Public Pana
सञ्चार सचिव राउतसहितको बन्दी प्रत्यक्षीकरणको पेशी आज
सञ्चार सचिव राउतसहितको बन्दी प्रत्यक्षीकरणको पेशी आज गत सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी आजका लागि पेशी तोकिएको हो
कति दिन लाग्ने हो ललिता निवास जग्गा प्रकरणको सुनुवाइ ?
कति दिन लाग्ने हो ललिता निवास जग्गा प्रकरणको सुनुवाइ ? सर्वोच्चले रिहा गर्न आदेश नदिए सीआईबीले उनीहरुलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ। सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ पूर्जि जारी गरिसकेको छ । यसअघि बालुवाटार जग्गा प्रकरणमै अख्तियारले पनि मुद्दा चलाएको थियो ।
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच भेटवार्ता 
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच भेटवार्ता  ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्रहरू थिए ।
तुलाधर नक्कली शरणार्थीमा छुटेपनि ललिता निवासमा पक्ररणमा समातिए 
तुलाधर नक्कली शरणार्थीमा छुटेपनि ललिता निवासमा पक्ररणमा समातिए  १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले फेरी ललिता निवासप्रकरणमा आज आइतबार पक्राउ गरेको हो । 
प्रहरीले ‘पक्राउ पूर्जी’ जारी भएका बस्न्यातलाई अगाडिबाटै तारेख बुझ्न जाँदा समेत देखेन 
प्रहरीले ‘पक्राउ पूर्जी’ जारी भएका बस्न्यातलाई अगाडिबाटै तारेख बुझ्न जाँदा समेत देखेन  अदालतको गेटमा र तारेख बुझ्ने स्थानको बाहिरसम्म बसेका प्रहरीले उनलाई पक्राउ गरेनन्
सिडियो हुँदाको ‘फेक इन्काउन्टर’ सम्बन्धी जाहेरीमा पनि सचिव राउतमाथि अनुसन्धान 
सिडियो हुँदाको ‘फेक इन्काउन्टर’ सम्बन्धी जाहेरीमा पनि सचिव राउतमाथि अनुसन्धान  प्रहरीले इन्काउन्टर भनेपनि आयोगको नियन्त्रणमा लिएर गोली हानी पौडेलको हत्या गरेको निष्कर्ष
Weather Update