सरकारी कार्यालयका सामाजिक सञ्जाल अद्यावधिक गर्न निर्देशन
बुधबार, जेठ ३१, २०८०
![माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन [तस्बिरहरू]](https://www.publicpana.com/uploads/posts/400X300/maitighar 21686663565.jpg)
माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन [तस्बिरहरू]
मंगलबार, जेठ ३०, २०८०
मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् ।

आजको मौसमः पश्चिम तराईमा गर्मी यथावत, ४ प्रदेशमा छिटफुट वर्षाको संभावना
मंगलबार, जेठ ३०, २०८०
देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षा बाट हुन...

अतिरिक्तका १८ उपसचिवको सरुवा
सोमबार, जेठ २९, २०८०
अतिरिक्तमा रहेका १८ जना उपसचिवमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ। अन्य उपसचिवको जिल्लास्थित जिल्ला समन्वय समितिमा सरुवा गरिएको छ।

प्रधानमन्त्री दाहाल दम्पत्ति स्वाथ्य परीक्षणका लागि नर्भिकमा
सोमबार, जेठ २९, २०८०
प्रधानमन्त्री दाहालले आफ्नो मुटुसम्बन्धमा विस्तृत परीक्षण गराउ“दै हुनुहुन्छ भने उहा“को पत्नीको पिसावसम्बन्धी समस्याको परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने, पूर्वी तराईमा बर्षाकाे सम्भावना
सोमबार, जेठ २९, २०८०
आगामी २४ घण्टामा देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने देखिन्छ। साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा...

मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन सर्वाेच्चको आदेश
शुक्रबार, जेठ २६, २०८०
अघिल्लो प्रतिनिधिसभाले पठाएको र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको उक्त विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि यो विषय अदालतसम्म पुगेको हो ।