टक्सार कार्यालयले बरामद गरेको सुन कसरी गाल्दै छ ? (हेर्नुहोस भिडियो)
मंगलबार, साउन ३०, २०८०

गौर हत्याकाण्ड पीडितको आक्रोश
मंगलबार, साउन ३०, २०८०
सरकारले गत साउन २३ गते गौर हत्याकण्ड पीडित संघर्ष समितिसँग गरेको ५ बुँदे सम्झौता कार्यान्वयन नगर्ने दिशामा गठबन्धन अघि बढेपछि पीडितहरु आक्रोशित भएका हुन् ।

प्रहरीकहाँ पुगे थप १८ जना पीडित नक्कली शरणार्थी प्रकरणमा
सोमबार, साउन २९, २०८०
आफूहरुबाट करिब १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भनेर ३ वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका हुन् ।

अनुसन्धानका क्रममा आफ्नो नाम जोडिए जेल जान तयार : प्र.म. प्रचण्ड
सोमबार, साउन २९, २०८०
प्रचण्डले सम्बोधनको क्रममा आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको जिकिर गरे ।

विमानस्थलबाट बाहिरएको सुन तौलसँगै गाल्ने प्रक्रिया शुरु
सोमबार, साउन २९, २०८०
सोमबार सञ्चारकर्मीको उपस्थीतिमा टक्सार महाशाखले ब्रेकसुबाट सुन निकाल्दै गाल्ने प्रक्रिया शुरु गरेको हो ।
ब्रेकसु कै आकारमा रहेको सुनको बाहिरपट्टी कालो रंग लगाइएको पाइएको छ ।

कसैसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्नताको आरोप लगाउन नहुने महराको स्पष्टिकरण
सोमबार, साउन २९, २०८०
कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भनेर प्रचारबाजी गरिनु र समाचार लेखेर भ्रमित पार्नु गलत कार्य भएको राहुलको टिप्पणी छ ।

ललिता निवासमा आफ्नो संलग्नता नरहेको माधव नेपालको दाबी
सोमबार, साउन २९, २०८०
युरेपेली देशहरुको भ्रमण छोट्याएर आज सोमबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेकोले मुआब्जामा कुनै दोषि नरहेको उल्लेख गरेका हुन् ।

‘नक्कली’ भएको आरोपमा पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव रिहा
सोमबार, साउन २९, २०८०
यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा छन् ।

क्विन्टल सुन तस्करीमा संलग्नताको आशंकामा पक्राउ परेका व्यवसायी रोहन र दुई चिनियाँ नागरिक रिहा
शनिबार, साउन २७, २०८०
राजश्व अनुसन्धान विभागले उनीहरूलाई कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले उनीहरूलाई पक्राउ गरी सिआइबीलाई बुझाएको थियो ।

रोहन अडुकियालाई बुझ्न मानेनन् राजश्व र सिआईबीले, विमानस्थलै फर्काइयो
शनिबार, साउन २७, २०८०
विभागले ३ साउनमा सुन लुकाइएको १५५ किलो‘ब्रेक शु’ बरामद गरेको थियो । १९ दिनपछि प्रकरणमा संगठित अपराध आकर्षित हुने भन्दै सीआईबीलाई थप अनुसन्धानको जिम्मा लगाइएको थियो ।

सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश
शुक्रबार, साउन २६, २०८०
नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले थुनामै राखेर अनुसन्धान गर्न भनेको छ ।

विदेशबाट आउने किन फस्छन् सुन तस्करीमा ?
शुक्रबार, साउन २६, २०८०
विशेषगरी दुबईबाट आउने श्रमिकलाई यस्तो सुन बढी बोकाउने गरेको पाइएको छ ।

गौर हत्याकाण्डमा सरकार र पीडितबीच भएको सहमतिमा जसपाको आपत्ति
शुक्रबार, साउन २६, २०८०
२८ जनाको मृत्यु हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो ।