सुनिल शर्माको प्लसटुको सर्टिफिकेट नक्कली भएको सीआईबीको आशंका
बिहीबार, साउन २५, २०८०
कृषि सचिव विरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, साउन २५, २०८०
र्णालीको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका तत्कालिन सब इन्जिनियर गणेश भण्डारी, तत्कालिन वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित, लेखा अधिकृत हरिबहादुर थापा, तत्कालिन निमित्त निर्देशक भक्तिराम शर्मा, योजना शाखाका प्राविधिक सहायक गुरुप्रसाद अधिकारी र लेखा अधिकृत उत्तमकुमार बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्रधानमन्त्री दाहालसँगको परामर्शमा विदेश निस्किएको : माधव नेपाल
बिहीबार, साउन २५, २०८०
गुरु योजनालाई कार्यान्वयन गर्ने कुरामा मेरो सामुन्नेमा त्यो नक्सा ल्याइयो, मलाई राम्रो लाग्यो। राम्रो लागेपछि अगाडि बढाउनू भनेँ, अरु त्यसमा मेरो धेरै चासो पनि होइन ।
टल्कने ढुङ्गा ‘बहुमूल्य रत्नपत्थर’ नै भएको भूगर्भ विभागको पुष्टि,हिरा भन्दा पनि बहुमुल्य भएको दावी
बिहीबार, साउन २५, २०८०
“परीक्षणबाट उक्त ढुङ्गा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर (क्वार्ज क्रिष्टल) भएको पाइयो, उहाँले भन्नुभयो, “संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गरिन्छ, सोही आधारमा बरामद गरिएको ढुङ्गा सातौँ नम्बरमा पर्छ ।
बाढी र पहिरोबाट पछिल्लो ५० दिनमा ४१ जनाको मृत्यु, ३१ जना वेपत्ता, ५५ घाइते
बिहीबार, साउन २५, २०८०
गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य बिपतका घटनामा परेर ४१ जनाले ज्यान गुमाएका छन् भने ३१ जना बेपत्ता छन् ।
छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस, स्नातकोत्तर पढ्ने विद्यार्थीको नतिजा शतप्रतिशत
बिहीबार, साउन २५, २०८०
मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन् ।
ललिता निवास प्रकरणका आरोपीलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार, साउन २४, २०८०
अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएको हो।
पप्पु कन्स्ट्रक्सनसहितका २३ निर्माण कम्पनी कालोसूचीमा
सोमबार, साउन २२, २०८०
धेरैजसो डिभिजन सडक कार्यालयको सिफारिसमा कालोसूचीमा परेका हुन् ।
उच्च अदालतको आदेशद्धारा व्यापारिक कम्प्लेक्सले पार्किङ शुल्क उठाउन पाउने
सोमबार, साउन २२, २०८०
साउन ३० गते दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको उच्च अदालतले जनाएको छ ।
क्विन्टल सुन प्रकरणमा एसपीको टोली
सोमबार, साउन २२, २०८०
सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई सीआईबीले आफ्नै हिरासतमा राखेर अनुसन्धान थालेको छ ।
माधव नेपाल स्विटजरल्याण्ड प्रस्थान, जाँदा जाँदै भने, 'सर्बाेच्चकाे आदेशको जानकार छु'
सोमबार, साउन २२, २०८०
बिजय गच्छदारलगायतलाइ पक्राउ गर्न अदालतको अनुमती
सोमबार, साउन २२, २०८०
माधवकुमार नेपाल र बाबुराम भट्टराइ माथी अनुसन्धान गर्न बाटो खोलेको दिनमा नै पुर्ब मन्त्रीत्रयलाइ पक्राउ गर्न अनुमति