Public Pana
रोहन अडुकियालाई बुझ्न मानेनन् राजश्व र सिआईबीले, विमानस्थलै फर्काइयो
रोहन अडुकियालाई बुझ्न मानेनन् राजश्व र सिआईबीले, विमानस्थलै फर्काइयो विभागले ३ साउनमा सुन लुकाइएको १५५ किलो‘ब्रेक शु’ बरामद गरेको थियो । १९ दिनपछि प्रकरणमा संगठित अपराध आकर्षित हुने भन्दै सीआईबीलाई थप अनुसन्धानको जिम्मा लगाइएको थियो ।
सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश
सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले थुनामै राखेर अनुसन्धान गर्न भनेको छ । 
विदेशबाट आउने किन फस्छन् सुन तस्करीमा ?
विदेशबाट आउने किन फस्छन् सुन तस्करीमा ? विशेषगरी दुबईबाट आउने श्रमिकलाई यस्तो सुन बढी बोकाउने गरेको पाइएको छ । 
गौर हत्याकाण्डमा सरकार र पीडितबीच भएको सहमतिमा जसपाको आपत्ति
गौर हत्याकाण्डमा सरकार र पीडितबीच भएको सहमतिमा जसपाको आपत्ति २८ जनाको मृत्यु हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो ।
सुन प्रकरण :  व्यापारी अडुकिया पक्राउ
सुन प्रकरण : व्यापारी अडुकिया पक्राउ उनलाई प्रहरीले खोजी गरिरहेको जनाएको थियो । रोहनब्यापारी राजेश अडुकियाका छोरा हुन् ।
सुमेरू सिटी अस्पतालकी डाक्टर पनि पक्राउ
सुमेरू सिटी अस्पतालकी डाक्टर पनि पक्राउ यसरी पक्राउ पर्नेको संख्या ८ पुगेको छ ।
नक्कली नोट छाप्ने अखडामा प्रहरीको छापा, ९ जना पक्राउ
नक्कली नोट छाप्ने अखडामा प्रहरीको छापा, ९ जना पक्राउ प्रहरी वृत्त थानकोटले नक्कली नोट कारोबारमा संलग्न आरोपमा ९ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्ने डाक्टरको संख्या ६
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्ने डाक्टरको संख्या ६ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार डा. शिल्पकार इसान बाल अस्पतालमा कार्यरत थिइन् ।     
कैदी मृत्युमा १० प्रहरी पक्राउ
कैदी मृत्युमा १० प्रहरी पक्राउ सो घटनामा प्रहरीले नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
सय किलो सुन प्रकरण :  विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक
सय किलो सुन प्रकरण : विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक राजस्व अनुसन्धान विभागको निगरानीमा रहेका उनीहरू अध्यागमन विभागको कालोसूचीमा थिए।
तत्काल विदेशबाट नफर्किए माधव नेपालको कारबाहि प्रक्रिया के ?
तत्काल विदेशबाट नफर्किए माधव नेपालको कारबाहि प्रक्रिया के ? वास्तवमा भन्ने हो भने सर्वोच्च अदालतको आदेशपछि प्रहरीले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिनैपर्ने बाध्यता सिर्जना भएको निष्कर्षमा गृह प्रशासन पुगेको हो ।
फाजिल कर्मचारी समायोजन गर्न वन मन्त्रालय सहमत
फाजिल कर्मचारी समायोजन गर्न वन मन्त्रालय सहमत नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वन विभागअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प.अनङ्कित द्वितीय श्रेणीका खरिदार वा सो सरहका फरेष्टर पदका तीन सय ८४ कर्मचारी अहिले फाजिलमा काम गर्दै आएका छन् ।
Weather Update