Public Pana
आज शिवरात्री भगवान शिवको पुजा गरि मनाईदैँ
आज शिवरात्री भगवान शिवको पुजा गरि मनाईदैँ आज देशका विभिन्न शिवालयहरूमा दर्शनार्थीहरूको विहानैदेखि घुइँचो लागेकोछ ।
शिवरात्रीको पूर्वसन्ध्याको पशुपति [तस्बिर]
शिवरात्रीको पूर्वसन्ध्याको पशुपति [तस्बिर] शनिबार परेको महाशिवरात्रीका लागि पशुपति क्षेत्र विकास कोषले कम्तीमा २० लाख श्रद्धालुले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ ।
ज्ञानेन्द्र शाहले गरे महाअभियानको उद्घाटन, आधा घण्टा बसे तर केही बोलेनन्
ज्ञानेन्द्र शाहले गरे महाअभियानको उद्घाटन, आधा घण्टा बसे तर केही बोलेनन् सरकारले 'जनयुद्ध दिवस'को सार्वजनिक बिदा दिएको दिन शाहले पानसमा बत्ति बालेर तथा परेवा उडाएर अभियानको उदघाटन गरेका हुन् ।
भ्रष्टचार बिरुद्ध सरकार निर्मम हुने प्रधानमन्त्रीको प्रतिबद्धता (फोटोफिचरसहित)
भ्रष्टचार बिरुद्ध सरकार निर्मम हुने प्रधानमन्त्रीको प्रतिबद्धता (फोटोफिचरसहित) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं बार्षिकोत्सबलाई सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई कामको थालनी भईसकेको जनाएको छन ।
टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी
टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले उक्त निर्णय गरेको हो ।
सचिवको सरुवा र पदस्थापन
सचिवको सरुवा र पदस्थापन प्रधानमन्त्री कार्यालयका सचिव (कानून) धनराज ज्ञवालीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ भने सो मन्त्रालयका सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री कार्यालयको सचिव पदमा सरुवा गरिएको छ ।
टर्की भुकम्प: ८ नेपाली सम्पर्कमा हुदाँ, ३ जना सम्पर्क बाहिर
टर्की भुकम्प: ८ नेपाली सम्पर्कमा हुदाँ, ३ जना सम्पर्क बाहिर भूकम्प गएको गाजियान्टेपबाट अहिलेसम्म ८ नेपाली सम्पर्कमा आएको र उनीहरू सबैजना सुरक्षित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीले जनाएको छ।
सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्च अदालतकोआदेश
सन्दीपविरुद्धको मुद्दाका कागजात झिकाउन सर्वोच्च अदालतकोआदेश न्यायाधीश हरि फुयाँलको इजलासले उक्त आदेश दिएको हो ।  कैफियत प्रतिवेदन भनेको मूल मुद्दाको जाहेरीदेखि उच्च अदालतसम्मको आदेशसम्बन्धी विवरण हो। 
लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन
लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन महान्यायाधिवक्ताको कार्यालयले आज उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको हो ।
आज शहीद दिवस मनाइँदै
आज शहीद दिवस मनाइँदै विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाइँदै आएको छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।
गायक प्रमोद खरेल सहभागी महोत्वसमा भागदौड मच्चिदा ३० जना घाइते, दुई बालकको अवस्था गम्भीर
गायक प्रमोद खरेल सहभागी महोत्वसमा भागदौड मच्चिदा ३० जना घाइते, दुई बालकको अवस्था गम्भीर गायक प्रमोद खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्याधिक भीड भएको महोत्सवको मुलगेटबाट मान्छे एकैचोटी प्रवेश गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ ।
सर्वर डाउन भएर रोकिएकोअन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन
सर्वर डाउन भएर रोकिएकोअन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन “अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रुपमा भइरहेको छ”, उहाँले भन्नुभयो, “सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।”
Weather Update