आतंकवादको मुद्दामा २ जना दोषी ठहर
मंगलबार, मंसिर १९, २०८०

वडा अध्यक्ष मल्लसहित २४ जनालाई जन्मकैदको फैसला
मंगलबार, मंसिर १९, २०८०
३४ अभियुक्तमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियार बनेको अभियोग थियो।

नक्कली भुटानी शरणार्थी प्रकरण भाेली फैसला सुनाउने तयारी
बुधबार, मंसिर १३, २०८०
पुनरावेदन पक्षको वहस सकिएपछि उच्च सरकारी बकिलहरुले वहस थालेका हुन् ।

माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयविरुद्ध कारण देखाउ आदेश
शुक्रबार, मंसिर ८, २०८०
सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउने सरकारको तयारी
शुक्रबार, मंसिर ८, २०८०
तिलौराकोट शाक्यवंशीय राजधानी तथा राजकुमार सिद्धार्थले बाल्यकाल र युवावस्था बिताएको महत्त्वपूर्ण स्थल हो ।

सञ्चार माध्यमप्रति कठोर बन्दै सरकार, १७ वटा मिडियालाई प्रेस काउन्सिलको २४ घण्टे स्पष्टीकरण
बुधबार, मंसिर ६, २०८०
बिहिवार प्रसाईले राजधानीमा गर्न लागेको शक्ति प्रर्दशनको बिषयलाई केही मिडियाले भ्रामक ढंगले प्रस्तुत गरेको भन्दै संचारमन्त्री रेखा शर्माको निर्देशनमा प्रेस काउन्सिल नेपालले मिडियालाई २४ घण्टे स्पष्टीकण सोधेको स्रोतले जनाएको छ ।

टिकटकको खुलाउने आदेश दिन सर्वोच्चको अस्वीकार
मंगलबार, मंसिर ५, २०८०
न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकारा गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको छ।

भुटानी शरणार्थी प्रकरणको बदला लिन एआइजी ज्ञवालीमाथी संसदीय छानविनको नाटक
आइतबार, मंसिर ३, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणलाई जोडेर कंग्रेस र एमाले नेताहरुको दवावमा संसदीय समितिले ज्ञवालीको नागरिकतामाथी छानविन गर्न लागेको सहजै अनुमान लगाउन सकिन्छ ।

राजदूत खड्काद्धारा हंगेरीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
बिहीबार, कात्तिक ३०, २०८०
ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा नेपाल–हङ्गेरी सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान भएको थियो।

जाजरकोट भूकम्पपीडितलाई आवास निर्माण गर्न ५० हजार दिइने
आइतबार, कात्तिक २६, २०८०
समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा आज बसेको समितिको १९औँ बैठकले भूकम्पपीडित प्रति परिवारलाई रु २५/२५ हजार गरी दुई किस्तामा सो रकम दिने निर्णय गरेको हो ।

रेशम चौधरीविरुद्धको मुद्दामा आज सुनुवाई नभएपनि फेरी निवेदन दर्ता
बिहीबार, कात्तिक २३, २०८०
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरिदिएपछि चौधरी गत जेठ १५ गते रिहा भएका थिए।

रेशम चौधरीको माफ माफी विरुद्ध पेसी आज
बिहीबार, कात्तिक २३, २०८०
सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठमै माफी–मिनाहा हुन नसक्ने उल्लेख भएकाले रेशम चौधरीको रिहाइको कानुनी र न्यायिक धरातल निकै कमजोर देखाउँछ।

चीनले दियो भूकम्पपीडितका लागि ४० करोड बराबरको राहत सामग्री
बुधबार, कात्तिक २२, २०८०
बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको सामाग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरे ।