गृहले गर्यो मातहतका ४० उपसचिवको सरुवा
बिहीबार, कात्तिक १६, २०८०
रिगल माफी प्रकरणमा नैतिक संकटले घेरिएका राष्ट्रपति र प्रधानमन्त्रीको हकमा अव के हुन्छ ?
बिहीबार, कात्तिक १६, २०८०
सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको चर्काे आलोचना गर्दै अधिकांसले उनीहरुलाई पदीय दायित्वबाट अलग गराउनुपर्ने आवाज समेत उठाएका छन् ।
कंग्रेस नेताहरुसँगको परामर्शपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसर्पण
बिहीबार, कात्तिक १६, २०८०
जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेर रिगलले सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न भन्दै आत्मसमर्पण गरेका हुन ।
योगराज ढकाल रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश
बिहीबार, कात्तिक १६, २०८०
साथै उनलाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश समेत दिएको छ ।
आममाफी पाएर छुटेका रिगलको मुद्धामा सर्वोच्चले भोली निर्णय सुनाउने
बुधबार, कात्तिक १५, २०८०
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले भोलि बिहीबारलाई निर्णय सुनाउने दिन तोकेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।
संयुक्त राष्ट्रसंघका महासचिवको सुरक्षामा एबिसी क्याम्पस पुगेका असईको लेक लागेर मृत्यु
बुधबार, कात्तिक १५, २०८०
महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्ने तालिका अनुसार त्यसअघि त्यहाँको सुरक्षा व्यवस्था गर्न शनिवार पुगेका असई ढुंगानाको आज पोखरास्थित मणिपाल अस्पतालमा निधन भएको कास्की प्रहरीले जनाएको छ ।
एबिसी क्याम्प पुगेर गुटरेसले भने जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको अवस्था जटिल रहेछ !
मंगलबार, कात्तिक १४, २०८०
जलवायु परिवर्तनको असरलाई बढवा दिन गर्न ठुला शक्तिराष्ट्रले मुख्य भूमिका खेलेपनि नेपालजस्तो मुलुकले समेत त्यसकोे परिणाम भोग्नु दुखद भएको उहाँको भनाई थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा
मंगलबार, कात्तिक १४, २०८०
पोखरा हुँदै लुम्बिनी पुगेका महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।
अपडेट : विशेष विमानबाट पोखरा पुगे राष्ट्रसंघका महासचिव गुटेरेस
सोमबार, कात्तिक १३, २०८०
महासचिव गुटेरेस विमानस्थलबाट गाडीमार्फत सिधै लेकसाइस्थित फिस्टेल होटेलमा गए ।
शान्ति स्थापनाका लागि नेपालबाट विश्वले पाठ सिक्नुपर्ने गुटेरेसको भनाइ
सोमबार, कात्तिक १३, २०८०
नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक हाना सिङ्गरले राष्ट्रसङ्घको मान्यता र तोकिएका कार्यका आधारमा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गराउन र दिगो शान्ति स्थापनाका लागि सम्पूर्ण सहयोग जारी रहने स्पष्ट गरे।
अन्तिम समयमा थानीले किन गरे नेपाल भ्रमण स्थगित !
सोमबार, कात्तिक १३, २०८०
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको हो ।
पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा
बुधबार, असोज २४, २०८०
प्रकरणमा जोडिएका भए पनि नेता कृष्णबहादुर महरालाई भने सीआईबीले उन्मुक्ति दिएको छ ।
तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह सरकारको आग्रह -भिडियो
मंगलबार, असोज २३, २०८०
इजरायलको घटना निकै संवेदनशिल भएकाले समय समयमा सरकारले जनतालाई आवश्यक सूचना प्रवाह गर्नुपर्ने छ ।