राष्ट्रपति पौडेलको अवस्था सामान्य बन्दै
सोमबार, असार ११, २०८०
बालेन शाहले अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन
आइतबार, असार १०, २०८०
अधिवक्ता वर्षाकुमारी झाले महानगर प्रमुख शाहविरुद्ध अदालतको अवहेलनाको निवेदन सर्वाेच्च अदालतमा दिएका हुन्
एक्कासी स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल फेरी अस्पताल भर्ना
शनिबार, असार २, २०८०
आज राती मुटुमा समस्या देखा परे पछि शनिवार बिहानै उनलाई त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ ।
काठमाण्डौंमा आजबाट गोंगबु बसपार्कबाट मात्रै सवारीसाधन छुटने, नियम नमाने कारबाहीमा पर्ने
शुक्रबार, असार १, २०८०
काठमाडौं महानगर क्षेत्रभित्रवाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधान नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुटनु पर्ने ब्यवस्था कार्यान्वयन गर्ने निर्णय भएकाे भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजवाट लागु हुन लागेको हो ।
काठमाडौं महानगरद्वारा हिसान शैक्षिक मेला सञ्चालनमा रोक
बिहीबार, जेठ ३२, २०८०
काठमाडौं महानगरपालिकाले प्रक्रिया पूरा नगरेको र निर्देशन उल्लंघन गरेको भन्दै कान्तिपुर हिसान शैक्षिक मेला सञ्चालनमा रोक लगाएको हो।
सरकारी कार्यालयका सामाजिक सञ्जाल अद्यावधिक गर्न निर्देशन
बुधबार, जेठ ३१, २०८०
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विद्युतीय सुशासन कायमका लागि सबै सरकारी कार्यालयको सामाजिक सञ्जालको खाता नियमित सञ्चालनको सुनिश्चित गर्न निर्देशन दिएको छ।
माइतीघरमा युवकको आत्मदाह प्रयासपछि चर्कियो आन्दोलन [तस्बिरहरू]
मंगलबार, जेठ ३०, २०८०
मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् ।
आजको मौसमः पश्चिम तराईमा गर्मी यथावत, ४ प्रदेशमा छिटफुट वर्षाको संभावना
मंगलबार, जेठ ३०, २०८०
देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षा बाट हुन...
अतिरिक्तका १८ उपसचिवको सरुवा
सोमबार, जेठ २९, २०८०
अतिरिक्तमा रहेका १८ जना उपसचिवमध्ये ५ जनाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ। अन्य उपसचिवको जिल्लास्थित जिल्ला समन्वय समितिमा सरुवा गरिएको छ।
प्रधानमन्त्री दाहाल दम्पत्ति स्वाथ्य परीक्षणका लागि नर्भिकमा
सोमबार, जेठ २९, २०८०
प्रधानमन्त्री दाहालले आफ्नो मुटुसम्बन्धमा विस्तृत परीक्षण गराउ“दै हुनुहुन्छ भने उहा“को पत्नीको पिसावसम्बन्धी समस्याको परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने, पूर्वी तराईमा बर्षाकाे सम्भावना
सोमबार, जेठ २९, २०८०
आगामी २४ घण्टामा देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने देखिन्छ। साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा...