१९ वर्षपछि जेलबाट छुटे चार्ल्स शोभराज, कहिल्यै फर्किन नपाउने गरी देश निकाला गरिँदै
शुक्रबार, पुस ८, २०७९

पत्रकार महासंघको साधारणसभा सुरु (फोटो फिचर)
शुक्रबार, पुस ८, २०७९
दुई दिन चल्ने साधारणसभामा देशभरका पत्रकार सुर्खेतमा भेला भएका छन् । साधारणसभालाई शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरु पनि सुर्खेतमा पुगेका छन् ।

चार्ल्स शोभराजलाई अध्यागमनको जिम्मा लगाइँदै
शुक्रबार, पुस ८, २०७९
दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हन् ।

चार्ल्स शोभराज जेलबाट भोली छुट्ने
बिहीबार, पुस ७, २०७९
शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । आज छुटन उनले नमानेपछि भोलि अध्यागमन लैजाइने भएको हो ।

चार्ल्स शोभराजलाई अध्यागमनलाई बुझाउने तयारी
बिहीबार, पुस ७, २०७९
सर्वाेच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो ।

नागरिकता विवाद : रवि लामिछानेलाई सांसदको शपथ लिन बाटो खुल्यो
बुधबार, पुस ६, २०७९
उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ । जससँगै लामिछानेलाई सांसद पदको शपथ लिन बाटो खुलेको हो ।

राष्ट्रपतिले आज ज्येष्ठ सांसद राणालाई शपथ गराउने
बुधबार, पुस ६, २०७९
राप्रपाबाट समानुपातिक सांसद बनेका राणालाई आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शपथ गराइनेछ । राणाको जन्म विसं १९९८ मंसिर २४ मा रहेको छ ।

नागढुङ्गा सुरुङमार्गको निर्माण अवधि छ महिना थप्नुपर्ने
आइतबार, पुस ३, २०७९
गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथजा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा छ महिना समय लाग्ने देखिएको आयोजनाले जनाएको छ । निर्माणको काम निर्धारित तालिकाभन्दा केही ढिला हुनसक्ने आयोजनाका उपनिर्देशक माधवप्रसाद अधिकारीको भनाइ छ ।

महिलाको सवै रोगको उपचारमा ल्याप्रोस्कोपिक सर्जरी सवै भन्दा उत्तम हो
शुक्रबार, पुस १, २०७९
स्त्री रोगमा बच्चा जन्माउने अप्रेशन बोहक सवै प्रकारका शल्यक्रिया अव दुरविन पद्दतीबाट हुने गरेका छन् । कतिपय अस्पतालले यस्तो सेवा शुरु गर्न नसकेपनि नाम चलेका र दक्ष चिकित्सक भएका अस्पतालहरुले यो सेवा शुरु गरेको बर्षौ भइसकेको छ । बरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युब बेवी बिशेषज्ञ एवं ल्याप्रस्कोपिक सर्जन डा....

आजदेखी धेरै धुवा फाल्ने गाडीलाई एक लाख जरिवाना, सवारी प्रदुषण जाँचमा तिव्रता
शुक्रबार, पुस १, २०७९
विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको थियोे । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषण जाँच...

राजनीतिक स्थिरता र विकासका लागि गठबन्धन आवश्यक – अध्यक्ष ठाकुर
बिहीबार, मंसिर २९, २०७९
मुलुकले अपनाएको मिश्रित निर्वाचन प्रणालीअनुरुप मतदाताले पुनःमिलेर सरकार चलाउन राजनीतिक दललाई निर्वाचनमार्फत सन्देश दिएका छन् । यसै सन्दर्भमा निर्वाचनको नतिजा, नयाँ राजनीतिक परिस्थिति, सरकार गठनलगायतका विकास र समृद्धिका विषयमा गरिएको कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर भन्नुहुन्छ, “मुलुकलाई विकास र समृद्धितर्फ अघि बढाउन वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनुपर्छ ।”

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस
बिहीबार, मंसिर २९, २०७९
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गर्नुभयो ।

राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाइँदै
बिहीबार, मंसिर २९, २०७९
आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम बुधबार घोषणा गरेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेको थियो । आयोगले नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।