निर्वाचनमा मतपत्रको व्यवस्था प्रत्यक्षमा रातो समानुपातिकमा कालो
सोमबार, कात्तिक १४, २०७९
जल र सूर्यको पूजाआराधना गरिने पर्व छठ सुरु
शुक्रबार, कात्तिक ११, २०७९
ज सूर्योेदयकालमा तृतीया तिथि भए पनि मध्याह्न १२ः२८ बजेदेखि चतुर्थी तिथि लाग्ने भएकाले आजैदेखि छठ पर्वको विधि सुरु गरिएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन आज बर्तालु स्नान गरी चोखो खाएर बस्छन् । व्रतको पहिलो दिन घर एवं छठ पूजा स्थललाई सफाइ गर्ने परम्परा पनि छ ।
जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको मुद्दा पेचिलो बन्दै
शनिबार, कात्तिक ५, २०७९
सम्मेलनमा अल्पविकसित राष्ट्रहरूको समूह र जी ७७ एवं चाइना समूहले हानि तथा नोक्सानी वित्तको छुट्टै व्यवस्थाको मागलाई उठाउने तयारी गरेका छन् भने अधिकांश विकसित राष्ट्रहरु हानि तथा नोक्सानीलाई छुट्टै सहयोग र व्यवस्था गर्ने पक्षमा छैनन् ।
यमपञ्चक सुरु,पहिलो दिन आज धनतेरश मनाईदै
शनिबार, कात्तिक ५, २०७९
आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ ।
निर्वाचन कसुरको आरोपमा पुर्वप्रधानमन्त्री नेपाललाई कारवाही गर्न प्रहरीलाई आयोगको निर्देशन
बिहीबार, कात्तिक ३, २०७९
ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख रहेको भन्दै त्यसको बर्खिलाप गरेकाले नेपाललाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको जनाएको छ ।
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार, कात्तिक २, २०७९
अदालतले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
ट्र्याक्टर दुर्घटनामा चारजनाको मृत्यु
बुधबार, कात्तिक २, २०७९
५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।
सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा राखिने
आइतबार, असोज ३०, २०७९
शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालयमा १२ बजेदेखि ४ बजेसम्म राखिने भएको हो । ललितपुर महानगरपालिका र किस्ट मेडिकल कलेजले किस्ट अस्पतालमा आयोजना गरेको बैठकले सो निर्णय गरेको हो ।
आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो,विदेशी लगानीको सीमा दुई करोड तोकियो
शुक्रबार, असोज २८, २०७९
सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ ।
कानुनविद्हरुको रायलाई लत्याउँदै प्रधानमन्त्रीले गरे ४ मन्त्रीलाई बर्खास्त
बिहीबार, असोज २७, २०७९
निर्वाचन आचारसंहिताले नमिल्ने र न्ययिक परीक्षणमा गए सर्वोच्च अदालतले पुर्नवहाली गर्ने भएकाले बर्खास्त नगर्न कंग्रेस निकट कानुनविद्हरुले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । तर गठबन्धनमा सहभागी नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालको व्यापक दवावका कारण प्रधानमन्त्री देउवा ४ मन्त्रीलाई बर्खास्त गर्न बाध्य भएको बालुवाटार स्रोतको भनाई छ ।
राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’
मंगलबार, असोज २५, २०७९
“उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो”, उहाँले भन्नुभयो, “राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।”
बागी उम्मेदवार र जसपाबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै
मंगलबार, असोज २५, २०७९
सत्तामा बसेर विपक्षी दलसँग चुनावी तालमेल गरेपछि जसपाबाट सरकारमा रहेका मन्त्रीहरुबारे गठबन्धनले आज ठोस निर्णय लिने बताइएको छ ।
मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता
सोमबार, असोज २४, २०७९
जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।