Public Pana
यस वर्ष दशै टिकाको शुभ साइत  बिहान ११ः५१ बजे उत्तम
यस वर्ष दशै टिकाको शुभ साइत  बिहान ११ः५१ बजे उत्तम यस वर्ष दशै टिकाको शुभ साइत  असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।
आठौ दिन बितिसक्दा समेत दार्चुलामा पहिरोमा परि बेपत्ता भएका १० जना भेटिएनन, जिवितै उद्दारको सम्भावना न्युन
आठौ दिन बितिसक्दा समेत दार्चुलामा पहिरोमा परि बेपत्ता भएका १० जना भेटिएनन, जिवितै उद्दारको सम्भावना न्युन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ता भएकाहरुको खोजीकार्य जारी नै राखेको भए पनि भेटिने आशा मरिसकेको बताएका छन् । शुक्रबार रातिको अविरल वर्षाका कारण गएको पहिरोमा परि  पाँच जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता छन् । पहिरोमा परि आठ जना घाइते भएका छन्। 
चीनिया बरिष्ठ नेता काठमाण्डौबाट फर्केको दुई घण्टामै खुल्यो रसुवा नाका
चीनिया बरिष्ठ नेता काठमाण्डौबाट फर्केको दुई घण्टामै खुल्यो रसुवा नाका कोभिड–१९ नियन्त्रणका लागि भन्दै गत साउन २१ गतेदेखि चिनियाँ सुरक्षाकर्मीले बन्द गराएको रसुवागढी नाका, चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणपश्चात् आज बिहान ९ बजेदेखि सामान आयात हुन थालेको हो।
काभ्रेमा पहिरोले एकै परिवारका ३ जनाको मृत्यु
काभ्रेमा पहिरोले एकै परिवारका ३ जनाको मृत्यु गएराती  करिब दुई बजे आएको पहिरोमा परी स्थानीय ठुलीमायाँ तामाङ, उनका ४४ वर्षीय छोरा निर बहादुर तामाङ र ४० बर्सिया छोरी सावित्री तामाङको मृत्यु भएको वडा अध्यक्ष कृष्णबहादुर तामाङले जानकारी दिए। 
घरबेटी ठेकेदारलाई कालोसूचीमा राखिसक्यौं, अब तीन वर्ष ठेक्का पाउँदैनन्: मन्त्री राई (भिडिओ)
घरबेटी ठेकेदारलाई कालोसूचीमा राखिसक्यौं, अब तीन वर्ष ठेक्का पाउँदैनन्: मन्त्री राई (भिडिओ) जनता समाजवादी पार्टीका सांसद मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेको दुई महिना बितेको छ। आफूले मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका लागि प्रयास गरेको राई बताउँछन्।
चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा, सभामुख सापकोटासँग शिष्टाचार भेट
चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा, सभामुख सापकोटासँग शिष्टाचार भेट लीसहितको चिनियाँ प्रतिनिधि मण्डल नेपालको तीन दिने भ्रमणका लागि आएका हुन्। नेता ली सभामुख सापकोटाले सोमबार साँझ आयोजना गरेको रात्री भोजमा सरिक हुनेछन्।
सेना र प्रहरीसहित १० सरकारी निकायलाई बहालकर तिर्न महानगरपालिकाको अल्टिमेटम, अटेर गरे कारवाही गर्ने चेतावनी
सेना र प्रहरीसहित १० सरकारी निकायलाई बहालकर तिर्न महानगरपालिकाको अल्टिमेटम, अटेर गरे कारवाही गर्ने चेतावनी काठमाडौँ महानगरपालिकाले नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय नक्सालका साथै समाज कल्याण परिषद लैनचौर, शंकरदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।
Weather Update