Public Pana
थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो, दिल्लीको एम्स अस्पतालमा उपचार शुरु
थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो, दिल्लीको एम्स अस्पतालमा उपचार शुरु छातीमा समस्या भएपछि मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्ली लगिएको हो ।
शित्तलनिवासमा बेहोस भएपछि रास्ट्रपति अस्पताल भर्ना
शित्तलनिवासमा बेहोस भएपछि रास्ट्रपति अस्पताल भर्ना महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भएपछि उनी मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । 
राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान (फोटो फिचर)
राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान (फोटो फिचर) राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो । 
नयाँ वर्षको रौनक [तस्बिरहरू]
नयाँ वर्षको रौनक [तस्बिरहरू] नेपालीहरूले नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।
ज्योतिषीय नजरमा वर्ष २०८० : राजनीतिक परिवर्तनको सम्भावना
ज्योतिषीय नजरमा वर्ष २०८० : राजनीतिक परिवर्तनको सम्भावना आम नेपाली समुदायका लागि नयाँ वर्ष भनेको सूर्यले १२ राशिको भ्रमण पूरा गरि पुनः मेष अर्थात् वैशाख महिनामा प्रवेश गर्ने पहिलो दिनलाई नयाँ वर्ष भनेर मनाउने परम्परा रहिआएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक कवाज कार्यक्रम अवलोकन (फोटो फिचर)
प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक कवाज कार्यक्रम अवलोकन (फोटो फिचर) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरस्थित शैनिक प्रशिक्षालयमा अधिकृत क्याडेट तालिम र पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका छन् ।
दोर्दी करिडोरमा १३२ केभी प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा
दोर्दी करिडोरमा १३२ केभी प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा २०७८को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्‍याएका चारवटा टावरहरुको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ ।
अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल
अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल गत शनिबार पेटमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर उपचार गराएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज भएका हुन् । 
मिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ
मिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन् । गत शनिबार पीडितसँग पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सुधारोन्मुख,  रिपोर्ट हेरेर साँझसम्म डिष्चार्ज गर्न सकिने चिकित्सकको भनाई
राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सुधारोन्मुख, रिपोर्ट हेरेर साँझसम्म डिष्चार्ज गर्न सकिने चिकित्सकको भनाई पेटमा समस्या आएर हिजो साँझ भर्ना भएका पौडेललाई हाल चिकित्सकीय निगरानीमा राखिएको र केही परीक्षण् गरिएको छ ।
आजदेखि एसईई परीक्षा सुरु
आजदेखि एसईई परीक्षा सुरु एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ । 
राहदानी विभागको टोली पोर्चुगलमा
राहदानी विभागको टोली पोर्चुगलमा लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनको आन्जुसबाट राहदानी सेवा सुरु गरेको हो ।
Weather Update