सुन प्रकरण : व्यापारी अडुकिया पक्राउ
शुक्रबार, साउन २६, २०८०

सुमेरू सिटी अस्पतालकी डाक्टर पनि पक्राउ
शुक्रबार, साउन २६, २०८०
यसरी पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।

नक्कली नोट छाप्ने अखडामा प्रहरीको छापा, ९ जना पक्राउ
शुक्रबार, साउन २६, २०८०
प्रहरी वृत्त थानकोटले नक्कली नोट कारोबारमा संलग्न आरोपमा ९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्ने डाक्टरको संख्या ६
शुक्रबार, साउन २६, २०८०
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार डा. शिल्पकार इसान बाल अस्पतालमा कार्यरत थिइन् ।

कैदी मृत्युमा १० प्रहरी पक्राउ
शुक्रबार, साउन २६, २०८०
सो घटनामा प्रहरीले नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सय किलो सुन प्रकरण : विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक
शुक्रबार, साउन २६, २०८०
राजस्व अनुसन्धान विभागको निगरानीमा रहेका उनीहरू अध्यागमन विभागको कालोसूचीमा थिए।

तत्काल विदेशबाट नफर्किए माधव नेपालको कारबाहि प्रक्रिया के ?
शुक्रबार, साउन २६, २०८०
वास्तवमा भन्ने हो भने सर्वोच्च अदालतको आदेशपछि प्रहरीले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिनैपर्ने बाध्यता सिर्जना भएको निष्कर्षमा गृह प्रशासन पुगेको हो ।

फाजिल कर्मचारी समायोजन गर्न वन मन्त्रालय सहमत
बिहीबार, साउन २५, २०८०
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वन विभागअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प.अनङ्कित द्वितीय श्रेणीका खरिदार वा सो सरहका फरेष्टर पदका तीन सय ८४ कर्मचारी अहिले फाजिलमा काम गर्दै आएका छन् ।

सुनिल शर्माको प्लसटुको सर्टिफिकेट नक्कली भएको सीआईबीको आशंका
बिहीबार, साउन २५, २०८०
मोरङ–३ का प्रतिनिधिसभा सदस्य शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज बिहीबार
काठमाडौंको गोल्फुटारस्थित घरबाट पक्राउ गरेको छ ।

कृषि सचिव विरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, साउन २५, २०८०
र्णालीको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका तत्कालिन सब इन्जिनियर गणेश भण्डारी, तत्कालिन वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित, लेखा अधिकृत हरिबहादुर थापा, तत्कालिन निमित्त निर्देशक भक्तिराम शर्मा, योजना शाखाका प्राविधिक सहायक गुरुप्रसाद अधिकारी र लेखा अधिकृत उत्तमकुमार बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रधानमन्त्री दाहालसँगको परामर्शमा विदेश निस्किएको : माधव नेपाल
बिहीबार, साउन २५, २०८०
गुरु योजनालाई कार्यान्वयन गर्ने कुरामा मेरो सामुन्नेमा त्यो नक्सा ल्याइयो, मलाई राम्रो लाग्यो। राम्रो लागेपछि अगाडि बढाउनू भनेँ, अरु त्यसमा मेरो धेरै चासो पनि होइन ।

टल्कने ढुङ्गा ‘बहुमूल्य रत्नपत्थर’ नै भएको भूगर्भ विभागको पुष्टि,हिरा भन्दा पनि बहुमुल्य भएको दावी
बिहीबार, साउन २५, २०८०
“परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको पाइयो, उहाँले भन्नुभयो, “संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गरिन्छ, सोही आधारमा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्छ ।

बाढी र पहिरोबाट पछिल्लो ५० दिनमा ४१ जनाको मृत्यु, ३१ जना वेपत्ता, ५५ घाइते
बिहीबार, साउन २५, २०८०
गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य बिपतका घटनामा परेर ४१ जनाले ज्यान गुमाएका छन् भने ३१ जना बेपत्ता छन् ।