Public Pana
काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग (फोटो फिचर)
काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग (फोटो फिचर) फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाल्लासका साथ मनाइरहेका छन् ।
प्रधानमन्त्रीविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले दिएको आदेशको लिखित आदेश सार्वजनिक
प्रधानमन्त्रीविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले दिएको आदेशको लिखित आदेश सार्वजनिक फागुन २० गते शनिबार अदालत बन्द रहेकाले लिखित आदेश आइतबार सार्वजनिक भएको छ । सर्वोच्चको आदेशमा द्वन्द्वपीडितले न्याय पाउने विषयलाई अनन्तकालसम्म अल्झाइ राख्न नमिल्ने उल्लेख छ ।
सन्दीपलाई विदेश जान सर्वोच्चको अनुमति, धरौटीमा रिहा गर्ने उच्चको आदेश सदर
सन्दीपलाई विदेश जान सर्वोच्चको अनुमति, धरौटीमा रिहा गर्ने उच्चको आदेश सदर न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालका संयुक्त इजलासले लामिछानेलाई विदेश जाने अनुमति दिएको हो ।
अभिनेता पल शाह रिहा, समर्थकहरुको भव्य स्वागत
अभिनेता पल शाह रिहा, समर्थकहरुको भव्य स्वागत जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले हिजो सफाइ दिए पछि कलाकार शाह आज रिहा भएका हुन । 
गैरकानुनी रूपमा युक्रेन नपस्, दुतावास जिम्मेवार हुदैँन- बर्लिनस्थित नेपाली दुतावास
गैरकानुनी रूपमा युक्रेन नपस्, दुतावास जिम्मेवार हुदैँन- बर्लिनस्थित नेपाली दुतावास युक्रेन मामिलासमेत हेर्दै आएको जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासका अनुसार अहिले पनि नेपालीहरू विभिन्न माध्यमबाट युक्रेन पुग्ने गरेका छन्।
अपहरण उद्योग   ठहर हुन  तयारी भएर मात्र भएर  हुँदैन पूरा हुनुपर्छ
अपहरण उद्योग ठहर हुन तयारी भएर मात्र भएर हुँदैन पूरा हुनुपर्छ सर्वोच्च अदालतले अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग सम्बन्धमा पहिलोपटक व्याख्या गर्दै नयाँ नजिर सिद्धात कायम गरेको छ। मिलन मग्राती समेतको जाहेरीले नेपाल सरकारविरुद्ध काजन श्रेष्ठ र सम्बेग भन्ने राजु मगर रहेको मुद्दामा सर्वोच्च अदालतले विस्तृत व्याख्या गरेको हो।
महावीर पुनसँगको भेटमा प्रधानमन्त्रीले भने- विज्ञान–प्रविधिको विकासमा प्रतिवद्ध छु
महावीर पुनसँगको भेटमा प्रधानमन्त्रीले भने- विज्ञान–प्रविधिको विकासमा प्रतिवद्ध छु बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् । 
आज शिवरात्री भगवान शिवको पुजा गरि मनाईदैँ
आज शिवरात्री भगवान शिवको पुजा गरि मनाईदैँ आज देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लागेकोछ ।
शिवरात्रीको पूर्वसन्ध्याको पशुपति [तस्बिर]
शिवरात्रीको पूर्वसन्ध्याको पशुपति [तस्बिर] शनिबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।
ज्ञानेन्द्र शाहले गरे महाअभियानको उद्घाटन, आधा घण्टा बसे तर केही बोलेनन्
ज्ञानेन्द्र शाहले गरे महाअभियानको उद्घाटन, आधा घण्टा बसे तर केही बोलेनन् सरकारले 'जनयुद्ध दिवस'को सार्वजनिक बिदा दिएको दिन शाहले पानसमा बत्ति बालेर तथा परेवा उडाएर अभियानको उदघाटन गरेका हुन् ।
भ्रष्टचार बिरुद्ध सरकार निर्मम हुने प्रधानमन्त्रीको प्रतिबद्धता (फोटोफिचरसहित)
भ्रष्टचार बिरुद्ध सरकार निर्मम हुने प्रधानमन्त्रीको प्रतिबद्धता (फोटोफिचरसहित) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं बार्षिकोत्सबलाई सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई कामको थालनी भईसकेको जनाएको छन ।
Weather Update