सर्वोच्चको प्रश्न : कुन संवैधानिक र कानूनले महाअभियोगको प्रस्ताव निष्प्रभावी भयो ?
बुधबार, मंसिर २१, २०७९
सर्वोच्च प्रवेश गर्ने निलम्बित प्रधानन्याधीश चोलेन्द्र सम्शेर जवराको तयारी असफल
बुधबार, मंसिर २१, २०७९
कानुन व्यवसायीको बिरोध र सुरक्षाकर्मीलाइ सरकारले दिएको निर्देशनपछि सर्वोच्च प्रवेश गर्ने निलम्बित प्रधानन्याधीश चोलेन्द्र सम्शेर जवराको तयारी असफल भएको छ ।
प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्प्रभावीको पत्र सर्वोच्चमा
बुधबार, मंसिर २१, २०७९
सङ्घीय संसद् सचिवालयले आज पठाएको उक्त पत्र सर्वोच्च अदालतमा पुगेको र उक्त पत्र कार्यान्वयन गरिने सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्प्रभावी भएको र नियमित कार्यसम्पादन गर्न दिनु भन्ने व्यहोराको पत्र सर्वोच्च अदालतमा आइपुगेको छ ।
बालेन एक्सनको सिको गर्दै अतिक्रमित टहरा हटाउन प्राधिकरणको ३५ दिने सूचना
बुधबार, मंसिर १४, २०७९
प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र विस्तारमार्फत काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो ।
रबीको पार्टीले सत्ता गठबन्धनका लागि एक्लै सहकार्य गर्ने हैसियत बनाउन सक्छ !
सोमबार, मंसिर ५, २०७९
निर्वाचनपुर्व गरिएका सतही आंकलन र बिश्लेषणले मेल नखाने संकेत समेत मतगणनाको शुरुवाती अवस्थाले देखाएको छ । रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाइ मतदाताले गरेको अप्रत्याशित भोटिङका कारण यतिबेला सत्तागठबन्धनमा रहेका प्रभावशाली दलहरुको हैसियत नै खुम्चिने हो कि भन्ने अड्कलबाजी हुन थालिसकेको छ ।
आपसी समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सफल हुनेछ : प्रमुख आयुक्त
शुक्रबार, मंसिर २, २०७९
निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको र यही मङ्सिर १ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार रोकिइसकेको अवस्थामा सबै राजनीतिक दल, उम्मेदवार, मतदातासहित सबै सरोकारवाला मङ्सिर ४ गतेको मतदानको दिनलाई अर्जुनदृष्टि लगाएर बसिरहनुभएको छ ।
निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा
मंगलबार, कात्तिक २९, २०७९
गृह मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा २ मंसिरदेखि ५ मंसिरसम्म विद्यालय बिदा दिने निर्णय भएको उल्लेख छ ।
राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेत्रीद्वारा शिष्टाचार भेट
बिहीबार, कात्तिक २४, २०७९
राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गर्नुभयो ।
डोटीमा भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुग्यो
बुधबार, कात्तिक २३, २०७९
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । आज बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् ।
आज अपराह्न ५:११ देखि खग्रास चन्द्रग्रहण
मंगलबार, कात्तिक २२, २०७९
ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ ः १३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ ।
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के के छन् एजेण्डा ?
शनिबार, कात्तिक १९, २०७९
नेपालको तयारीका लागि उक्त मन्त्रालयले सम्मेलनमा प्रस्तुत गरिने अवधारणापत्र तयार गरेको छ । अवधारणा पत्रमा विशेष गरी हिमाली क्षेत्रका मुद्दा, अनुकूलन तथा कृषि र खाद्य सुरक्षा, न्यूनीकरण (दफा ६, एनडिसी, इटिएफ)लगायत विषय रहेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।
स्कुल बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर बालकको मृत्यु
बिहीबार, कात्तिक १७, २०७९
बुधबार दिउँसो साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलमा अध्यनरत १३ वर्षीय आयुष्मान दाहालको मृत्यु भएको हो । टाउको ठोक्किएर गम्भीर घाइते उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
सन्दीपलाई थुनामा राख्ने वा छोड्नेवारे आजै निर्णय हुने
बुधबार, कात्तिक १६, २०७९
लामिछानेलाई थुनामा पठाउने वा तारिखमा मुद्धाको पुर्पक्ष गर्ने भन्नेवारे आजै अदालतले आदेश दिनेछ । तत्काल प्राप्त प्रमाणका आधारमा अदालतले यस्तो आदेश दिने गरेको छ ।