नागरिकता मुद्दामा दोषि ठहर लामिछानेविरुद्धको फैसलामा के छ ? [फैसलाको मुख्य अंश]
शुक्रबार, माघ १३, २०७९
अदालतले पद खारेज गरेपछि रबिले बुझाए प्रधानमन्त्रीलाई राजीनामाको पत्र
शुक्रबार, माघ १३, २०७९
साँझ गृहमन्त्रालयबाट आफ्नो निजी सवारीमा बालुवाटार पुगेका रविले अदालतको फैसलालाको सम्मान गर्ने भन्दै पदबाट राजीनामा दिएको पत्र प्रधानमन्त्री पुष्क कष्ल दाहाललाई बुझाएको उनका प्रेश सल्लाहकार नवराज पाण्डेले जानकारी दिए ।
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
शुक्रबार, माघ १३, २०७९
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गर्नुभएको हो ।
वसन्त श्रवणका लागि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री हनुमानढोकामा
बिहीबार, माघ १२, २०७९
वसन्त श्रवणमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सभामुख, सांसदहरू, संवैधानिक अंकका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।
भारतमा आज ७२ औं गणतन्त्र दिवस मनाइँदै
बिहीबार, माघ १२, २०७९
सन् १९५० जनवरी २६ मा संविधान जारी भएसँगै संघीय गणतन्त्रात्मक मुलुक बनेसँगै भारतले गणतन्त्र दिवस मनाउन थालेको हो । भारत सन् १९४७ अगष्ट १५ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो ।
शोक मनाउन सोमबार सार्वजनिक बिदा, विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन
आइतबार, माघ १, २०७९
आज (आइतबार) प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको हाे ।
पोखरा बिमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टी
आइतबार, माघ १, २०७९
कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ ।
जहाज दुर्घटना लगत्तै प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक
आइतबार, माघ १, २०७९
पोखरामा विमान दुर्घटना भए लगतै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।
पोखरामा दुर्घटनाग्रस्त जहाजबाट जिवितै उद्धार गर्ने सम्भावना न्युन, ३२ जनाको शव निकालियो
आइतबार, माघ १, २०७९
काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए।
जहाज पाइलट कमल केसीले उडाएका थिए।
२० लाख धरौटी बुझाएर जेलबाट छुटे सन्दीप
शुक्रबार, पुस २९, २०७९
केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर काठमाडाै जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने रिहा भएका हुन् ।
आज थुनामुक्त हुँदै सन्दीप लामिछाने
शुक्रबार, पुस २९, २०७९
केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछानेलाई आज मात्र रिहा गर्न लागिएको हो ।
मस्कोबाट गोवाका लागि उडेको विमानमा बम राखिएको हल्लापछि गुजरात डाइभर्ट
मंगलबार, पुस २६, २०७९
‘सबै यात्रु र चालक दलका सदस्य (८) लाई सकुशल बाहिर निकालिएको छ र स्थानीय अधिकारी, प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरिरहेको छ’, प्रहरी महानिरीक्षक अशोककुमार यादवले भने। ।
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातारवरण बनाउन प्रधानमन्त्रीको निर्देशन
मंगलबार, पुस १९, २०७९
व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।