छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस, स्नातकोत्तर पढ्ने विद्यार्थीको नतिजा शतप्रतिशत
बिहीबार, साउन २५, २०८०

ललिता निवास प्रकरणका आरोपीलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार, साउन २४, २०८०
अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएको हो।

पप्पु कन्स्ट्रक्सनसहितका २३ निर्माण कम्पनी कालोसूचीमा
सोमबार, साउन २२, २०८०
धेरैजसो डिभिजन सडक कार्यालयको सिफारिसमा कालोसूचीमा परेका हुन् ।

उच्च अदालतको आदेशद्धारा व्यापारिक कम्प्लेक्सले पार्किङ शुल्क उठाउन पाउने
सोमबार, साउन २२, २०८०
साउन ३० गते दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको उच्च अदालतले जनाएको छ ।

क्विन्टल सुन प्रकरणमा एसपीको टोली
सोमबार, साउन २२, २०८०
सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई सीआईबीले आफ्नै हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

माधव नेपाल स्विटजरल्याण्ड प्रस्थान, जाँदा जाँदै भने, 'सर्बाेच्चकाे आदेशको जानकार छु'
सोमबार, साउन २२, २०८०

बिजय गच्छदारलगायतलाइ पक्राउ गर्न अदालतको अनुमती
सोमबार, साउन २२, २०८०
माधवकुमार नेपाल र बाबुराम भट्टराइ माथी अनुसन्धान गर्न बाटो खोलेको दिनमा नै पुर्ब मन्त्रीत्रयलाइ पक्राउ गर्न अनुमति

ललिता निवासको अनुसन्धानमा सहयोग गर्ने बाबुरामको प्रतिबद्धता
सोमबार, साउन २२, २०८०
मेरो त्यति बेलाको बयानको बेहोरा पुनः सार्वजनिक जानकारीका निम्ति यहाँ प्रस्तुत छ ।’

सर्वोच्चको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई
आइतबार, साउन २१, २०८०
पदबहालीका क्रममा कामुु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिनुभयो ।

कार दुर्घटनामा पुराना व्यापारीको निधनको खवरले शोकमा डुव्यो नेपालगञ्जको त्रिभुवन चौक
आइतबार, साउन २१, २०८०
शनिबार भएको कार दुर्घटनामा नेपालगन्जका पुराना व्यापारी घरानाका दुई परिवारका गरी ५ जनाको मृत्यु भएको प्रहरीलाई उद्रित गर्दै भारतीय संचार माध्यामले जनाएका छन् ।

काठमाण्डौका मेयर बालेन अव डाक्टर बन्दै !
शनिबार, साउन २०, २०८०
मेयर बोलनले काठमाण्डौ बिश्वविद्यालयबाट पिएचडीको छात्रवृद्धि प्राप्त गरेका हुन ।

सय किलो सुन अदुकियाकै हुन सक्ने राजस्वको निष्कर्ष
शनिबार, साउन २०, २०८०
सुन तस्करी प्रकरणलाई संगठित अपराध अन्तर्गत अनुसन्धान गर्न सीआईबीले अनुमति पाएसँगै अनुसन्धान नयाँ रुपबाट अघि बढ्ने जनाएको छ ।