Public Pana
खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण
खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टरको खराब मौसमका कारण आज बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । 
सरोकारवालाको चासोलाई समेटेर शिक्षा बिद्येयक अघि बढाउन सांसदहरुको सुझाव
सरोकारवालाको चासोलाई समेटेर शिक्षा बिद्येयक अघि बढाउन सांसदहरुको सुझाव प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त बिधेयकमाथिको छलफल क्रममा उनीहरुले मुलुकको परिवर्तित अवस्था र बिभिन्न निकायसंग भएका सम्झौताका आधारमा  विधेयकलाई अघि बढाउन सुझाव दिएका हुन् ।
आइजिपीको सानो चित्त, विश्वकिर्तिमान राख्ने क्रिकेट खेलाडी दिपेन्द्रलाई मात्र एक तह बढुवा
आइजिपीको सानो चित्त, विश्वकिर्तिमान राख्ने क्रिकेट खेलाडी दिपेन्द्रलाई मात्र एक तह बढुवा क्रिकेटमा विश्वकिर्तिमान राखेर नेपाललाई विश्वसामु चिनाउने खेलाडीलाई प्रहरीले प्रहरी सहायकहवल्दार बनाएको भन्दै सामाजिक संजालमा आलोचना भएको छ ।
अदालतसरहको अधिकार आफूसँग भएकाले पक्राउ पनि गर्न सक्ने सुन जाँचबुझ आयोगको भनाइ -भिडियो
अदालतसरहको अधिकार आफूसँग भएकाले पक्राउ पनि गर्न सक्ने सुन जाँचबुझ आयोगको भनाइ -भिडियो आयोगको पहिलो बैठकका निर्णय सार्वजनिक गर्न आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले बोलाउँदा नआउने व्यक्तिलाई पक्राउसमेत गर्ने अधिकार आयोगलाई भएको बताए । 
फौजदारी कानुनका विज्ञ आचार्यले ल्याए अग्रेजीमा लेखिएको नयाँ पुस्तक
फौजदारी कानुनका विज्ञ आचार्यले ल्याए अग्रेजीमा लेखिएको नयाँ पुस्तक अङ्ग्रेजीमा लेखिएको  क्रिमिनल ल प्रिन्सिपल एण्ड प्राक्टिस नामक पुस्तक सार्वजनिक भएसँगै कानुन क्षेत्रमा रुचि राख्ने पाठक, कानुनका विद्यार्थी, न्यायमुर्ति  एवं कानुनका व्यवसायीहरुलाई निकै उपयोगी हुने अपेक्षा गरिएको छ । 
५ वर्षभित्र एमसीसी परियोजना सम्पन्न हुने विश्वास छ : एमसीसी प्रमुख अल्ब्राइट
५ वर्षभित्र एमसीसी परियोजना सम्पन्न हुने विश्वास छ : एमसीसी प्रमुख अल्ब्राइट गत भदौ १३ गतेदेखि एमसीसी कम्प्याक्ट कार्यान्वयनमा गइसकेको छ । नेपाल सरकार र अमेरिकी सरकारअन्तर्गतको एमसीसीबीच २०७४ भदौ २९ गते एमसीसी सम्झौता (कम्प्याक्ट) भएको थियो ।
प्रधानमन्त्री र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता
प्रधानमन्त्री र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता भेटमा प्रधानमन्त्री र अल्ब्राइटसहितको एमसीसी टोली थियो ।
सामूहिक निर्णयबाट काम भएको सचिव मरासिनीको बयान
सामूहिक निर्णयबाट काम भएको सचिव मरासिनीको बयान उनले बजेट निर्माणको चरणमा नीतिगत रूपमा तय भएर कार्यक्रम भन्दै आफूले त्यो विषय तय नगरेको दाबी गरेका छन् ।
एमसीसी सिइओ एलिस र ओलीबीच भेट 
एमसीसी सिइओ एलिस र ओलीबीच भेट  पाँच दिनसम्म नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । 
एक वर्षमा ७६६ जनालाई भ्रष्टाचार मुद्दा अख्तियारको प्रतिवेदन
एक वर्षमा ७६६ जनालाई भ्रष्टाचार मुद्दा अख्तियारको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले गत वर्षको वार्षिक प्रतिवेदन सोमवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका हुन् ।
सुन तस्करी प्रकरण, सरकारद्वारा ४ सदस्यीय जाँचबुझ आयोग गठन
सुन तस्करी प्रकरण, सरकारद्वारा ४ सदस्यीय जाँचबुझ आयोग गठन आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । 
किन पक्राउ परे चकलेटी हिरो अनमोल केसी
किन पक्राउ परे चकलेटी हिरो अनमोल केसी केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । 
Weather Update