अदालतको आदेशपछि खुल्यो उपकुलपतिको कार्यकक्ष
शनिबार, माघ ६, २०८०

आधुनिक वन्यजन्तु उद्धार केन्द्रमा पशुपन्छी स्थानान्तरण
शनिबार, माघ ६, २०८०
प्रदेश सरकारले उद्धार केन्द्र स्थापनामा दुई वर्षअघि सहयोग गरे पनि हालसम्म यसको व्यवस्थापन र सञ्चालनमा कहीँकतैबाट सहयोग नपाएको उनको गुनासो छ ।

वास्तु र विरुवा : घर जंगल भयो वास्तु सप्रिएन
शनिबार, माघ ६, २०८०
कतिपय घरहरुमा जताततै बिरुवै–बिरुवा लगाएको देखिन्छ । मूल ढोकाबाटै गमलाको लाइन हुन्छ । यतिसम्म कि शौचालय र शयन कक्षमा समेत ‘प्लान्ट’ राख्ने मानिसको शोख छ ।

राममय बन्यो महोत्तरी सदरमुकाम जलेश्वर
शनिबार, माघ ६, २०८०
जलेश्वरमा अहिले प्रत्येक घर, व्यापार, व्यवसाय, पसल, उद्योग, कारखाना र नगरभरि रहेका प्रत्येक पोलमा भगवान् रामचन्द्रको प्रतिमा अङ्कित झण्डा लगाउनुका साथै बिजुली बत्ती र फूलमाला लगाएर झकिझकाउ बनाइएको छ ।

बलिदानी दिवस : ६३ सहिद परिवारलाई मधेश सरकारको आर्थिक सहयोग
शनिबार, माघ ६, २०८०
पहिलो चरणको २१ दिने आन्दोलन र त्यसयता विसं २०७४ सम्म पटक–पटक भएका मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्मानमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदान दिवस मनाउँदै आएको छ।

वीर अस्पतालकाे कुनै पनि बजेट नराेक्नु : सर्वाेच्च
शुक्रबार, माघ ५, २०८०
सर्वोच्च अदालतले वीर अस्पतालको बजेट नरोक्न सरकारमा नाममा अन्तरिम आदेश जारी गरेको छ।

टीआरसी सहमतिबाटै निष्कर्षमा पुर्याउँछौँ : प्रधानमन्त्री दाहाल
शुक्रबार, माघ ५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याउने बताएका छन् । उनले नेपालमा दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच कम्पालामा भेट
शुक्रबार, माघ ५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका विदेशमन्त्री एस. जयशंकरसँग कम्पालामा भेटवार्ता गरेका छन् ।

छ लाख स्मार्ट लाइसेन्स आइपुग्यो नेपाल,१० दिनमा छपाइ थालिने
शुक्रबार, माघ ५, २०८०
यातायात व्यवस्था विभागले स्मार्ट सवारी लाइसेन्स छपाइका लागि अर्डर गरेको १२ लाख कार्डमध्ये ६ लाख कार्ड नेपाल आइपुगेको छ । रोकिएको स्मार्ट सवारी लाइसेन्स छपाइ अब सुरु हुनेछ ।

गोली, पेस्तोल र लागू औषधसहित चारजना पक्राउ
शुक्रबार, माघ ५, २०८०
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली, पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार छुट्टाछुट्टै घटनामा एक थान पेस्तोल, एक थान गोली र लागुऔषधसहित चारजनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।

प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौँ : प्रधानमन्त्री
शुक्रबार, माघ ५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सिमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताएका छन्।

विद्यार्थीलाई ओलीले भने– विश्वविद्यालयमा ताला लगाउने भए घरै बस्नु , किन आउने ?
शुक्रबार, माघ ५, २०८०
मध्यपश्चिम विश्वविद्यालयले शुक्रबार ‘विद्यार्थीसँग केपी ओली’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा करिब एक घण्टासम्म बोलेका एमाले अध्यक्ष ओलीले अधिकांश समय आइटी र विद्यार्थीको भविष्यका विषयसँग सम्बन्धित रहेर धारणा राखे ।

शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन– समतामूलक समृद्ध विश्व स्थापनामा निर्णायक भूमिका खेलौँ
शुक्रबार, माघ ५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले समतामूलक समृद्ध विश्वको स्थापना गर्न नामले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।