राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय वैठक एमालेद्वारा बहिस्कार
मंगलबार, भदौ ५, २०८०
शीतल निवासमा आज बिहान बोलाइएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु उपस्थित भएपनि मुख्य प्रतिपक्ष दल एमाले भने सहभागी भएन ।
ललिता निवास प्रकरणका २ जना छुटे, १८ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
बुधबार, साउन ३१, २०८०
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहसहित १८ जनालाई भने थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ ।
पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईको बयान लिने सीआईबीको तयारी
बुधबार, साउन ३१, २०८०
बालुवाटार क्षेत्रमा बाटो खुलाउने र भीआईपीहरुको निवास विस्तार गर्ने गुरुयोजना प्रस्ताव गर्दा मुख्यसचिव माधव प्रसाद घिमिरे थिए । सडक दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका घिमिरेको अवस्था अझै अज्ञात छ ।
गालिएको तस्करीको सुन ६० केजी मात्रै (भिडियो सहित)
मंगलबार, साउन ३०, २०८०
सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।
टक्सार कार्यालयले बरामद गरेको सुन कसरी गाल्दै छ ? (हेर्नुहोस भिडियो)
मंगलबार, साउन ३०, २०८०
यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ ।
गौर हत्याकाण्ड पीडितको आक्रोश
मंगलबार, साउन ३०, २०८०
सरकारले गत साउन २३ गते गौर हत्याकण्ड पीडित संघर्ष समितिसँग गरेको ५ बुँदे सम्झौता कार्यान्वयन नगर्ने दिशामा गठबन्धन अघि बढेपछि पीडितहरु आक्रोशित भएका हुन् ।
प्रहरीकहाँ पुगे थप १८ जना पीडित नक्कली शरणार्थी प्रकरणमा
सोमबार, साउन २९, २०८०
आफूहरुबाट करिब १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भनेर ३ वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका हुन् ।
अनुसन्धानका क्रममा आफ्नो नाम जोडिए जेल जान तयार : प्र.म. प्रचण्ड
सोमबार, साउन २९, २०८०
प्रचण्डले सम्बोधनको क्रममा आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताए । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको जिकिर गरे ।
विमानस्थलबाट बाहिरएको सुन तौलसँगै गाल्ने प्रक्रिया शुरु
सोमबार, साउन २९, २०८०
सोमबार सञ्चारकर्मीको उपस्थीतिमा टक्सार महाशाखले ब्रेकसुबाट सुन निकाल्दै गाल्ने प्रक्रिया शुरु गरेको हो ।
ब्रेकसु कै आकारमा रहेको सुनको बाहिरपट्टी कालो रंग लगाइएको पाइएको छ ।
कसैसँग सम्पर्क हुँदैमा आपराधिक कार्यमा संलग्नताको आरोप लगाउन नहुने महराको स्पष्टिकरण
सोमबार, साउन २९, २०८०
कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भनेर प्रचारबाजी गरिनु र समाचार लेखेर भ्रमित पार्नु गलत कार्य भएको राहुलको टिप्पणी छ ।
ललिता निवासमा आफ्नो संलग्नता नरहेको माधव नेपालको दाबी
सोमबार, साउन २९, २०८०
युरेपेली देशहरुको भ्रमण छोट्याएर आज सोमबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेकोले मुआब्जामा कुनै दोषि नरहेको उल्लेख गरेका हुन् ।
‘नक्कली’ भएको आरोपमा पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव रिहा
सोमबार, साउन २९, २०८०
यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा छन् ।