Public Pana
प्रधानमन्त्रीले उदघाट्न गर्ने सभाहलको शहरी विकासमन्त्रीले चितवन पुगेर गरे निरीक्षण
प्रधानमन्त्रीले उदघाट्न गर्ने सभाहलको शहरी विकासमन्त्रीले चितवन पुगेर गरे निरीक्षण प्रधानमन्त्री पुष्प कमल दाहालले केही दिनपछि उदघाट्न गर्ने कार्यक्रम तय भएपछि  सभाहलको निर्माण सम्पन्नपछिको अवस्थाका साथै त्यसको गुणस्तरवारे निरीक्षण एवं अवलोकनका लागि मन्त्री बुढा चितवन पुगेका हुन । 
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अग्राधिकार प्रदान, जेठ २८ गते सुनुवाई हुने
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अग्राधिकार प्रदान, जेठ २८ गते सुनुवाई हुने आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको पेशी पनि तोकेको हो । 
निर्मल पुर्जामाथि महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको आरोप !
निर्मल पुर्जामाथि महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको आरोप ! अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले एक रिपोर्ट प्रकासित गर्दै पुर्जाले हिमाल आरोहण गर्ने महिला आरोहीलाई यौन दुर्व्यबहार गरेको उल्लेख गरेको छ ।
गृहमन्त्री लामिछानेको ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
गृहमन्त्री लामिछानेको ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट रिटमा देशमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुँदैन र उसले बोले‍को भरमा कानुन बनाउन नमिल्ने तर्क गर्दै उत्प्रेष्णको आदेशबाट उक्त आदेश खारेजको माग गरिएको छ ।
अमेरिकी दुतावासको स्पष्ट सन्देश, सन्दीपलाई कुनैपनि हालतमा भिषा दिन सकिदैन !
अमेरिकी दुतावासको स्पष्ट सन्देश, सन्दीपलाई कुनैपनि हालतमा भिषा दिन सकिदैन ! चौतर्फी दवाव  र केही राजनीतिकर्मीले समेत जोडदार आवाज उठाएपछि सरकाले सन्दीलाई टी(२० विश्वकप खेल्नुपर्ने भन्दै भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो । सरकारको आग्रहलाई समेत लत्याउदै अमेरिकी दुतावासले  सन्दीलाई कुनैपनि हालतमा भिषा नदिने स्पष्ट सन्देश दिएको छ ।
शुक्रवारसम्म मन्त्री हेरफेर हुन सक्ने,सरकारबाट माधव नेपाललाई हटाउने तयारी
शुक्रवारसम्म मन्त्री हेरफेर हुन सक्ने,सरकारबाट माधव नेपाललाई हटाउने तयारी बिपक्षी दलहरुको बैठकमा सहभागीको बिषयलाई लिएर एमाले अध्यक्ष ओली माधवकुमार नेपालसँग रुष्ट भएका हुन । 
के गृहमन्त्री र महान्याधिवक्तविरुद्धको रिट जारी होला ? सर्वोच्चले बुधवार सुनुवाई गर्दै
के गृहमन्त्री र महान्याधिवक्तविरुद्धको रिट जारी होला ? सर्वोच्चले बुधवार सुनुवाई गर्दै गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।
बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन
बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन सामाजिक सञ्जालमार्फत बालेनले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा बजेटमा उल्लेख गरेर पनि केन्द्र सरकारले बिर्सिएको बताएका हुन् । 
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।
सन्दीप लामिछानको मुद्धामा आज फैसला हुन सक्ने !
सन्दीप लामिछानको मुद्धामा आज फैसला हुन सक्ने ! मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाई वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको थियो ।
नीति तथा कार्यक्रम: आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने
नीति तथा कार्यक्रम: आउँदो आर्थिक वर्षलाई कृषि लगानी दशक घोषणा गरिने संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउदो आर्थिक बर्षलाई कृषि लगानी दशक घोषणा गरिने बताएका हुन् । 
संसद भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल (फोटो फिचर)
संसद भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल (फोटो फिचर) सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको उपस्थितिमा राष्ट्रपतिको स्वागत र संसद भवन भित्र पुर्याएको प्रक्रियाको रिहर्सल गरिएको थियो ।
Weather Update