Public Pana
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।
आजको मौसम :कतै हावाहुरी, कतै चट्याङसहित बर्षा
आजको मौसम :कतै हावाहुरी, कतै चट्याङसहित बर्षा हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
मधेशमा हावाहुरीको सम्भावना, आज कुन प्रदेशको कस्तो मौसम ?
मधेशमा हावाहुरीको सम्भावना, आज कुन प्रदेशको कस्तो मौसम ? काठमाडौं । देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभरको मौसम आंशिक बदली, दिउँसो ४ प्रदेशमा वर्षा, ३ प्रदेशमा हावाहुरीको सम्भावना
देशभरको मौसम आंशिक बदली, दिउँसो ४ प्रदेशमा वर्षा, ३ प्रदेशमा हावाहुरीको सम्भावना नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 
भारतदेखि बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको प्रभावले  ६ प्रदेशमा वर्षाको सम्भावना
भारतदेखि बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको प्रभावले ६ प्रदेशमा वर्षाको सम्भावना नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 
पोर्चुगलमा आप्रवासन नीति परिवर्तन  , हजारौं नेपाली प्रभावित हुने
पोर्चुगलमा आप्रवासन नीति परिवर्तन , हजारौं नेपाली प्रभावित हुने पोर्चुगलले आप्रवासन सम्बन्धी नियमहरू कडा बनाउने योजना सार्वजनिक गरेको छ। सोमबार घोषणा गरिएको नयाँ योजनाअनुसार रोजगार सम्झौता भएपछि मात्रै विदेशी नागरिक पोर्चुगल आउन पाउने छन्।
गोदावरीको प्राकृतिक स्रोत दोहनमा नेता, कर्मचारी र क्रसर उद्योगीको  मिलेमताे  ५ वर्षमा १ अर्ब घोटाला
गोदावरीको प्राकृतिक स्रोत दोहनमा नेता, कर्मचारी र क्रसर उद्योगीको मिलेमताे ५ वर्षमा १ अर्ब घोटाला ललितपुरको गोदावरी नगरपालिका खानी तथा नदीजन्य उत्खनन् बढी हुने क्षेत्र हो।
यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ? नेपालमा स्थानीय र  पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
गिरीबन्धु टी स्टेट विवादमा ओली र बालेन सवाल - जवाफ : बालेनलाई सोध्नुस्
गिरीबन्धु टी स्टेट विवादमा ओली र बालेन सवाल - जवाफ : बालेनलाई सोध्नुस् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडाै महानगरपालिका मेयर बालेन शाहिवचमा गिरीबन्धु टी स्टेट प्रकरणमा सवाल जवाफ शुरु भएकाे छ।
गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर
गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर  गरेको हो।
२ प्रदेशमा वर्षा हुँदै, दिउँसो ५ प्रदेशका केही ठाउँमा हवाहुरीसहित पानी पर्ने अनुमान
२ प्रदेशमा वर्षा हुँदै, दिउँसो ५ प्रदेशका केही ठाउँमा हवाहुरीसहित पानी पर्ने अनुमान नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 
यार्सा टिप्न गएका मुगुका ३ जनाको मृत्यु
यार्सा टिप्न गएका मुगुका ३ जनाको मृत्यु उच्च हिमाली पाटनमा पाइने बहुमुल्य, यार्सागुम्वा टिप्नका लागि पाटन पुगेका मध्ये आधा दर्जन संकलकहरुको लेक लागेर ,  लडेर , हिउँ पहिरोमा परेर मृत्यु हुने गरेको छ
Weather Update