Public Pana
सप्तकोशी नगरपालिका तत्कालीन निमित्त कार्यकारी अधिकृत दाहालसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
सप्तकोशी नगरपालिका तत्कालीन निमित्त कार्यकारी अधिकृत दाहालसहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर विशेष अदालतले सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाललगायत ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
मालपाेत कर्मचारीले  मिलेमताेमा  जग्गाको कित्ता नम्बर फिल्डबाटै गायब  पारेपछि !
मालपाेत कर्मचारीले मिलेमताेमा जग्गाको कित्ता नम्बर फिल्डबाटै गायब पारेपछि ! सार्वजनिक जग्गालाई कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा रुपन्देही स्थित नापी कार्यालय बुटवलका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
वन अधिकृतको  १ करोड २५ लाख कमाईको स्रोत पुष्टि नभएपछि भ्रष्टाचार मुद्दा 
वन अधिकृतको  १ करोड २५ लाख कमाईको स्रोत पुष्टि नभएपछि भ्रष्टाचार मुद्दा  डिभिजन वन कार्यालयमा कार्यरत रहेका एक अधिकृतले आफ्नो जागीरे अवधीमा कति आर्जन गर्ला र कति जोगाउँदा ।
सुन तस्करीमा ८ जना कारागार चलान
सुन तस्करीमा ८ जना कारागार चलान सुन लिएर आएका चन्द्र घले, नेपालमा सुन तस्करीको व्यवस्थापन गर्ने मिनबहादुर घले, यसअघि सुन तस्करी गर्ने स्याङ्जाका कृष्णकुमार श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्।
विद्युतीय गाडी चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा
विद्युतीय गाडी चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा देशभर चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको छ
गण्डकी विश्वविद्यालयको व्यवस्थापन र कानुनको डिन तोक्ने तयारी
गण्डकी विश्वविद्यालयको व्यवस्थापन र कानुनको डिन तोक्ने तयारी फरक विषयलाई पनि एउटै सङ्कायमा राखेर पढाउँदा विद्यार्थीको प्रमाणपत्र नै अवैधानिक हुनेमात्रै नभएर अन्य विश्वविद्यालयले समकक्षताको मान्यता नै नदिने जोखिम बढेको थियो ।
त्रिविको उपकुलपतिका लागि दलको सदस्य नरहेको स्वघोषणा पत्र अनिवार्य
त्रिविको उपकुलपतिका लागि दलको सदस्य नरहेको स्वघोषणा पत्र अनिवार्य आवेदकले सूचना प्रकाशित भएको १५ दिन भित्र अर्थात् माघ ८ गते भित्र कार्यविधिमा तोकिएको कागजात सहित दरखास्त दिनुपर्नेछ ।
ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेका व्यवसायीले बक्यौता  दिने, उद्योग पनि चल्ने -प्रधानमन्त्री  प्रचण्ड
ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेका व्यवसायीले बक्यौता दिने, उद्योग पनि चल्ने -प्रधानमन्त्री प्रचण्ड ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारसँग भएका तथ्यहरू र प्रचलित कानुनका आधारमा ट्रङ्क र डेडिकेटेड लाइनसम्बन्धी विवाद छिटो समाधान गर्न मन्त्रालय प्रयासरत रहेको बताए ।
प्रचण्डलाई चेतावनी : माग पूरा नभए आन्दोलनमा उत्रने रेलवे प्रभावित
प्रचण्डलाई चेतावनी : माग पूरा नभए आन्दोलनमा उत्रने रेलवे प्रभावित घर जग्गा तथा लिगलिगापातको मुआब्जा वर्तमान दररेट अनुसार एक महिनाभित्र उपलब्ध गराउन माग गरेका छन् । 
मधेस र मधेसीमुक्त राष्ट्रिय सभा निर्वाचन शर्मा
मधेस र मधेसीमुक्त राष्ट्रिय सभा निर्वाचन शर्मा माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दलाई राष्ट्रियसभामा पठाएको छ।
४६ दिनपछि बोराभित्र चितवनमा भेटिएका दुवै शवको पहिचान खुल्यो
४६ दिनपछि बोराभित्र चितवनमा भेटिएका दुवै शवको पहिचान खुल्यो घटनाको ४६ दिनपछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको हो ।
आयरल्याण्डको माथिल्लो सदनका अध्यक्ष ५ दिने भ्रमणका लागि नेपाल पुगे
आयरल्याण्डको माथिल्लो सदनका अध्यक्ष ५ दिने भ्रमणका लागि नेपाल पुगे  भ्रमणका क्रममा नारायणहिटी दरबार संग्रहालय, बसन्तपुर दरबार, भक्तपुर दरबार, स्वयम्भू लगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम छ।
Weather Update