ढुकुटीमा राखियो बरामद गरिएको १ सय ५५ केजी सुन
बिहीबार, साउन ४, २०८०
एक क्विण्टल सुन बरामदमा मल्होत्रादेखि अग्रवालमाथि अनुसन्धान जारी
बिहीबार, साउन ४, २०८०
सुनबारे छानबिन गर्न समिति बनाइएको छ । गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन गर्न समिति बनाएको हो ।
झण्डै एक क्वीन्टल सुन बाहिरिदा पनि एयरपोर्ट सुरक्षाकर्मीलाई किन थाह भएन ? कसरी भन्सार पास गरियो ?
बुधबार, साउन ३, २०८०
सुरक्षाको दृष्टीले निकै संवेदनशील मानिने एयरपोर्ट जस्तो ठाँउमा ठुलो परिमाणको सुन भन्सार पास गरेर सिनामंगलसम्म पुग्दापनि एयरपोर्ट सुरक्षाकर्मीले थाह नपाउनुले नेपालको सुरक्षा संवेलशीलता कस्तो रैछ भन्ने प्रश्न उब्जिएको छ ।
अझै सकिएन सुनुवाइ ललिता निवास प्रकरणको
बुधबार, साउन ३, २०८०
सर्वोच्चले रिहा गर्न आदेश नदिए सीआईबीले उनीहरुलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ। सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ पूर्जि जारी गरिसकेको छ ।
सञ्चार सचिव राउतसहितको बन्दी प्रत्यक्षीकरणको पेशी आज
बुधबार, साउन ३, २०८०
गत सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी आजका लागि पेशी तोकिएको हो
कति दिन लाग्ने हो ललिता निवास जग्गा प्रकरणको सुनुवाइ ?
मंगलबार, साउन २, २०८०
सर्वोच्चले रिहा गर्न आदेश नदिए सीआईबीले उनीहरुलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ। सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ पूर्जि जारी गरिसकेको छ । यसअघि बालुवाटार जग्गा प्रकरणमै अख्तियारले पनि मुद्दा चलाएको थियो ।
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षीबीच भेटवार्ता
सोमबार, साउन १, २०८०
ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्रहरू थिए ।
तुलाधर नक्कली शरणार्थीमा छुटेपनि ललिता निवासमा पक्ररणमा समातिए
आइतबार, असार ३१, २०८०
१५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले फेरी ललिता निवासप्रकरणमा आज आइतबार पक्राउ गरेको हो ।