सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार, कात्तिक २, २०७९

ट्र्याक्टर दुर्घटनामा चारजनाको मृत्यु
बुधबार, कात्तिक २, २०७९
५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।

सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिने
आइतबार, असोज ३०, २०७९
शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजेदेखि ४ बजेसम्म राखिने भएको हो । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको बैठकले सो निर्णय गरेको हो ।

आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो,विदेशी लगानीको सीमा दुई करोड तोकियो
शुक्रबार, असोज २८, २०७९
सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ ।

कानुनविद्हरुको रायलाई लत्याउँदै प्रधानमन्त्रीले गरे ४ मन्त्रीलाई बर्खास्त
बिहीबार, असोज २७, २०७९
निर्वाचन आचारसंहिताले नमिल्ने र न्ययिक परीक्षणमा गए सर्वोच्च अदालतले पुर्नवहाली गर्ने भएकाले बर्खास्त नगर्न कंग्रेस निकट कानुनविद्हरुले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । तर गठबन्धनमा सहभागी नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालको व्यापक दवावका कारण प्रधानमन्त्री देउवा ४ मन्त्रीलाई बर्खास्त गर्न बाध्य भएको बालुवाटार स्रोतको भनाई छ ।

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’
मंगलबार, असोज २५, २०७९
“उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो”, उहाँले भन्नुभयो, “राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।”

बागी उम्मेदवार र जसपाबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै
मंगलबार, असोज २५, २०७९
सत्तामा बसेर विपक्षी दलसँग चुनावी तालमेल गरेपछि जसपाबाट सरकारमा रहेका मन्त्रीहरुबारे गठबन्धनले आज ठोस निर्णय लिने बताइएको छ ।

मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता
सोमबार, असोज २४, २०७९
जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

सन्दीपमाथी बलत्कार आरोप लगाउने नाबालिग नभएको वकीलको दाबी
सोमबार, असोज २४, २०७९
सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेकी हुन्।

दशै सकियो, रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा
सोमबार, असोज २४, २०७९
नेपालीले भव्यरूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन गरिएको छ ।

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
आइतबार, असोज २३, २०७९
सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रणामीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

शान्तिपूर्ण र उत्साहजनकरूपमा मनोनयनपत्र दर्ता सम्पन्न, ३६ सयले उम्मेदवारी दिए
आइतबार, असोज २३, २०७९
निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लामा स्थापना भएका मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले बेलुका ५ बजेसम्म पनि उत्साहवद्र्धकरूपमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

बाँके क्षेत्र नं २ बाट भौतिक मन्त्री राइको उम्मेदवारी दर्ता
आइतबार, असोज २३, २०७९
राईले आज दिउँसो मनोनय पत्र दर्ता गराएका हुन । यसअघि २०७४ सालमा बाँकेबाट निर्वाचित राई जिल्लामा बिकासप्रेमी नेताका रुपमा चिनिन्छन् ।