टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी
बुधबार, माघ २५, २०७९

सचिवको सरुवा र पदस्थापन
मंगलबार, माघ २४, २०७९
प्रधानमन्त्री कार्यालयका सचिव (कानून) धनराज ज्ञवालीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ भने सो मन्त्रालयका सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री कार्यालयको सचिव पदमा सरुवा गरिएको छ ।

टर्की भुकम्प: ८ नेपाली सम्पर्कमा हुदाँ, ३ जना सम्पर्क बाहिर
मंगलबार, माघ २४, २०७९
भूकम्प गएको गाजियान्टेपबाट अहिलेसम्म ८ नेपाली सम्पर्कमा आएको र उनीहरू सबैजना सुरक्षित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले जनाएको छ।

सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्च अदालतकोआदेश
शुक्रबार, माघ २०, २०७९
न्यायाधीश हरि फुयाँलको इजलासले उक्त आदेश दिएको हो । कैफियत प्रतिवेदन भनेको मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतसम्मको आदेशसम्बन्धी विवरण हो।

लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन
मंगलबार, माघ १७, २०७९
महान्यायाधिवक्ताको कार्यालयले आज उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको हो ।

आज शहीद दिवस मनाइँदै
सोमबार, माघ १६, २०७९
विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाइँदै आएको छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।

गायक प्रमोद खरेल सहभागी महोत्वसमा भागदौड मच्चिदा ३० जना घाइते, दुई बालकको अवस्था गम्भीर
आइतबार, माघ १५, २०७९
गायक प्रमोद खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्याधिक भीड भएको महोत्सवको मुलगेटबाट मान्छे एकैचोटी प्रवेश गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ ।

सर्वर डाउन भएर रोकिएकोअन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन
शनिबार, माघ १४, २०७९
“अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रुपमा भइरहेको छ”, उहाँले भन्नुभयो, “सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।”
![नागरिकता मुद्दामा दोषि ठहर लामिछानेविरुद्धको फैसलामा के छ ? [फैसलाको मुख्य अंश]](https://www.publicpana.com/uploads/posts/400X300/Supreme_Court-sarbochcha-adalat1673597803.png)
नागरिकता मुद्दामा दोषि ठहर लामिछानेविरुद्धको फैसलामा के छ ? [फैसलाको मुख्य अंश]
शुक्रबार, माघ १३, २०७९
सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कानुनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै उनलाई दोषि ठहर गरेको हो ।

अदालतले पद खारेज गरेपछि रबिले बुझाए प्रधानमन्त्रीलाई राजीनामाको पत्र
शुक्रबार, माघ १३, २०७९
साँझ गृहमन्त्रालयबाट आफ्नो निजी सवारीमा बालुवाटार पुगेका रविले अदालतको फैसलालाको सम्मान गर्ने भन्दै पदबाट राजीनामा दिएको पत्र प्रधानमन्त्री पुष्क कष्ल दाहाललाई बुझाएको उनका प्रेश सल्लाहकार नवराज पाण्डेले जानकारी दिए ।

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
शुक्रबार, माघ १३, २०७९
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गर्नुभएको हो ।

वसन्त श्रवणका लागि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री हनुमानढोकामा
बिहीबार, माघ १२, २०७९
वसन्त श्रवणमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सभामुख, सांसदहरू, संवैधानिक अंकका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।

भारतमा आज ७२ औं गणतन्त्र दिवस मनाइँदै
बिहीबार, माघ १२, २०७९
सन् १९५० जनवरी २६ मा संविधान जारी भएसँगै संघीय गणतन्त्रात्मक मुलुक बनेसँगै भारतले गणतन्त्र दिवस मनाउन थालेको हो । भारत सन् १९४७ अगष्ट १५ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो ।