इजरेलमा मारिएका नेपालीको शव ल्याउन पहल गर्ने वैठकमा सरकारी उच्च अधिकारीको असंवेदनशील हाँसो (हेर्नुहोस भिडियो)
सोमबार, असोज २२, २०८०
सोमबार परराष्ट्र मन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव फिर्ता ल्याउने निर्णय गरेको हो ।
इजरेल घटनावारे छलफल गर्न प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आब्हान
सोमबार, असोज २२, २०८०
सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ।
प्यालेस्टाइनको बिद्रोही समूह हमासले गरेको आक्रमणमा परी इजरेलमा रहेका १० नेपालीको मृत्यु
आइतबार, असोज २१, २०८०
हमासले गरेको आक्रमणमा विशेष गरी सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका अधिकांस विद्यार्थीहरू परेको राजदुत रिजालले जानकारी दिनुभयो ।
प्यालेस्टिटानी लडाकु समूहको आक्रमणमा परी इजरेलमा नेपाली विद्यार्थी हताहत, सरकारसँग छैन एकीन विवरण
आइतबार, असोज २१, २०८०
आइतबार प्रतिनिधिसभा बैठकमा इजरायलमा रहेको नेपालीको अवस्थाकाबारे जानकारी दिदै परराष्ट्रमन्त्री एनपी साउदले द्वन्द्वग्रस्त क्षेत्रमा १७ जना विद्यार्थी रहेकामा २ जना सम्पर्कमा आएको, ३ जना घाइते भएको र १२ जना सम्पर्कमा नरहेकाले उनीहरुमध्ये केहि हताहत भएको हुनसक्ने बताउनुभयो ।
सरकारद्वारा आतङ्कवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध
आइतबार, असोज २१, २०८०
समस्या परेका नेपालीको उद्धारका लागि सरकारले सवै निकायसँग समयवय गरिरहेको भन्दै सुरक्षाको उपाय अवलम्न गरि तत्कालका लागि आफुलाई सुरक्षित राख्न अपिल गरेको छ।
खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण
शुक्रबार, असोज १९, २०८०
सोलुखुम्बुको लुक्लाका लागि उडेका हेलिकोप्टरको खराब मौसमका कारण आज बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
सरोकारवालाको चासोलाई समेटेर शिक्षा बिद्येयक अघि बढाउन सांसदहरुको सुझाव
शुक्रबार, असोज १९, २०८०
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त बिधेयकमाथिको छलफल क्रममा उनीहरुले मुलुकको परिवर्तित अवस्था र बिभिन्न निकायसंग भएका सम्झौताका आधारमा विधेयकलाई अघि बढाउन सुझाव दिएका हुन् ।
आइजिपीको सानो चित्त, विश्वकिर्तिमान राख्ने क्रिकेट खेलाडी दिपेन्द्रलाई मात्र एक तह बढुवा
बिहीबार, असोज १८, २०८०
क्रिकेटमा विश्वकिर्तिमान राखेर नेपाललाई विश्वसामु चिनाउने खेलाडीलाई प्रहरीले प्रहरी सहायकहवल्दार बनाएको भन्दै सामाजिक संजालमा आलोचना भएको छ ।
अदालतसरहको अधिकार आफूसँग भएकाले पक्राउ पनि गर्न सक्ने सुन जाँचबुझ आयोगको भनाइ -भिडियो
बिहीबार, असोज १८, २०८०
आयोगको पहिलो बैठकका निर्णय सार्वजनिक गर्न आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले बोलाउँदा नआउने व्यक्तिलाई पक्राउसमेत गर्ने अधिकार आयोगलाई भएको बताए ।
फौजदारी कानुनका विज्ञ आचार्यले ल्याए अग्रेजीमा लेखिएको नयाँ पुस्तक
बिहीबार, असोज १८, २०८०
अङ्ग्रेजीमा लेखिएको क्रिमिनल ल प्रिन्सिपल एण्ड प्राक्टिस नामक पुस्तक सार्वजनिक भएसँगै कानुन क्षेत्रमा रुचि राख्ने पाठक, कानुनका विद्यार्थी, न्यायमुर्ति एवं कानुनका व्यवसायीहरुलाई निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।
५ वर्षभित्र एमसीसी परियोजना सम्पन्न हुने विश्वास छ : एमसीसी प्रमुख अल्ब्राइट
बुधबार, असोज १७, २०८०
गत भदौ १३ गतेदेखि एमसीसी कम्प्याक्ट कार्यान्वयनमा गइसकेको छ । नेपाल सरकार र अमेरिकी सरकारअन्तर्गतको एमसीसीबीच २०७४ भदौ २९ गते एमसीसी सम्झौता (कम्प्याक्ट) भएको थियो ।
प्रधानमन्त्री र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता
मंगलबार, असोज १६, २०८०
भेटमा प्रधानमन्त्री र अल्ब्राइटसहितको एमसीसी टोली थियो ।