Public Pana
वैदेशिक रोजगारीमा जाने युवालाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको दाबी
वैदेशिक रोजगारीमा जाने युवालाई सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको दाबी प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारी तथा स्वरोजगारमा रहेका श्रमिकको आबद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिए ।
अख्तियारको छानविनमा परेपछि दुरसंचार प्राधिकरणका अध्यक्षले दिए राजीनामा
अख्तियारको छानविनमा परेपछि दुरसंचार प्राधिकरणका अध्यक्षले दिए राजीनामा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस, टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै संसदीय समितिले अख्तियारलाई नै निर्देशन दिएपछि  कार्यकाल सकिन ७ महिना अघि नै खनालले राजीनामा दिएका हुन ।
माथिल्लो मोदी ए जलविद्युत आयोजना १० अर्ब ५७ करोडमा बन्ने, ऋण सम्झौतामा हस्ताक्षर
माथिल्लो मोदी ए जलविद्युत आयोजना १० अर्ब ५७ करोडमा बन्ने, ऋण सम्झौतामा हस्ताक्षर नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ए जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । 
अव काम गर्न युराेप जान पाइने , सरकारले बनायाे कार्यविधी
अव काम गर्न युराेप जान पाइने , सरकारले बनायाे कार्यविधी सरकारले संस्थागत अर्थात् वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत नेपाली श्रमिकलाई युरोप पठाउनका लागि कानुनी बाटो खुला गरेको छ
विपी कोइरालामा चार करोड  भ्रष्टाचार भएकाे भन्दै अख्तियार पुग्याे सर्वाेच्च
विपी कोइरालामा चार करोड भ्रष्टाचार भएकाे भन्दै अख्तियार पुग्याे सर्वाेच्च अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायनोष्टिक किट्स रि–एजेन्ट (भिडास) खरिद प्रकरणमा भएको भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावेदन गरेकाे छ .
सबै आवेदकलाई परीक्षामा सहभागी गराउन कोरिया तयार, जनवरी २० देखि परीक्षा हुने
सबै आवेदकलाई परीक्षामा सहभागी गराउन कोरिया तयार, जनवरी २० देखि परीक्षा हुने रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षाका लागि आवेदन दिन सबैलाई परीक्षा गराउन दक्षिण कोरिया तयार भएको छ । योसँगै ईपीएस भाषा परीक्षाको विवाद समाधान भएको छ । 
राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज (मंगलबार) उजुरी दिन सकिने भएको छ। 
कोशी, गण्डकी र कर्णालीमा हिमपातकाे सम्भावना
कोशी, गण्डकी र कर्णालीमा हिमपातकाे सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
उत्तर कोरियाली सर्वोच्च नेता  किम जोङ उनवारेका केही रहस्यमय कुरा जानी राखौं !
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनवारेका केही रहस्यमय कुरा जानी राखौं ! उत्तर कोरियाका शासक किम जङ-अन ४० वर्ष पुग्दैछन्। तर के यो साँच्चिकै हो?  उत्तर कोरियाली सर्वोच्च नेताको जन्मदिन ज्यानुअरी ८ मा भनेको ठानिएको छ। तर उनको वास्तविक जन्म मिति त्यही हो भन्नेमा सबैको एकमत छैन। 
अनियमितता गरेको भन्दै मन्त्रालयमा तानिए डीडीसीका महाप्रबन्धक सञ्जिवकुमार झा
अनियमितता गरेको भन्दै मन्त्रालयमा तानिए डीडीसीका महाप्रबन्धक सञ्जिवकुमार झा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान(डीडीसी) का महाप्रबन्धक सञ्जिवकुमार झालाई मन्त्रालय तानेको छ।
नेपाल र चीनमा अरनिको स्मृति दिवस मनाइयो
नेपाल र चीनमा अरनिको स्मृति दिवस मनाइयो राष्ट्रिय विभूति अरनिकोलाई अनेक सम्झना, साधुवाद र सम्मान ।
नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ को सङ्क्रमण पुष्टि
नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ को सङ्क्रमण पुष्टि ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ (JN.1) नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि भएको हो । 
Weather Update