Public Pana
काठमाण्डौका मेयर बालेनलाई सर्वोच्चको अर्को झट्का
काठमाण्डौका मेयर बालेनलाई सर्वोच्चको अर्को झट्का प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले आज उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
बिमानस्थल भन्सार कर्मचारीको सामूहिक सरुवाको माग, अनुसन्धानबाट बच्ने चाल
बिमानस्थल भन्सार कर्मचारीको सामूहिक सरुवाको माग, अनुसन्धानबाट बच्ने चाल सरुवाकै चाहना भन्दा पनि अनुसन्धानका लागि प्रहरी र अख्तियारबाट समेत सोधपुछ हुन थालेपछि सामूहिक सरुवा दिने भनेर घुर्की लगाउन प्रमुख प्रशासकीय अधिकृतलाई पत्र बुझाइएको स्रोतले जनाएको छ ।
जनकपुर ल्याण्ड नगरि फर्किएको बुद्ध एयरको बिमानमा प्राविधिक समस्या के थियो ?
जनकपुर ल्याण्ड नगरि फर्किएको बुद्ध एयरको बिमानमा प्राविधिक समस्या के थियो ? एमालेका बरिष्ठ नेताहरु समेत सवार उक्त बिमानको अटो पाइलट प्रणालीमा आकस्मिक रुपमा समस्या आएपछि चलक दलका सदस्यले बिमानलाई जनकपुर अवतरण नगराई काठमाण्डौ फर्काएका हुन ।
बर्खायामले जुराइदिएको संयोग, त्रिशुली बिर्साउने बागमतीको राफ्टिङ
बर्खायामले जुराइदिएको संयोग, त्रिशुली बिर्साउने बागमतीको राफ्टिङ र्खायामको कारण बागमतीमा पानीको सतह बढेकाले त्रिशुली नदीमा जस्तै बागमतीमा पनि निकै उत्साहजक रुपमा गर्दे राफ्टिङ .गर्दै सर्वसाधरण रमाएका थिए । 
आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी
आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी वन तथा वातावरण मन्त्रालयले कोप–२८ को तयारी सम्बन्धमा गत साउन १६ गते औपचारिकरुपमा थालनी प्रारम्भ गरेको हो । सम्मेलन आगामी मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख)सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ ।
बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा
बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् ।
नेकपा एमालेले सामाजिक सञ्चाल बन्द गराउने !
नेकपा एमालेले सामाजिक सञ्चाल बन्द गराउने ! पार्टीको गत साउन २९ गतेको सचिवालय बैठकले दिएको निर्देशनबमोजिम स्वदेश तथा विदेशमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई बन्द गराउने भएको हो । 
संंविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित छु : राष्ट्रपति पौडेल
संंविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित छु : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले भन्नुभयो, “यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो ।
राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय वैठक एमालेद्वारा बहिस्कार
राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय वैठक एमालेद्वारा बहिस्कार शीतल निवासमा आज बिहान बोलाइएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु उपस्थित भएपनि मुख्य प्रतिपक्ष दल एमाले भने सहभागी भएन । 
ललिता निवास प्रकरणका २ जना छुटे, १८ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
ललिता निवास प्रकरणका २ जना छुटे, १८ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहसहित १८ जनालाई भने थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ । 
पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने सीआईबीको तयारी
पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने सीआईबीको तयारी ​​​​​​​बालुवाटार क्षेत्रमा बाटो खुलाउने र भीआईपीहरुको निवास विस्तार गर्ने गुरुयोजना प्रस्ताव गर्दा मुख्यसचिव माधव प्रसाद घिमिरे थिए । सडक दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका घिमिरेको अवस्था अझै अज्ञात छ ।
गालिएको तस्करीको सुन ६० केजी मात्रै (भिडियो सहित)
गालिएको तस्करीको सुन ६० केजी मात्रै (भिडियो सहित) सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।
Weather Update