अदालतमा रिट दायर गरिएको क्लाफका नवनिर्वाचित अध्यक्ष अर्यालमाथि आज सुनुवाई हुने
बुधबार, माघ ३, २०८०

बारम्बारको आन्दोलनले बीपी स्वास्थ्य प्रतिष्ठान थिलथिलो
बुधबार, माघ ३, २०८०
आन्दोलनकारीकै समर्थनमा प्रमुख हर्क साम्पाङले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेपछि प्रतिष्ठान झन् अस्तव्यस्त बनेको छ ।

विशेष अदालतले खोल्यो ललिता निवासको फाइल ,पूर्वमन्त्री गच्छादारसहितलाई सजाय गर्ला ?
मंगलबार, माघ २, २०८०
विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको अभियोग सम्वन्धी मुद्दाको अन्तिम सुनुवाई थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा ४ वर्षपछि अन्तिम सुनुवाई शुरु गरेको हो ।

ठमेलमा ड्युटीका प्रहरी जवानकै टाउकामा किक प्रहार गरेपछि
मंगलबार, माघ २, २०८०
ठमेल क्षेत्रमा ड्युटी खटिएका एक प्रहरी जवानको टाउकामै ‘किक’ प्रहार भएको छ। मध्यराति मदिरा सेवन गरेको समूहले बर्दीकै प्रहरीको टाउकामा किक हान्नुका साथै मोबाइलसमेत फुटाइदिएको पाइएको छ।

प्रधानमन्त्रीले हटाए सचिवालयका १३ जना
मंगलबार, माघ २, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएका छन् । एक वर्षको कार्यकालको समीक्षापछि प्रचण्डले स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् ।

संसदमा राेएका निलम्बित सचिव थापा ३ लाख धरौटीमा छुटे
मंगलबार, माघ २, २०८०
पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापा तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

पूर्व सांसद ईच्छाराजको सम्पत्ति शुद्धीकरण मुद्दामा सुनुवाइ सुरु , सवै सम्पती जफत हुनुपर्ने माग
मंगलबार, माघ २, २०८०
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, न्यायाधीशहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा मंगलवारबाट अन्तिम सुनुवाइ सुरु भएको हो।

भूकम्प सुरक्षा दिवस : विपद् व्यवस्थापनमा सरकारको दायित्व रहेको गृहमन्त्री श्रेष्ठको भनाइ
मंगलबार, माघ २, २०८०
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्वंसेवकको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।

अवैध लागूऔषधसहित सुनसरी र झापाबाट तीन जना पक्राउ
मंगलबार, माघ २, २०८०
अस्थायी प्रहरी पोष्ट पत्राङ्बारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ
मंगलबार, माघ २, २०८०
दुवै धार्मिक क्षेत्रको विकासका लागि झोलुङ्गे पुलले सहयोग पु¥याउने भएकाले यसको सञ्चालनमा सरोकारवाला पक्षले जोड दिनुपर्ने उनको भनाइ छ ।

अपडेट - त्रिशूलीमा खसेको भारतीय नम्बरको जीप निकालियो तर चालक भेटिएनन्
मंगलबार, माघ २, २०८०
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएको थियो

राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखी आचारसंहित लागु हुँदै, उलघंन भए कारवाही गर्ने आगोगको चेतावनी
मंगलबार, माघ २, २०८०
मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता लागू भएपछि निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार लगायत गतिविधि गर्न दलहरुलाई बन्देज लाग्नेछ ।

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
मंगलबार, माघ २, २०८०
दिवसलाई भव्य रुपमा सफल बनाउन गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्राधिकरणका अनुसार आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी पनि हुनेछ ।