बझाङमा मध्यराति ४.४ रेक्टर स्केलको भूकम्प
शनिबार, पुस २८, २०८०

अपडेट : दाङमा बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १२ पुग्यो
शनिबार, पुस २८, २०८०
२३ जना घाइतेहरूलाई तत्कालै भालुवाङ प्रस्तावित अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

दाङमा यात्रुबाहक बस दुर्घटना, पाँच जनाको मृत्यु
शनिबार, पुस २८, २०८०
तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा
शुक्रबार, पुस २७, २०८०
ट्रिप एडभाइजरले सात वटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस-२०२४’ घोषणा गर्दै काठमाडौँलाई पहिलो सूचीको प्राकृतिक गन्तव्य–२०२४ मा राखेको हो ।

सर्वोच्चवाट जन्मकैद भएका रेशम चौधरी पार्टी अध्यक्ष बन्न मिल्छ ?
शुक्रबार, पुस २७, २०८०
जिल्ला अदालत हुदै सर्वोच्च अदालतवाट ज्यान मार्ने अभियोगमा जन्मकैदको सजाय सदर भएका रेशमलाल चौधरी नागरिक उन्मुक्ती पार्टीको अध्यक्षको रुपमा चयन भए ।

राष्ट्रिय एकता दिवसमा मुख्य ३ दललाई राष्ट्रपतिको सन्देश, जनताको समस्या समाधानमा एक हुनुहोस !
शुक्रबार, पुस २७, २०८०
राष्ट्रिय एकता दिवसको सन्र्दभ पारेर राष्ट्रपति पौडेलले शित्तल निवासमा तीन शिर्ष नेताहरुलाई बोलाएर यस्तो सुझाव दिनुभएको हो ।

माघमा हिउँदे अधिवेशन शुरु हुँदै
शुक्रबार, पुस २७, २०८०
नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था छ ।

म दुःखी छु, कुनै पनि अपराधका हामी विरोधी हौं : चन्द्र भण्डारी
शुक्रबार, पुस २७, २०८०
अपराध पनि नयकका तरिकाले विकसित हुँदा कानुनले पछ्याउन नसकेको उनले बताएका हुन् ।

शंकास्पद भन्दै मृत भेटिएका वडाध्यक्षको घटनाप्रति प्रहरीमा जाहेरी
शुक्रबार, पुस २७, २०८०
महाकालीको भुजेलाघाटमा शुक्रबार खड्काको हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

राप्रपाको जलपानमा प्रधानमन्त्री सहित विभिन्न देशका राजदूतहरुको सहभागिता
शुक्रबार, पुस २७, २०८०
झन्डै ६ सय भीआईपीका लागि स्यान्डविच, फ्रेन्च फ्राई, ग्रीन कवाव, कुकिज, चिया र कफिको व्यवस्था गरिएको छ ।

नेपालमा भ्रष्टाचार अनुसन्धानमा राजनीतिक हस्तक्षेप : ह्युमन राइट वाच
शुक्रबार, पुस २७, २०८०
नेपालमा भ्रष्टाचारको आरोपबारे भएका अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको मानवअधिकारको क्षेत्रमा काम गर्ने ह्युमन राइट वाचले दावी गरेकाे छ ।

समाजवादतर्फ अघि बढ्न आवश्यक रहेको खनालको दाबी
शुक्रबार, पुस २७, २०८०
तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको राज्य विस्तारको प्रक्रियाले उपत्यका एकीकृत भएपछि नेपालको ऐतिहासिक एकीकरणको अभियानको रूप लिएको उल्लेख गरेका छन्।

नेपाल–भारत सीमा विवादबारे बाउन्ड्री वर्किङले काम गर्ने परराष्ट्रमन्त्री साउदको भनाइ
शुक्रबार, पुस २७, २०८०
मन्त्री साउदले भारतका विदेशमन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक, महत्त्वपूर्ण र फलदायी भएको दाबी गरे।