Public Pana
२७ जनालाई श्रीमान बनाउन न्यायपरिषद्को सिफारिस
२७ जनालाई श्रीमान बनाउन न्यायपरिषद्को सिफारिस आज शुक्रबार बसेको परिषदको बैठकले १८ जना जिल्ला न्यायाशीसहित २७ जनालाई उच्चको न्यायाधीशमा सिफारिस गरेको हो । 
राजकीय सम्मानका साथ पशुपतिमा गरियो नेम्वाङको अन्त्येष्टि, सेनाले पड्कायो तोप
राजकीय सम्मानका साथ पशुपतिमा गरियो नेम्वाङको अन्त्येष्टि, सेनाले पड्कायो तोप सरकारले नेम्वाङको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो । 
नेम्वाङलाई दुई छोराले दिए दागबत्ती
नेम्वाङलाई दुई छोराले दिए दागबत्ती पूर्वसभामुख नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । उनको अस्ति मंगलबार विहान १ बजे (सोमवार राति) निधन भएको हो ।  
नेवाङको अन्त्येष्टि हुँदै :  तस्विरमा 
नेवाङको अन्त्येष्टि हुँदै : तस्विरमा  नेवाङको अन्त्येष्टिका लागि तयारी भइरहेको छ । 
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु,राजकीय सम्मानका साथ अन्तेष्टी गरिने
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु,राजकीय सम्मानका साथ अन्तेष्टी गरिने उहाँको शब यात्रामा ठुलो संख्यामा शुभेच्छुक, पार्टी कार्यकर्ता, नेता, आफन्तहरु सहभागी छन् । 
सुन तस्करीको नक्कली कम्पनी
सुन तस्करीको नक्कली कम्पनी सिआइबीको अनुसन्धानमा टासी भन्ने थुप्तेङ छिरिङले हर्कराज राईमार्फत विभिन्न व्यक्तिका नाममा नक्कली कम्पनीहरू दर्ता गराई अन्य सामानको नाममा सुन आयात गरेको पाइएको हो । 
प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता, राहत शिक्षकले परीक्षा दिन पाउने
प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता, राहत शिक्षकले परीक्षा दिन पाउने प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ भने माध्यमिक शिक्षा परीक्षा एसईई नरहने प्रस्ताव गरिएको छ ।
एमाले उपाध्यक्ष नेम्वाङको निधनको शोकमा सार्वजनिक विदा दिने सरकारको निर्णय, राष्ट्रिय सम्मानका साथ अन्तेष्टी गरिने - भिडियो
एमाले उपाध्यक्ष नेम्वाङको निधनको शोकमा सार्वजनिक विदा दिने सरकारको निर्णय, राष्ट्रिय सम्मानका साथ अन्तेष्टी गरिने - भिडियो मन्त्रिपरिषदको आज बिहान बसेको  बैठकले विदा तथा राष्ट्रिय सम्मान दिने निर्णय गरेको भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो ।
पूर्व सभामुख एंव एमाले उपाध्यक्ष सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि आज र भोलि पार्टी कार्यालयमा -भिडियो
पूर्व सभामुख एंव एमाले उपाध्यक्ष सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि आज र भोलि पार्टी कार्यालयमा -भिडियो हिजो सोमबार चाहिँ असहज महसुस भएको भन्दै घरमा बसेको पारिवारिस श्रोतले जनाएको छ । 
भारतमा नेपाली गाडी चल्न नपाउने अनि भारतीय गाडी नेपालमा निर्वाध चल्ने  !
भारतमा नेपाली गाडी चल्न नपाउने अनि भारतीय गाडी नेपालमा निर्वाध चल्ने ! महासङ्घको भदौ २२ र २३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको आज निर्णय सार्वजनिक गर्दै भारतीय मालवाहक र यात्रुवाहक सवारीसाधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता खारेज गर्न माग गरेको हो ।
सुन तस्करी प्रकरणमा ओम्नी ग्रुपको पनि सलग्नता !
सुन तस्करी प्रकरणमा ओम्नी ग्रुपको पनि सलग्नता ! कोभिडका बेला  आर्थिक चलखेल गरि सरकारी टेण्डर पारेर काम गर्न नसकेको ओम्नी ग्रुपले संचालनमा ल्याएको विध ल्यावका संचालक भण्डारीलाई सुन तस्करी प्रकरणमा अनुन्धानका लागि सिआइवीले बयान लिएको हो । 
बालुवाटार जग्गा प्रकरणमा थुनछेक बहस सकियो  
बालुवाटार जग्गा प्रकरणमा थुनछेक बहस सकियो   अरुण कुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, केशव तुलाधर, बावुराजा महर्जन, देवनारायण महर्जन, योगराज पौडेल, नारायणदास मिश्र, सकलानन्द महर्जन, सञ्जयकुमार महर्जन र लोकहरी घिमिरे पनि हिरासतमा छन् । 
Weather Update