प्रधानमन्त्री दाहालको चीन भ्रमणको एक हप्ते कार्यक्रम यस्तो छ ....!
शनिबार, असोज ६, २०८०
निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउँछ’ : राष्ट्रपति पौडेल
शनिबार, असोज ६, २०८०
प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने लोकतान्त्रिक व्यवस्थाका लागि आफ्नो जीवनको उर्वर समय जेल, नेल, यातना र अनेकौँ कष्टले बितेको बताउनुभयो ।
रायमाझी, खाणसहित १६ जनालाई पूर्पक्षमा पठाउने न्यायाधीश न्यौपानेको रुकुमकोट सरुवा
शनिबार, असोज ६, २०८०
कानुनमन्त्रीकै प्रस्ताव र दबाबका कारण न्यौपानेले काठमाडौंमा १ वर्ष पनि बस्न नपाएको न्यायपरिषदले बताएको छ।
सुन तस्करीको उच्चस्तरीय छानबिन गर्ने आयोग गठनमा दलहरूबीच विवाद
शनिबार, असोज ६, २०८०
बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आजको बैठकमा ६ भदौको सहमति अनुसार टिओआर प्रस्ताव गर्ने विषयमा छलफल भएको जानकारी दिए ।
नक्कली भुटानी शरणार्थीको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइनेमा
बिहीबार, असोज ४, २०८०
नक्कली भुटानी शरणार्थीको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइनेमा
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
बिहीबार, असोज ४, २०८०
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल
मंगलबार, असोज २, २०८०
राष्ट्रपति पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण तथा नागरिक अभिनन्दनलाई भव्य र सभ्य बनाउन सबै दल सहमत
मंगलबार, असोज २, २०८०
जनकपुरधाम उपमहानगरपालिकाको सभाकक्षमा आज भएको सर्वदलीय सर्वपक्षीय बैठकले राष्ट्रपतिका रूपमा पहिलो पटक जनकपुरधाम आउन लाग्नुभएका पौडेलको भ्रमणलाई व्यवस्थित बनाउनुका साथै नागरिक अभिनन्दनलाई भव्यरूपमा सफल पार्न सबै दल सहमत भएको उपमहानगर प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो ।
बाह्य ऋणले संकटको अति कम विकसित देशमा जोखिम बढेको प्रधानमन्त्री दाहालको भनाई
मंगलबार, असोज २, २०८०
प्रतिवद्धता पूरा गर्न विकसित देशहरूलाई आह्वान
उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेट
सोमबार, असोज १, २०८०
भेटवार्ताका क्रममा दुई देशबीच रहिआएको सौहाद्र्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन चाल्न सकिने कदमबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
हत्या अनुसन्धानमा पक्राउ परेका राई थुनामुक्त, निर्दोष रहेको प्रहरीको भनाई
सोमबार, असोज १, २०८०
हत्यामा उनको सम्लग्नता नरहेको खुलेपछि रिहा गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।
अमेरिकाबाट हुलाक मार्फत नेपालमा गाँजा तस्करी, सिलबन्दीभित्रको लागूऔषध किन कसैले हेरेन ?
आइतबार, भदौ ३१, २०८०
लागू औषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने छ र खैरो हेरोइनसहित चार गरी १० जनालाई पक्राउ परेका जानकारी दिएको छ ।
बाँकेको कोहलपुर कुसुम सडकखण्डमा ठुलो बिष्फोट, मानवीय क्षति हुन पाएन
आइतबार, भदौ ३१, २०८०
सुरक्षा अधिकारीका अनुसा द्धन्दकालिन समयमा बिद्रोही पक्षले राखेको विस्फोटक पदार्थ रहेको अनुमान गरिएको छ । बिष्फोटका क्रममा सडकमा कुनै सवारी नआएका कारण ठुलो क्षति हुनबाट रोकिएको प्रहरीले जनाएको छ ।