Public Pana
हुण्डी र ठगीका  सफलराज कुँवर पक्राउ
हुण्डी र ठगीका  सफलराज कुँवर पक्राउ कुवँरसँगै मकाउमा खोमशंकर भण्डारी, राजेन्द्र खड्का, रवीन्द्रनारायण चौधरी मिलेर हुण्डीको कारोबारमार्फत पैसा विदेश लैजाने गरेको अनुसन्धानले देखाएको थियो।
परराष्ट्रमा रिक्त पाँच पद चारमात्र विज्ञापन गरेपछि सर्वोच्चको परामादेश
परराष्ट्रमा रिक्त पाँच पद चारमात्र विज्ञापन गरेपछि सर्वोच्चको परामादेश परराष्ट्र सेवा अन्र्तगत नेपाली दुतावास अन्र्तगत नयाँ दिल्लिमा कार्यरत प्रथम सचिव धनाकुमारी जोशीले दायर गरेको रिटमा अन्तिम फैसला सुनाउदै सर्वोच्चले यसअघिको विज्ञापन बदर गरेको हो ।
सर्लाहीमा अझै तनाव  कायमै रहेपछि सोमबारसम्म  जारी भयाे कर्फ्यू
सर्लाहीमा अझै तनाव कायमै रहेपछि सोमबारसम्म जारी भयाे कर्फ्यू प्रहरीको गोली प्रहारबाट १ जनाको ज्यान गएपछि भएको तानव सर्लाहीमा अझै जारी छ। तनाव कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ८ बजेसम्मलाई कर्फ्यू लगाएको छ। 
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका अधिकाश प्रतिवादी पुगे सर्वोच्च, सवै मुद्दा साथै राखेर अन्तिम सुनुवाई हुने
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका अधिकाश प्रतिवादी पुगे सर्वोच्च, सवै मुद्दा साथै राखेर अन्तिम सुनुवाई हुने मुद्दा दायर भएका दूईमन्त्री मध्ये रायमाझीमात्र थुनामा रहेकाले उनले आफूलाई थुनामा राख्नु गैर कानुनी भएको दावी गरेका छन् ।
ब्रा र अन्डरवेयरमा लुकाएर १ किलो सुन ल्याउने विदेशी महिला विमानस्थलमै पक्राउ
ब्रा र अन्डरवेयरमा लुकाएर १ किलो सुन ल्याउने विदेशी महिला विमानस्थलमै पक्राउ पक्राउ पर्नेमा श्रीलंकाकी कान्ती काभास्कर रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
दिवा खाजामा करेसाबारीको तरकारी
दिवा खाजामा करेसाबारीको तरकारी कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ९२ विद्यार्थी छन् ।
नेपाल वायुसेवा निगमका क्याबिन क्रुसहित १२४ जनाले दायर गरेको रिट  सुनुवाई हुदै 
नेपाल वायुसेवा निगमका क्याबिन क्रुसहित १२४ जनाले दायर गरेको रिट  सुनुवाई हुदै  नेपाल वायुसेवा निगममा कार्यरत ा विमान परिचारक र परिचारिका (क्याबिन क्रु)हरुसहित १२४ जनाले संयुक्त रिटमा दायर गरेको रिट सर्वोच्चमा आइतबार सुनुवाई हुदै छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा उनीहरुको रिट पेशी तोकिएको छ।
राष्ट्रियसभा सदस्यमा भाग मिलाउन  सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
राष्ट्रियसभा सदस्यमा भाग मिलाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलको बैठक सुरु भएको छ । 
राष्ट्रियसभा उम्मेदवार छनोटका लागि माओवादीले बाेलायाे  पदाधिकारी बैठक
राष्ट्रियसभा उम्मेदवार छनोटका लागि माओवादीले बाेलायाे पदाधिकारी बैठक नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ ।
त्रिविको उपकुलपतिका लागि  गरिएकाे विज्ञापन रद्द,  पुन: जारी हुने
त्रिविको उपकुलपतिका लागि गरिएकाे विज्ञापन रद्द, पुन: जारी हुने त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि यसअघि जारी भएको विज्ञापन रद्द भएको छ। उपकुलपतिमा दरखास्त पेस गर्न विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको भन्ने व्यवस्था गरिएपछि व्यापक विरोध भएको थियो। 
झापा दुर्घटना परि  दुई जनाको मृत्यु, तीन घाइते
झापा दुर्घटना परि दुई जनाको मृत्यु, तीन घाइते एक जनाको र बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा शनिबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
चिसोले जाजरकोटमा भूकम्प पीडितको मृत्यु
चिसोले जाजरकोटमा भूकम्प पीडितको मृत्यु चिसोले गर्दा जाजरकोट एक भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।
Weather Update