Public Pana
चिकित्सा शिक्षा आयोग र सिटिइभिटीको क्षेत्राधिकार विवादबारे अध्ययन गर्न कार्यदल बनाउने संसदीय समितिको निर्णय
चिकित्सा शिक्षा आयोग र सिटिइभिटीको क्षेत्राधिकार विवादबारे अध्ययन गर्न कार्यदल बनाउने संसदीय समितिको निर्णय सिंहदरबारमा शुक्रबार बसेको बैठकले दुई निकायबीचको विवादका कारण चिकित्सा शिक्षा क्षेत्र प्रभावित भएको भन्दै थप अध्ययन गरि निष्कर्षमा पुग्नका लागि कार्यदल बनाउने निर्णय गरेको हो ।
असोज ४ मा अमेरिका ५ मा चीन - प्रधानमन्त्री दाहाल 
असोज ४ मा अमेरिका ५ मा चीन - प्रधानमन्त्री दाहाल  प्रधानमन्त्री प्रचण्ड ५ असोजमा न्यूयोर्कबाट चीन जाने छन् ।
न्यायाधीश सुस्मिता कार्कीको इजलासमा सन्दीपको मुद्दा
न्यायाधीश सुस्मिता कार्कीको इजलासमा सन्दीपको मुद्दा विभिन्न बहानामा सर्दै आएको यो मुद्दाको अन्तिम सुनुवाइ पहिलो पटक महिला न्यायाधीशको इजलासमा परेको हो ।
हेल्लो सरकारको २४सै घण्टे सेवाः सर्वसाधरण नागरिकको पहुँच सरकारको उच्च तहसम्म
हेल्लो सरकारको २४सै घण्टे सेवाः सर्वसाधरण नागरिकको पहुँच सरकारको उच्च तहसम्म सचिवालयका अनुसार उक्त सेवापश्चात फोनमार्फत गुनासो टिपाउने सङ्ख्या अधिक रहेको तथा आम नागरिकको चासो र विश्वास बढेको देखिएको छ ।
नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ -परराष्ट्र मन्त्रालय
नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ -परराष्ट्र मन्त्रालय परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत चीनले २८ अगस्ट २०२३ मा जारी गरिएको ‘चीनको मानक नक्साको २०२३ संस्करण’ सम्बन्धमा आफ्नो धारणा स्पष्ट पारेको हो ।
काठमाण्डौका मेयर बालेनलाई सर्वोच्चको अर्को झट्का
काठमाण्डौका मेयर बालेनलाई सर्वोच्चको अर्को झट्का प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले आज उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
बिमानस्थल भन्सार कर्मचारीको सामूहिक सरुवाको माग, अनुसन्धानबाट बच्ने चाल
बिमानस्थल भन्सार कर्मचारीको सामूहिक सरुवाको माग, अनुसन्धानबाट बच्ने चाल सरुवाकै चाहना भन्दा पनि अनुसन्धानका लागि प्रहरी र अख्तियारबाट समेत सोधपुछ हुन थालेपछि सामूहिक सरुवा दिने भनेर घुर्की लगाउन प्रमुख प्रशासकीय अधिकृतलाई पत्र बुझाइएको स्रोतले जनाएको छ ।
जनकपुर ल्याण्ड नगरि फर्किएको बुद्ध एयरको बिमानमा प्राविधिक समस्या के थियो ?
जनकपुर ल्याण्ड नगरि फर्किएको बुद्ध एयरको बिमानमा प्राविधिक समस्या के थियो ? एमालेका बरिष्ठ नेताहरु समेत सवार उक्त बिमानको अटो पाइलट प्रणालीमा आकस्मिक रुपमा समस्या आएपछि चलक दलका सदस्यले बिमानलाई जनकपुर अवतरण नगराई काठमाण्डौ फर्काएका हुन ।
बर्खायामले जुराइदिएको संयोग, त्रिशुली बिर्साउने बागमतीको राफ्टिङ
बर्खायामले जुराइदिएको संयोग, त्रिशुली बिर्साउने बागमतीको राफ्टिङ र्खायामको कारण बागमतीमा पानीको सतह बढेकाले त्रिशुली नदीमा जस्तै बागमतीमा पनि निकै उत्साहजक रुपमा गर्दे राफ्टिङ .गर्दै सर्वसाधरण रमाएका थिए । 
आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी
आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी वन तथा वातावरण मन्त्रालयले कोप–२८ को तयारी सम्बन्धमा गत साउन १६ गते औपचारिकरुपमा थालनी प्रारम्भ गरेको हो । सम्मेलन आगामी मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख)सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ ।
बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा
बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् ।
नेकपा एमालेले सामाजिक सञ्चाल बन्द गराउने !
नेकपा एमालेले सामाजिक सञ्चाल बन्द गराउने ! पार्टीको गत साउन २९ गतेको सचिवालय बैठकले दिएको निर्देशनबमोजिम स्वदेश तथा विदेशमा अनधिकृत र अज्ञात व्यक्तिबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग गरी सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई बन्द गराउने भएको हो । 
Weather Update