हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु
बिहीबार, पुस २६, २०८०
शिक्षालगायत विभिन्न तीन समितिका बैठक जारी
बिहीबार, पुस २६, २०८०
बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनमा छलफल भएको छ ।
कर्णालीमा मोटरसाइकलसहित खसेर विते श्रीमान्–श्रीमती
बिहीबार, पुस २६, २०८०
कैलालीमा एउटा मोटरसाइकल सडकबाट कर्णाली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ। ज्यान गुमाउने २ जना श्रीमान्–श्रीमती हुन्।
भ्रष्टाचार मुद्दामा पूर्व डीआईजी शाहलाई तीन वर्ष कैद सजाय
बुधबार, पुस २५, २०८०
नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय भएको छ। मदन पुरस्कार विजेतासमेत रहेका साहित्यकार शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरेको हो।
सन्दिपले गाैशाला २६ लाई पाँच लाख क्षतिपूर्ति भराउनुपर्ने
बुधबार, पुस २५, २०८०
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैदसहित ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।
सन्दीप लामिछानेलाई ८ वर्ष कैद गर्ने जिल्ला अदालतको फैसला
बुधबार, पुस २५, २०८०
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद गर्ने फैसला सुनाएको छ।
उच्च अदालत पुग्ने भए सन्दीप लामिछाने
बुधबार, पुस २५, २०८०
बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धि बहसमा आफूहरुले भाग लिएको स्पष्ट पारे।
एसईईमा ग्रेडिङ नहुने - पास हुन हुन ३५ प्रतिशत ल्याउनै पर्ने
बुधबार, पुस २५, २०८०
अहिलेसम्म रजिस्ट्रेसन भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।
‘तपस्वी’को भेषमा बम्जनको विलाशी जीवनशैली , घरमा पैसाकाे थुप्राे
बुधबार, पुस २५, २०८०
बाल यौनदुराचारको आरोपमा पक्राउ गरेका रामबहादुर बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ ।
अवैध पदमा बसेका भण्डारीलाई हटाउन खेलकुद मन्त्रीकाे अटेरी, प्रधानमन्त्रीलाई समेत टेरेनन् !
बुधबार, पुस २५, २०८०
पुस २३ गते नेपाल स्काउटको विवादमा खेलकुदमन्त्री डिगबहादुर लिम्वुको अध्यक्षतामा बसेको वैठकले एउटा सुचना जारी ग¥र्यो । नेपाल स्काउट राष्ट्रिय परिषद्ले प्रक्रियामा रहेको नेपाल स्काउटको निर्वाचन स्थगित गर्न निर्देशन दिएको थियो ।
काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेत पुगे
बुधबार, पुस २५, २०८०
प्रतिकुल मौसमका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको छ ।
विश्व बैंकको प्रक्षेपण : विश्वको औसतभन्दा नेपाली अर्थतन्त्रको विस्तार राम्रो
बुधबार, पुस २५, २०८०
विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको छ ।
यी हुन् जनवरी ४ मा नेपाल र भारतबीच भएका सम्झौता
बुधबार, पुस २५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच हालै भएका सम्झौताका विवरणहरू संसदीय समितिलाई जानकारी गराएका छन्। बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी भएका उनले सम्झौताका विवरणहरू उल्लेख गरेका हुन्।