Public Pana
राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित
राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले स्थगित गरिएको जानकारी दिए ।
चीनले भन्दा भारतले गरयो नेपाललाई ठुलो सहयोग, जाजरकोट भूकम्प पिडितलाई १६ करोडको राहत हस्तान्तरण
चीनले भन्दा भारतले गरयो नेपाललाई ठुलो सहयोग, जाजरकोट भूकम्प पिडितलाई १६ करोडको राहत हस्तान्तरण चीन र भारत हाम्रा असल छिमेकी मुलुक हुन तर विपद्का बेला भारतले गर्ने सहयोग र नेपालप्रति दर्शाउने सदभाव चीनसँग तुलना गर्न मिल्दैन, रोटी वेटीको सम्बन्ध भारतसँग त्यसै भनिएको होइन, दुई मुलकबीच कतिपय विषयमा मतभेद छन तर नेपाल र नेपालीको समस्यामा भारतको सहयोग हामीले बिर्सनु हुँदैन ।  
राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री
राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा बोल्दै प्रधानमन्त्रीले विपदपछिको उद्दार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशित गर्नुभएको हो।
सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने
सरकारले जाजरकोट भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने भूकम्प प्रभावितका लागि प्रस्ताव भएको अन्तर्राष्ट्रिय सहयोगलाई स्वीकार गर्ने निर्णय गरेको छ ।
भूकम्पबाट घाइते भएकाको सबैको उपचार निःशुल्क गर्ने सरकारको निर्णय
भूकम्पबाट घाइते भएकाको सबैको उपचार निःशुल्क गर्ने सरकारको निर्णय भूकम्पपीडितहरुको उद्धार कार्य सकिएकाले अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ । 
बिदामा रहेका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन मन्त्रालयको निर्देशन
बिदामा रहेका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन मन्त्रालयको निर्देशन मन्त्रालयले सूचना जारी गर्दै बिदामा रहेका सम्बन्धित स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनु हुन र तत्काल बिदामा नरहन हुन निर्देशन गरेको हो । 
पीडितको उद्धार, राहत र शीघ्र उपचारका लागि राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई आग्रह
पीडितको उद्धार, राहत र शीघ्र उपचारका लागि राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई आग्रह राष्ट्रपति पौडेलले विपत्तिमा आवश्यकपर्ने सबै प्रकारको व्यवस्थापनका लागि पनि आग्रह गर्नुभएको छ ।
गृहले गर्‍यो मातहतका ४० उपसचिवको सरुवा
गृहले गर्‍यो मातहतका ४० उपसचिवको सरुवा सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन्।
रिगल माफी प्रकरणमा नैतिक संकटले घेरिएका राष्ट्रपति र प्रधानमन्त्रीको हकमा अव के हुन्छ ?
रिगल माफी प्रकरणमा नैतिक संकटले घेरिएका राष्ट्रपति र प्रधानमन्त्रीको हकमा अव के हुन्छ ? सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको चर्काे आलोचना गर्दै अधिकांसले उनीहरुलाई पदीय दायित्वबाट अलग गराउनुपर्ने आवाज समेत उठाएका छन् ।
कंग्रेस नेताहरुसँगको परामर्शपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसर्पण
कंग्रेस नेताहरुसँगको परामर्शपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसर्पण जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर रिगलले सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न भन्दै आत्मसमर्पण गरेका हुन ।
योगराज ढकाल रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश
योगराज ढकाल रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश साथै उनलाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश समेत दिएको छ ।
आममाफी पाएर छुटेका रिगलको मुद्धामा सर्वोच्चले भोली निर्णय सुनाउने
आममाफी पाएर छुटेका रिगलको मुद्धामा सर्वोच्चले भोली निर्णय सुनाउने कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले भोलि बिहीबारलाई निर्णय सुनाउने दिन तोकेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। 
Weather Update