेर्दा  साइटनै लोड हुन सकेको छैन । 
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगत्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदित छ भन्दै राष्ट्रपतिले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको बताउनुभएको छ ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आज विश्व प्रेस स्वतन्त्रता दिवस स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ ।
राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान राष्ट्रपति पौडेलले  यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 
राष्ट्रपति पौडेलले बुझे निर्वाचन आयोगको उपनिर्वाचन प्रतिवेदन
राष्ट्रपति पौडेलले बुझे निर्वाचन आयोगको उपनिर्वाचन प्रतिवेदन विहिबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका हुन् ।
क्यानाडामा रहेका नेपालीको समस्या  समाधानमा डटेर लाग्छु ः राजदुत पौडेल
क्यानाडामा रहेका नेपालीको समस्या समाधानमा डटेर लाग्छु ः राजदुत पौडेल राजदुत पौडेलले क्यानाडामा रहेका नेपालीहरुको हित र उनीहरुले भोग्नुपरेको कठिनाईमा सहजीकरण र समन्वय गर्नेवारे पनि छलफल भएको थियो । पौडेलले आफ्नो कार्यकालमा क्यानाडामा रहेका नेपालीको समस्याा साथै द्धिपक्षीय सम्बन्धलाई थप मजवुद बनाउन आफुले पहल गर्ने वताउनुभयो । 
पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ
पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज तत्कालीन कोषाध्यक्ष डा थापासहित कोषको तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल र  कोषको स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो ।
नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन
नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न कानुनी सुधारका क्षेत्रमा हालै गरिएका प्रयासबारे जानकारी गराउनुका साथै लगानीका लागि तयार भएका परियोजनासहित विभिन्न क्षेत्रका आयोजनाको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
१९ घण्टा नेपालको बसाई सकेर स्वदेश फर्किए कतारका अमिर थानी
१९ घण्टा नेपालको बसाई सकेर स्वदेश फर्किए कतारका अमिर थानी मंगलबार काठमाडौँ आएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरको रात्री भोजमा सहभागी भएका थिए  ।
कतारका राजा अमिर थानी काठमाण्डौंमा, यस्तो छ कार्यतालिका
कतारका राजा अमिर थानी काठमाण्डौंमा, यस्तो छ कार्यतालिका थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।
राजा आउने खुसीयालीमा मंगलवार सार्वजनिक विदा दिने सरकारको निर्णय
राजा आउने खुसीयालीमा मंगलवार सार्वजनिक विदा दिने सरकारको निर्णय मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । 
लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने दलहरुलाई आयोगले सोध्यो स्पष्टीकरण
लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने दलहरुलाई आयोगले सोध्यो स्पष्टीकरण २१ राजनीतिक दललाई सात दिन भित्र लेखापरीक्षण प्रतिवेदन सार्बजनिक गर्न निर्देशन दिएको जनाएको छ ।
Weather Update