
चैत्र महिनाभित्रै ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिट निवेदनको टुंगो लगाउने सर्वोच्चको तयारी
बुधबार, फागुन २१, २०८१
बुधबारको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले यही ६ चैतका लागि अर्को पेसी तोकेको हो । बुधबारको सुनुवाइ सकिएको छ ।