Public Pana
निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा
निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरदेखि  ५ मंसिरसम्म विद्यालय बिदा दिने निर्णय भएको उल्लेख छ ।
राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट
राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट  गर्नुभयो ।
डोटीमा भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुग्यो
डोटीमा भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुग्यो राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । आज बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् ।
आज अपराह्न ५:११ देखि खग्रास चन्द्रग्रहण
आज अपराह्न ५:११ देखि खग्रास चन्द्रग्रहण ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ ः १३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ ।
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के के छन् एजेण्डा ?
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के के छन् एजेण्डा ? नेपालको तयारीका लागि उक्त मन्त्रालयले सम्मेलनमा प्रस्तुत गरिने अवधारणापत्र तयार गरेको छ । अवधारणा पत्रमा विशेष गरी हिमाली क्षेत्रका मुद्दा, अनुकूलन तथा कृषि र खाद्य सुरक्षा, न्यूनीकरण (दफा ६, एनडिसी, इटिएफ)लगायत विषय रहेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।
स्कुल बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु
स्कुल बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु बुधबार दिउँसो साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलमा अध्यनरत १३ वर्षीय आयुष्मान दाहालको मृत्यु भएको हो । टाउको ठोक्किएर गम्भीर घाइते उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
सन्दीपलाई थुनामा राख्ने वा छोड्नेवारे आजै निर्णय हुने
सन्दीपलाई थुनामा राख्ने वा छोड्नेवारे आजै निर्णय हुने लामिछानेलाई थुनामा पठाउने वा तारिखमा मुद्धाको पुर्पक्ष गर्ने भन्नेवारे आजै अदालतले आदेश दिनेछ । तत्काल प्राप्त प्रमाणका आधारमा अदालतले यस्तो आदेश दिने गरेको छ । 
निर्वाचनमा मतपत्रको व्यवस्था प्रत्यक्षमा रातो समानुपातिकमा कालो
निर्वाचनमा मतपत्रको व्यवस्था प्रत्यक्षमा रातो समानुपातिकमा कालो प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ  । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुनेछ ।
जल र सूर्यको पूजाआराधना गरिने पर्व छठ सुरु
जल र सूर्यको पूजाआराधना गरिने पर्व छठ सुरु ज सूर्योेदयकालमा तृतीया तिथि भए पनि मध्याह्न १२ः२८ बजेदेखि चतुर्थी तिथि लाग्ने भएकाले आजैदेखि छठ पर्वको विधि सुरु गरिएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन आज बर्तालु स्नान गरी चोखो खाएर बस्छन् । व्रतको पहिलो दिन घर एवं छठ पूजा स्थललाई सफाइ गर्ने परम्परा पनि छ ।
जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको मुद्दा पेचिलो बन्दै
जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको मुद्दा पेचिलो बन्दै सम्मेलनमा अल्पविकसित राष्ट्रहरूको समूह र जी ७७ एवं चाइना समूहले हानि तथा नोक्सानी वित्तको छुट्टै व्यवस्थाको मागलाई उठाउने तयारी गरेका छन् भने अधिकांश विकसित राष्ट्रहरु हानि तथा नोक्सानीलाई छुट्टै सहयोग र व्यवस्था गर्ने पक्षमा छैनन् ।
यमपञ्चक सुरु,पहिलो दिन आज धनतेरश मनाईदै
यमपञ्चक सुरु,पहिलो दिन आज धनतेरश मनाईदै आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ ।
निर्वाचन कसुरको आरोपमा पुर्वप्रधानमन्त्री नेपाललाई कारवाही गर्न प्रहरीलाई आयोगको निर्देशन
निर्वाचन कसुरको आरोपमा पुर्वप्रधानमन्त्री नेपाललाई कारवाही गर्न प्रहरीलाई आयोगको निर्देशन ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख रहेको भन्दै  त्यसको बर्खिलाप गरेकाले नेपाललाई कारवाही गर्न  प्रहरीलाई निर्देशन दिएको जनाएको छ । 
Weather Update