एमसीसी प्रमुख अलब्राइट नेपाल आउँदै
बुधबार, असोज १०, २०८०

प्रधानमन्त्री प्रचण्डलाई बेइजिङमा ‘गार्ड अफ अनर’ - तस्वीरमा (भिडियो )
सोमबार, असोज ८, २०८०
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्तासँगै सम्झौता समेत भयो ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी छ्याङबीच द्विपक्षीय वार्ता सुरु
सोमबार, असोज ८, २०८०
भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको एक मुद्दामा सर्वोच्चले आगामी मंसिर २८ गते निर्णय सुनाउने
आइतबार, असोज ७, २०८०
झण्डै सात वर्ष पुरानो मुद्दामा सुनुवाई गर्दै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले निर्णय सुनाउने मिति आइतवार घोषणा गरेको हो ।

सुन तस्करीबारे जाँचबुझ आयोगको कार्यादेशको मस्यौदा तयार - भिडियो
आइतबार, असोज ७, २०८०
नेकपा एमालेसँग छलफल गरेर आइतबार नै आयोग गठन गर्ने तयारी छ ।

न्यायाधीश नभएकाले सन्दीपको मुद्दाको सुनुवाइ स्थगित
आइतबार, असोज ७, २०८०
चीनको हाङ्जाओमा जारी एसियन गेम्सको हिजो शनिबार मात्रै उद्घाटन गरिएको छ ।

नेपाल–चीन बिजनेस समिटलाई आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने
आइतबार, असोज ७, २०८०
प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्किने कार्यक्रम छ ।

चीन र नेपालले एकअर्काका चासोलाई समर्थन गर्नुपर्ने सीको प्रचण्डसँग आग्रह
शनिबार, असोज ६, २०८०
चीन र नेपालले एकअर्काका चासोलाई समर्थन गर्नुपर्ने सीको प्रचण्डसँग आग्रह

प्रधानमन्त्री दाहालको चीन भ्रमणको एक हप्ते कार्यक्रम यस्तो छ ....!
शनिबार, असोज ६, २०८०
प्रधानमन्त्री दाहल सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनुहुने कार्यक्रम छ । त्यसैगरी हाङ्गजाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता गर्नुहुने छ ।

निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउँछ’ : राष्ट्रपति पौडेल
शनिबार, असोज ६, २०८०
प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने लोकतान्त्रिक व्यवस्थाका लागि आफ्नो जीवनको उर्वर समय जेल, नेल, यातना र अनेकौँ कष्टले बितेको बताउनुभयो ।

रायमाझी, खाणसहित १६ जनालाई पूर्पक्षमा पठाउने न्यायाधीश न्यौपानेको रुकुमकोट सरुवा
शनिबार, असोज ६, २०८०
कानुनमन्त्रीकै प्रस्ताव र दबाबका कारण न्यौपानेले काठमाडौंमा १ वर्ष पनि बस्न नपाएको न्यायपरिषदले बताएको छ।

सुन तस्करीको उच्चस्तरीय छानबिन गर्ने आयोग गठनमा दलहरूबीच विवाद
शनिबार, असोज ६, २०८०
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आजको बैठकमा ६ भदौको सहमति अनुसार टिओआर प्रस्ताव गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

नक्कली भुटानी शरणार्थीको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइनेमा
बिहीबार, असोज ४, २०८०
नक्कली भुटानी शरणार्थीको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइनेमा