ललिता निवासको अनुसन्धानमा सहयोग गर्ने बाबुरामको प्रतिबद्धता
सोमबार, साउन २२, २०८०
सर्वोच्चको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई
आइतबार, साउन २१, २०८०
पदबहालीका क्रममा कामुु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिनुभयो ।
कार दुर्घटनामा पुराना व्यापारीको निधनको खवरले शोकमा डुव्यो नेपालगञ्जको त्रिभुवन चौक
आइतबार, साउन २१, २०८०
शनिबार भएको कार दुर्घटनामा नेपालगन्जका पुराना व्यापारी घरानाका दुई परिवारका गरी ५ जनाको मृत्यु भएको प्रहरीलाई उद्रित गर्दै भारतीय संचार माध्यामले जनाएका छन् ।
काठमाण्डौका मेयर बालेन अव डाक्टर बन्दै !
शनिबार, साउन २०, २०८०
मेयर बोलनले काठमाण्डौ बिश्वविद्यालयबाट पिएचडीको छात्रवृद्धि प्राप्त गरेका हुन ।
सय किलो सुन अदुकियाकै हुन सक्ने राजस्वको निष्कर्ष
शनिबार, साउन २०, २०८०
सुन तस्करी प्रकरणलाई संगठित अपराध अन्तर्गत अनुसन्धान गर्न सीआईबीले अनुमति पाएसँगै अनुसन्धान नयाँ रुपबाट अघि बढ्ने जनाएको छ ।
सुन तस्करी अनुसन्धानको नेतृत्व सीआईबीले लिने
शुक्रबार, साउन १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अब सीआईबीले सुन तस्करीको अनुसन्धानको नेतृत्व लिने भएको हो । प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन्
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस
बिहीबार, साउन १८, २०८०
आज बिहीबार साँझ बसेको परिषद्को बैठकले श्रेष्ठको नाम सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए ।
अधिवक्ता पाण्डे रिहा
बिहीबार, साउन १८, २०८०
अदालतले टेलिभिजनमा बोलेको कुरा प्रमाणका रूपमा रहेकोले थुनामा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै म्याद थप नभएको हो ।
फौजदारी कानुनका ज्ञाता अधिवक्ता भगवती पाण्डे ‘शीतल’ गिरफ्तार
बुधबार, साउन १७, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए।
असोजभित्र सिंहदरबारको प्रवलीकरण सक्न मन्त्री गुरुङको निर्देशन
मंगलबार, साउन १६, २०८०
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पश्चिमी खण्डको प्रवलीकरणको कामको स्थलगत निरीक्षण गर्दै उहाँले आगामी तीन महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
प्रधानन्याधिशका लागि संवैधानिक परिषद्को बैठक बस्दै
मंगलबार, साउन १६, २०८०
कार्की अवकाशमा जान एक साता मात्र बाँकी हुँदासम्म संवैधानिक परिषद्को बैठक नबोलाएर प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको आरोप समेत लागेको छ ।
थुनामुक्त माग गर्दै बालकृष्ण र टोपबहादुरको टोली उच्च अदालत पाटन
मंगलबार, साउन १६, २०८०
तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका हुन् ।
हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश
आइतबार, साउन १४, २०८०
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा आइतबार बहसपछि सर्वोच्चले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ।