आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु
बुधबार, पुस १७, २०८१

भेनेजुएलामा टिकटकमा चलेको च्यालेन्जमा तीन किशोरको मृत्यु, १० मिलियन डलर जरिवाना
मंगलबार, पुस १६, २०८१

प्रधानमन्त्रीको एक पटकको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड बढी खर्च
आइतबार, पुस ७, २०८१
सरकारी खर्चमा बिदेश भ्रमण जादा मितव्ययी भन्दा पनि फजुल खर्च गर्ने प्रवृति भएकाले ठुलो रकम विशिष्ट व्यक्तिको भ्रमणमा खर्च हुने गरेको पाइएको छ ।

काठमाण्डौमा आजदेखी खसी च्याङग्राको बिक्रि खुला, मासु खानेहरुको बिक्रि केन्द्रमा भिडभाड
आइतबार, असोज २०, २०८१
चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।

रबी लामिछानेलाई तत्काल पक्राउ नगर्ने गृहको योजना, प्रसाई पक्राउको माहौल हेरेर एक्सनमा जाने सरकारको रणनीति
आइतबार, असोज ६, २०८१
आइतवारै मेडिकल व्यवसायी एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई पक्राउ परेकाले तत्काल रबिलाई पक्राउ नगर्न नुहने योजनामा गृह प्रशासन रहेको बुझिएको छ ।

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा सिफारिश
सोमबार, भदौ ३१, २०८१
आज बसेको संबैधानिक परिषदको बैठकले वरिष्ठताका आधारमा वरिष्ठ न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा शिफारिस गरेको हो ।

सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रबी लामिछाने दोषी ठहर
सोमबार, भदौ ३१, २०८१
गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिका एक सदस्यले जानकारी दिएका छन् ।

बस दुर्घटनामा आफ्ना नागरिकको अवस्थावारे जानकारी लिन भारतीय केन्द्रीय मन्त्री काठमाण्डौंमा
शनिबार, भदौ ८, २०८१
प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आइपुगेकी छन ।