Public Pana
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस आज बिहीबार साँझ बसेको परिषद्को बैठकले श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए ।
अधिवक्ता पाण्डे रिहा
अधिवक्ता पाण्डे रिहा अदालतले टेलिभिजनमा बोलेको कुरा प्रमाणका रूपमा रहेकोले थुनामा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै म्याद थप नभएको हो ।
फौजदारी कानुनका ज्ञाता अधिवक्ता भगवती पाण्डे ‘शीतल’ गिरफ्तार
फौजदारी कानुनका ज्ञाता अधिवक्ता भगवती पाण्डे ‘शीतल’ गिरफ्तार जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धानका लागि  पक्राउ गरेको परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए।
असोजभित्र सिंहदरबारको प्रवलीकरण सक्न मन्त्री गुरुङको निर्देशन
असोजभित्र सिंहदरबारको प्रवलीकरण सक्न मन्त्री गुरुङको निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमी खण्डको प्रवलीकरणको कामको स्थलगत निरीक्षण गर्दै उहाँले आगामी तीन महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
प्रधानन्याधिशका लागि संवैधानिक परिषद्को बैठक बस्दै 
प्रधानन्याधिशका लागि संवैधानिक परिषद्को बैठक बस्दै  कार्की अवकाशमा जान एक साता मात्र बाँकी हुँदासम्म संवैधानिक परिषद्को बैठक नबोलाएर प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको आरोप समेत लागेको छ ।
थुनामुक्त माग गर्दै बालकृष्ण र टोपबहादुरको टोली उच्च अदालत पाटन
थुनामुक्त माग गर्दै बालकृष्ण र टोपबहादुरको टोली उच्च अदालत पाटन तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका हुन् । 
हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश
हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा आइतबार बहसपछि सर्वोच्चले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ।
चावहिलका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
चावहिलका नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर १ करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 
करिब १ क्वीन्टल सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखाको सुझाब 
करिब १ क्वीन्टल सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखाको सुझाब  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको करिब १०० किलो अवैध सुनका विषयमा समितिले चासो राखेको हो ।
बाघको संरक्षणमा नेपाल अग्रणी मुलुक : प्रधानमन्त्री प्रचण्ड
बाघको संरक्षणमा नेपाल अग्रणी मुलुक : प्रधानमन्त्री प्रचण्ड विश्व बाघ दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो लक्ष्य निर्धारित अवधि अगावै पूरा भएकामा सबैप्रति बधाई ज्ञापन गर्नु
बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण : राष्ट्रपति पौडेल
बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण : राष्ट्रपति पौडेल विश्व बाघ दिवस, २०२३ को अवसरमा आज शनिवार शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले उक्त तथ्यलाई मनन गरी बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गर्नुभएको छ ।
Weather Update