राष्ट्रिय सभा निर्वाचन: आज मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदै
आइतबार, पुस २२, २०८०
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने
आइतबार, पुस २२, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
राष्ट्रिय सभाको सिट बाँडफाँटबारे गठबन्धनमा सहमति, आइतबार अन्तिम रुप दिइने
आइतबार, पुस २२, २०८०
राष्ट्रिय सभा निर्वाचनका लागि सिटहरुको बाँडफाँटबारे निर्णय गर्न सत्तारुढ गठबन्धनका दलहरु आज (आइतबार) पनि छलफल गर्दैछन्।
थुनामा रहेका अधिकाश प्रतिवादी पुगे सर्वोच्च, सवै मुद्दा साथै राखेर अन्तिम सुनुवाई हुने
आइतबार, पुस २२, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पनि थुनामा पठाउने निर्णय सदर गरेपछि न्यायिक हिरासतमा रहेका अभियुक्तहरु त्यसविरुद्ध सर्वोच्च अदालत पुग्न थालेका छन्।
सर्लाहीको वरहथवामा मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय
शनिबार, पुस २१, २०८०
सरकारले सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा भएको झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
एकीकृत समाजवादीमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई
शनिबार, पुस २१, २०८०
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित तीन नेतालाई दिएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई सिट नदिने गठबन्धनका दलहरुबीच सहमति
शनिबार, पुस २१, २०८०
राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ।
म्याग्दीको मालिकामा एकजनाको हत्या, दुई घाइते
शनिबार, पुस २१, २०८०
छपनी प्रहार हुँदा मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।
माइतीघरबाट डा. केसीलगायत ९ जना पक्राउ
शनिबार, पुस २१, २०८०
विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
देशभर चिसो बढ्यो, सावधानी अपनाउन अपिल
शनिबार, पुस २१, २०८०
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ ।
प्रतिपक्ष एमाले सत्ता गठवन्धन र प्रचण्डसँग किन खुसुखुसु भेट्दै छ
शनिबार, पुस २१, २०८०
सत्ता गठबन्धनको लगातार छलफल चलिरहेको छ। राष्ट्रिय सभाको निर्वाचनका लागि भागबन्डाका मिलाउन बसिरहेको सत्ता गठबन्धनको वैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि मिसिएको छ। एमाले मिसिएसँगै सत्ता गठबन्धनमा गडबढ पनि सुरु भएको छ।
ललितपुरको एसएसपीमा शेखर खनाललाई पठाइयाे
शुक्रबार, पुस २०, २०८०
ललितपुरको प्रहरी प्रमुखमा शेखर खनाल सरुवा भएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले खनाललाई ललितपुरमा काज सरुवा गर्ने निर्णय गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई भारतसँग भएका सम्झौताको जानकारीका लागि संसदीय समितिको निर्देशन
शुक्रबार, पुस २०, २०८०
प्रधानमन्त्री स्वयं समितिमा उपस्थित गराएर जानकारी लिन माग गरेका थिए।