Public Pana
योगराज ढकाल रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश
योगराज ढकाल रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश साथै उनलाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश समेत दिएको छ ।
आममाफी पाएर छुटेका रिगलको मुद्धामा सर्वोच्चले भोली निर्णय सुनाउने
आममाफी पाएर छुटेका रिगलको मुद्धामा सर्वोच्चले भोली निर्णय सुनाउने कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले भोलि बिहीबारलाई निर्णय सुनाउने दिन तोकेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। 
संयुक्त राष्ट्रसंघका महासचिवको सुरक्षामा एबिसी क्याम्पस पुगेका असईको लेक लागेर मृत्यु
संयुक्त राष्ट्रसंघका महासचिवको सुरक्षामा एबिसी क्याम्पस पुगेका असईको लेक लागेर मृत्यु महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्ने तालिका अनुसार त्यसअघि त्यहाँको सुरक्षा व्यवस्था गर्न शनिवार पुगेका असई ढुंगानाको आज पोखरास्थित मणिपाल अस्पतालमा निधन भएको कास्की प्रहरीले जनाएको छ ।  
एबिसी क्याम्प पुगेर गुटरेसले भने जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको अवस्था जटिल रहेछ !
एबिसी क्याम्प पुगेर गुटरेसले भने जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको अवस्था जटिल रहेछ ! जलवायु परिवर्तनको असरलाई बढवा दिन गर्न ठुला शक्तिराष्ट्रले मुख्य भूमिका खेलेपनि नेपालजस्तो मुलुकले समेत त्यसकोे परिणाम भोग्नु दुखद भएको उहाँको भनाई थियो । 
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा पोखरा हुँदै लुम्बिनी पुगेका महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने अपेक्षा गरिएको छ । 
अपडेट :  विशेष विमानबाट पोखरा पुगे राष्ट्रसंघका महासचिव गुटेरेस
अपडेट : विशेष विमानबाट पोखरा पुगे राष्ट्रसंघका महासचिव गुटेरेस महासचिव गुटेरेस विमानस्थलबाट गाडीमार्फत सिधै लेकसाइस्थित फिस्टेल होटेलमा गए ।
शान्ति स्थापनाका लागि नेपालबाट विश्वले पाठ सिक्नुपर्ने गुटेरेसको भनाइ
शान्ति स्थापनाका लागि नेपालबाट विश्वले पाठ सिक्नुपर्ने गुटेरेसको भनाइ नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक हाना सिङ्गरले राष्ट्रसङ्घको मान्यता र तोकिएका कार्यका आधारमा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गराउन र दिगो शान्ति स्थापनाका लागि सम्पूर्ण सहयोग जारी रहने स्पष्ट गरे।
अन्तिम समयमा थानीले किन गरे नेपाल भ्रमण स्थगित !
अन्तिम समयमा थानीले किन गरे नेपाल भ्रमण स्थगित !  परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन बिद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको हो ।
पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा 
पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा  प्रकरणमा जोडिएका भए पनि नेता कृष्णबहादुर महरालाई भने सीआईबीले उन्मुक्ति दिएको छ ।
तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह सरकारको आग्रह -भिडियो 
तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह सरकारको आग्रह -भिडियो  इजरायलको घटना निकै संवेदनशिल भएकाले समय समयमा सरकारले जनतालाई आवश्यक सूचना प्रवाह गर्नुपर्ने छ ।
इजरायलको आक्रमणमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई १०/१० लाख राहत दिने सरकारको निर्णय-भिडियो
इजरायलको आक्रमणमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई १०/१० लाख राहत दिने सरकारको निर्णय-भिडियो बैठकले इजरायलको आक्रमणमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई १०÷१० लाख राहत दिने निर्णय पनि गरेको छ भने द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउनका लागि तयारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
इजरेलमा मारिएका नेपालीको शव ल्याउन पहल गर्ने वैठकमा सरकारी उच्च अधिकारीको असंवेदनशील हाँसो (हेर्नुहोस भिडियो)
इजरेलमा मारिएका नेपालीको शव ल्याउन पहल गर्ने वैठकमा सरकारी उच्च अधिकारीको असंवेदनशील हाँसो (हेर्नुहोस भिडियो) सोमबार परराष्ट्र मन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव फिर्ता ल्याउने निर्णय गरेको हो ।
Weather Update