नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
बिहीबार, असोज ४, २०८०

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल
मंगलबार, असोज २, २०८०
राष्ट्रपति पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण तथा नागरिक अभिनन्दनलाई भव्य र सभ्य बनाउन सबै दल सहमत
मंगलबार, असोज २, २०८०
जनकपुरधाम उपमहानगरपालिकाको सभाकक्षमा आज भएको सर्वदलीय सर्वपक्षीय बैठकले राष्ट्रपतिका रूपमा पहिलो पटक जनकपुरधाम आउन लाग्नुभएका पौडेलको भ्रमणलाई व्यवस्थित बनाउनुका साथै नागरिक अभिनन्दनलाई भव्यरूपमा सफल पार्न सबै दल सहमत भएको उपमहानगर प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो ।

बाह्य ऋणले संकटको अति कम विकसित देशमा जोखिम बढेको प्रधानमन्त्री दाहालको भनाई
मंगलबार, असोज २, २०८०
प्रतिवद्धता पूरा गर्न विकसित देशहरूलाई आह्वान

उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेट
सोमबार, असोज १, २०८०
भेटवार्ताका क्रममा दुई देशबीच रहिआएको सौहाद्र्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन चाल्न सकिने कदमबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

हत्या अनुसन्धानमा पक्राउ परेका राई थुनामुक्त, निर्दोष रहेको प्रहरीको भनाई
सोमबार, असोज १, २०८०
हत्यामा उनको सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

अमेरिकाबाट हुलाक मार्फत नेपालमा गाँजा तस्करी, सिलबन्दीभित्रको लागूऔषध किन कसैले हेरेन ?
आइतबार, भदौ ३१, २०८०
लागू औषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने छ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको छ ।

बाँकेको कोहलपुर कुसुम सडकखण्डमा ठुलो बिष्फोट, मानवीय क्षति हुन पाएन
आइतबार, भदौ ३१, २०८०
सुरक्षा अधिकारीका अनुसा द्धन्दकालिन समयमा बिद्रोही पक्षले राखेको विस्फोटक पदार्थ रहेको अनुमान गरिएको छ । बिष्फोटका क्रममा सडकमा कुनै सवारी नआएका कारण ठुलो क्षति हुनबाट रोकिएको प्रहरीले जनाएको छ ।

आज विश्व ओजन तह बचाउ दिवस मनाईयो
शनिबार, भदौ ३०, २०८०
विश्व ओजोन दिवस सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्वहरूको उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षर गरेकाले सन् १९९५ देखि मनाँईदै आएको हो ।

२७ जनालाई श्रीमान बनाउन न्यायपरिषद्को सिफारिस
शुक्रबार, भदौ २९, २०८०
आज शुक्रबार बसेको परिषदको बैठकले १८ जना जिल्ला न्यायाशीसहित २७ जनालाई उच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

राजकीय सम्मानका साथ पशुपतिमा गरियो नेम्वाङको अन्त्येष्टि, सेनाले पड्कायो तोप
बिहीबार, भदौ २८, २०८०
सरकारले नेम्वाङको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो ।

नेम्वाङलाई दुई छोराले दिए दागबत्ती
बिहीबार, भदौ २८, २०८०
पूर्वसभामुख नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । उनको अस्ति मंगलबार विहान १ बजे (सोमवार राति) निधन भएको हो ।

नेवाङको अन्त्येष्टि हुँदै : तस्विरमा
बिहीबार, भदौ २८, २०८०
नेवाङको अन्त्येष्टिका लागि तयारी भइरहेको छ ।