अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल
बुधबार, चैत २२, २०७९
मिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ
सोमबार, चैत २०, २०७९
मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन् । गत शनिबार पीडितसँग पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सुधारोन्मुख, रिपोर्ट हेरेर साँझसम्म डिष्चार्ज गर्न सकिने चिकित्सकको भनाई
आइतबार, चैत १९, २०७९
पेटमा समस्या आएर हिजो साँझ भर्ना भएका पौडेललाई हाल चिकित्सकीय निगरानीमा राखिएको र केही परीक्षण् गरिएको छ ।
आजदेखि एसईई परीक्षा सुरु
शुक्रबार, चैत १७, २०७९
एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।
राहदानी विभागको टोली पोर्चुगलमा
बिहीबार, चैत १६, २०७९
लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनको आन्जुसबाट राहदानी सेवा सुरु गरेको हो ।
तस्बिरमा राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण
सोमबार, फागुन २९, २०७९
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग (फोटो फिचर)
सोमबार, फागुन २२, २०७९
फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाल्लासका साथ मनाइरहेका छन् ।
प्रधानमन्त्रीविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले दिएको आदेशको लिखित आदेश सार्वजनिक
आइतबार, फागुन २१, २०७९
फागुन २० गते शनिबार अदालत बन्द रहेकाले लिखित आदेश आइतबार सार्वजनिक भएको छ ।
सर्वोच्चको आदेशमा द्वन्द्वपीडितले न्याय पाउने विषयलाई अनन्तकालसम्म अल्झाइ राख्न नमिल्ने उल्लेख छ ।
सन्दीपलाई विदेश जान सर्वोच्चको अनुमति, धरौटीमा रिहा गर्ने उच्चको आदेश सदर
सोमबार, फागुन १५, २०७९
न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालका संयुक्त इजलासले लामिछानेलाई विदेश जाने अनुमति दिएको हो ।
अभिनेता पल शाह रिहा, समर्थकहरुको भव्य स्वागत
सोमबार, फागुन १५, २०७९
जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले हिजो सफाइ दिए पछि कलाकार शाह आज रिहा भएका हुन ।
गैरकानुनी रूपमा युक्रेन नपस्, दुतावास जिम्मेवार हुदैँन- बर्लिनस्थित नेपाली दुतावास
बिहीबार, फागुन ११, २०७९
युक्रेन मामिलासमेत हेर्दै आएको जमर्नीको बर्लिनमा रहेको नेपाली दूतावासका अनुसार अहिले पनि नेपालीहरू विभिन्न माध्यमबाट युक्रेन पुग्ने गरेका छन्।
अपहरण उद्योग ठहर हुन तयारी भएर मात्र भएर हुँदैन पूरा हुनुपर्छ
बिहीबार, पुस ५, २०८०
सर्वोच्च अदालतले अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग सम्बन्धमा पहिलोपटक व्याख्या गर्दै नयाँ नजिर सिद्धात कायम गरेको छ। मिलन मग्राती समेतको जाहेरीले नेपाल सरकारविरुद्ध काजन श्रेष्ठ र सम्बेग भन्ने राजु मगर रहेको मुद्दामा सर्वोच्च अदालतले विस्तृत व्याख्या गरेको हो।