भारतको २० करोडको आयोजना गोप्य रहेको अर्थमन्त्रालयको प्रष्टोक्ती
शुक्रबार, माघ ५, २०८०

बाबुराम र रवि एक भए खुला मञ्चलाई फुटबल मैदान बनाउन नदिन
शुक्रबार, माघ ५, २०८०
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खुलामञ्चलाई फुटबल मैदान बनाउन छलफल थालेपछि त्यसको विरोध भएको छ।

बीपी प्रतिष्ठानका सेवा आज छैटौं दिन पनि ठप्प
शुक्रबार, माघ ५, २०८०
काठमाडौंमा छलफल सकारात्मक भएको बताइए पनि चिकित्सक, कर्मचारी आन्दोलनमा उत्रिएपछि सयौं बिरामी मारमा परेका छन् ।

असंलग्न आन्दोलनको शिखर सम्मेलन युगान्डाको कम्पालामा सुरु
शुक्रबार, माघ ५, २०८०
प्रधानमन्त्री दाहालले कम्पालामा नेपाली समुदायसँग पनि अन्तर्क्रिरया गरेका थिए ।

सबैमा खुसीपन : फ्लाइ ओभरको काम धमाधम हुँदै ग्वार्कोमा
शुक्रबार, माघ ५, २०८०
जसअनुसार सो फ्लाइओभरले कलङ्की–कोटेश्वर सडक खण्डको सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभर पासको सडक खण्डबाट गुड्ने छन् ।

राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा पुगिसक्यो मतपत्र
शुक्रबार, माघ ५, २०८०
निर्वाचनबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यहरुको पदावधि २०८० फाल्गुन २१ देखि ६ वर्षसम्म रहने आयोगले जनाएको छ।

सैनिक प्रदर्शनी : ट्रकमा राखेर जंगीअड्डा लगियो सैनिक हेलिकोप्टर
शुक्रबार, माघ ५, २०८०
प्रदर्शनीमा फोटोसहित हातहतियार, खेलकुद तथा पर्वतारोहण, विकास निर्माण, फौज तथा विभिन्न अंग, शान्ति मिशनमा नेपाली सेनाको सहभागिता गतिविधि समावेश हुनेछ ।

उच्च अदालतद्धारा बिपी प्रतिष्ठानमा हर्क साम्पाङले लगाएको ताला खोल्न आदेश
शुक्रबार, माघ ५, २०८०
साहले जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका मेयर हर्क साम्पाङसहित ९ जनालाई विपक्षी बनाएका थिए ।

संसद्को भूमिका प्रभावकारी नहुनु सरकारको कमजोरी : सभामुख घिमिरे
शुक्रबार, माघ ५, २०८०
के गर्दैछ, के गर्यो भनेर प्रत्येक घटना र इस्युमा हेर्ने र विश्लेषण गर्नुपर्ने खाँचो छ ।

आयोग उपाध्यक्षको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन
शुक्रबार, माघ ५, २०८०
समितिले अध्यक्ष छनोटसम्बन्धी कार्यविधि बनाई विज्ञापन प्रकाशन गर्नेछ । र, आवेदन दिनेमध्येबाट कार्यविधिमा उल्लेख प्रक्रियाबाट ३ जना छनोट गरी अध्यक्ष नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ।

पार्टी फुटाउन पुरानै ब्यवस्था फर्काइयाे , केन्द्रिय समिति र संसदीय दलमा ४० प्रतिशत चाहिने
बिहीबार, माघ ४, २०८०
सरकारले साबिकको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ कै व्यवस्था राखेर संशोधन विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ।

युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्री गरे छलफल
शुक्रबार, माघ ५, २०८०
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युगाण्डामा रहेका नेपालीहरूसँग भेट गरेका छन्।

शुक्रबारको मौसम: कोशी र गण्डकीमा हल्का वर्षा, तराईमा हुस्सु
शुक्रबार, माघ ५, २०८०
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिमी वायुको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। साथै देशको तराईका अधिकांश भू–भागमा हुस्सु लागेको छ।