दाङको विमानस्थलबारे छलफल
शुक्रबार, पुस २७, २०८०

वक्यौता विवादमा पछी हटे कुलमान
शुक्रबार, पुस २७, २०८०
प्रधानमन्त्रीको उक्त निर्देशनपछि शुक्रवार बसेको प्राधिकरणको वैठकले बक्यौता नतिरेका उद्योगमा काटिएको लाइन फेरि जोड्ने निर्णय गरेको हो ।

कारागारमा बम्जनको मागे इच्छानुसारको खाना
शुक्रबार, पुस २७, २०८०
पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले सबै कैदीबन्दीलाई पकाएको खाना खान अस्वीकार गरेका हुन् ।

मेलम्चीको पानी सुरुङमा पठाइयो, सुन्दरीजल आइपुग्न चार दिन लाग्ने
शुक्रबार, पुस २७, २०८०
भूकम्प अनि भ्रेमाथाङ बाढीका कारण अवरुद्ध भएको मेलम्चीको पानी सुरुङमा प्रवेश गराइएको छ। सात महिनादेखि बन्द सुरुङमा मेलम्ची खोलाको पानी बिहीबार बेलुकादेखि छोडिएको हो।

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
शुक्रबार, पुस २७, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्नु एकीकरणकै कारण हो : पूर्वराष्ट्रपति भण्डारी
शुक्रबार, पुस २७, २०८०
भण्डारीले शाहले सुरु गरेको नेपाल एकीकरणकै कारण हाम्रो मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये परेको उल्लेख गरेकी छिन् ।

पृथ्वीनारायण शाहका दिव्योपदेश सान्दर्भिक : राष्ट्रपति पौडेल
शुक्रबार, पुस २७, २०८०
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिँदै पौडेलले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, कूटनीतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गरेका हुन् ।

आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस
शुक्रबार, पुस २७, २०८०
राष्ट्रनिर्माता शाह पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए।

जिल्ला अदालत सर्लाहीले बम्जनलाई थुनामा पठायाे
बिहीबार, पुस २६, २०८०
जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार तथा मान्छे वेपत्ता बनाएको आरोप लागेका रामबहादुर (रामलाल) बम्जनलाई थुनामा पठाउन आदेश दिएको छ।

राष्ट्रिय परीक्षा बोर्डको सुझाव– एसइइ नहटाऔँ
बिहीबार, पुस २६, २०८०
कक्षा ११ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण हुने तर कक्षा १२ मा आधा विद्यार्थी अनुत्तिर्ण हुने हुँदा विद्यालयले गर्ने मूल्यांकनमाथि पनि प्रश्न उठ्ने उनको भनाई छ ।

विवाह लाइसेन्स’को व्यवस्था गर्न आरजु राणाको माग
बिहीबार, पुस २६, २०८०
राणाले नेपालका पहाडी जिल्लाहरुमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरुले विवाह गर्ने गरेको बताइन् ।

गौशाला २६ ले आफ्नो पहिचान खुलाउने विरुद्ध दिइन् साइबर ब्युरोमा उजुरी
बिहीबार, पुस २६, २०८०
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेका सापकोटालाई पार्टीको अनुशासन उल्लघंन आरोपमा निलम्बन गरिएको हो।

बम्जन पीडित किशोरीको बयान : पटक–पटक बलात्कार गरे, घटना बाहिर ल्याउन खोज्दा ८ लाख चोरीको आरोप लगाए
बिहीबार, पुस २६, २०८०
सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा बम्जन तपस्वी नभई ‘यौन शोषक’ भएको दाबी गरिएको छ।