Public Pana
एमसीसी सिइओ एलिस र ओलीबीच भेट 
एमसीसी सिइओ एलिस र ओलीबीच भेट  पाँच दिनसम्म नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ । 
एक वर्षमा ७६६ जनालाई भ्रष्टाचार मुद्दा अख्तियारको प्रतिवेदन
एक वर्षमा ७६६ जनालाई भ्रष्टाचार मुद्दा अख्तियारको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले गत वर्षको वार्षिक प्रतिवेदन सोमवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका हुन् ।
सुन तस्करी प्रकरण, सरकारद्वारा ४ सदस्यीय जाँचबुझ आयोग गठन
सुन तस्करी प्रकरण, सरकारद्वारा ४ सदस्यीय जाँचबुझ आयोग गठन आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । 
किन पक्राउ परे चकलेटी हिरो अनमोल केसी
किन पक्राउ परे चकलेटी हिरो अनमोल केसी केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । 
एमसीसी प्रमुख अलब्राइट नेपाल आउँदै
एमसीसी प्रमुख अलब्राइट नेपाल आउँदै असोज १८ गते दिउँसो सो टोली कतार हुँदै अमेरिका फर्कने छ ।
प्रधानमन्त्री प्रचण्डलाई बेइजिङमा ‘गार्ड अफ अनर’ -  तस्वीरमा (भिडियो )
प्रधानमन्त्री प्रचण्डलाई बेइजिङमा ‘गार्ड अफ अनर’ - तस्वीरमा (भिडियो ) प्रधानमन्त्री प्रचण्ड  र चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्तासँगै सम्झौता समेत भयो ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी छ्याङबीच द्विपक्षीय वार्ता सुरु
प्रधानमन्त्री प्रचण्ड र समकक्षी छ्याङबीच द्विपक्षीय वार्ता सुरु भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको एक मुद्दामा सर्वोच्चले आगामी मंसिर २८ गते निर्णय सुनाउने
प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको एक मुद्दामा सर्वोच्चले आगामी मंसिर २८ गते निर्णय सुनाउने झण्डै सात वर्ष पुरानो मुद्दामा सुनुवाई गर्दै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले निर्णय सुनाउने मिति आइतवार घोषणा गरेको हो । 
सुन तस्करीबारे जाँचबुझ आयोगको कार्यादेशको मस्यौदा तयार - भिडियो
सुन तस्करीबारे जाँचबुझ आयोगको कार्यादेशको मस्यौदा तयार - भिडियो नेकपा एमालेसँग छलफल गरेर आइतबार नै आयोग गठन गर्ने तयारी छ ।
न्यायाधीश नभएकाले सन्दीपको मुद्दाको सुनुवाइ स्थगित
न्यायाधीश नभएकाले सन्दीपको मुद्दाको सुनुवाइ स्थगित चीनको हाङ्जाओमा जारी एसियन गेम्सको हिजो शनिबार मात्रै उद्घाटन गरिएको छ ।
नेपाल–चीन बिजनेस समिटलाई आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने
नेपाल–चीन बिजनेस समिटलाई आज प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्किने कार्यक्रम छ ।
चीन र नेपालले एकअर्काका चासोलाई समर्थन गर्नुपर्ने सीको प्रचण्डसँग आग्रह
चीन र नेपालले एकअर्काका चासोलाई समर्थन गर्नुपर्ने सीको प्रचण्डसँग आग्रह चीन र नेपालले एकअर्काका चासोलाई समर्थन गर्नुपर्ने सीको प्रचण्डसँग आग्रह
Weather Update