Public Pana
पत्रकार गणेश बस्नेतलाई नछाड्ने गृहमन्त्री श्रेष्ठको दाबी
पत्रकार गणेश बस्नेतलाई नछाड्ने गृहमन्त्री श्रेष्ठको दाबी जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउने दाबी
लम्बिएको ललिता निवास प्रकरण आज सुनुवाइ 
लम्बिएको ललिता निवास प्रकरण आज सुनुवाइ  ललिता निवास मुद्दामाथि गत सोमबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ भइरहेको छ ।
सुन तस्करीमा थप व्यक्तिविरुद्ध जरुरी पक्राउ पुर्जी
सुन तस्करीमा थप व्यक्तिविरुद्ध जरुरी पक्राउ पुर्जी सुन जोख्दा १५५ केजी रहेको अनुसन्धान विभागले बताएको छ ।
एक क्विण्टल सुन बरामदमा मल्होत्रादेखि अग्रवालमाथि अनुसन्धान जारी
एक क्विण्टल सुन बरामदमा मल्होत्रादेखि अग्रवालमाथि अनुसन्धान जारी सुनबारे छानबिन गर्न समिति बनाइएको छ । गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन गर्न समिति बनाएको हो ।
झण्डै एक क्वीन्टल सुन बाहिरिदा पनि एयरपोर्ट सुरक्षाकर्मीलाई किन थाह भएन ? कसरी भन्सार पास गरियो ?
झण्डै एक क्वीन्टल सुन बाहिरिदा पनि एयरपोर्ट सुरक्षाकर्मीलाई किन थाह भएन ? कसरी भन्सार पास गरियो ? सुरक्षाको दृष्टीले निकै संवेदनशील मानिने एयरपोर्ट जस्तो ठाँउमा ठुलो परिमाणको सुन भन्सार पास गरेर सिनामंगलसम्म पुग्दापनि  एयरपोर्ट सुरक्षाकर्मीले थाह नपाउनुले नेपालको सुरक्षा संवेलशीलता कस्तो रैछ भन्ने प्रश्न उब्जिएको छ ।  
Weather Update