Public Pana
राष्ट्रपतिले जारी गरे मिटरव्याज सम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे मिटरव्याज सम्बन्धी अध्यादेश  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 
नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहसचिव भइसकेका टेकरायण पाण्डे पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहसचिव भइसकेका टेकरायण पाण्डे पक्राउ उनीविरुद्ध सरकारी वकिलको कार्यालयको रायसहित प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।  पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे प्रहरी कार्यालयमाआज आफै उपस्थित भएका छन् ।
राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै टुंगो छैन
राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै टुंगो छैन भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुदैँ आएको हो । 
उपनिर्वाचनका लागि मतदान सुरू, साँझ ५ बजेसम्म हुने
उपनिर्वाचनका लागि मतदान सुरू, साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजे देखी मतदान सुरु भएको हो ।
रातो मच्छिन्द्रनाथको रथारोहणा गरियो (फोटो फिचर)
रातो मच्छिन्द्रनाथको रथारोहणा गरियो (फोटो फिचर) ललितपुरमा शुक्रबार साँझ ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको हो ।
थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो, दिल्लीको एम्स अस्पतालमा उपचार शुरु
थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो, दिल्लीको एम्स अस्पतालमा उपचार शुरु छातीमा समस्या भएपछि मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्ली लगिएको हो ।
शित्तलनिवासमा बेहोस भएपछि रास्ट्रपति अस्पताल भर्ना
शित्तलनिवासमा बेहोस भएपछि रास्ट्रपति अस्पताल भर्ना महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भएपछि उनी मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । 
राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान (फोटो फिचर)
राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान (फोटो फिचर) राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो । 
नयाँ वर्षको रौनक [तस्बिरहरू]
नयाँ वर्षको रौनक [तस्बिरहरू] नेपालीहरूले नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।
ज्योतिषीय नजरमा वर्ष २०८० : राजनीतिक परिवर्तनको सम्भावना
ज्योतिषीय नजरमा वर्ष २०८० : राजनीतिक परिवर्तनको सम्भावना आम नेपाली समुदायका लागि नयाँ वर्ष भनेको सूर्यले १२ राशिको भ्रमण पूरा गरि पुनः मेष अर्थात् वैशाख महिनामा प्रवेश गर्ने पहिलो दिनलाई नयाँ वर्ष भनेर मनाउने परम्परा रहिआएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक कवाज कार्यक्रम अवलोकन (फोटो फिचर)
प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक कवाज कार्यक्रम अवलोकन (फोटो फिचर) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरस्थित शैनिक प्रशिक्षालयमा अधिकृत क्याडेट तालिम र पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका छन् ।
दोर्दी करिडोरमा १३२ केभी प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा
दोर्दी करिडोरमा १३२ केभी प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा २०७८को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्‍याएका चारवटा टावरहरुको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ ।
Weather Update