चितवनको बाघमारामा पर्यटक रमाउँदै (तस्बिरहरू)
आइतबार, माघ ७, २०८०

सुन तस्करी : आधा किलो सुनसहित एकजना पक्राउ
आइतबार, माघ ७, २०८०
दर्जीले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले दर्जीलार्य नियन्त्रणमा लिएको हो ।

छानविनमा रहेका जिल्ला न्यायाधीश भट्टराईले वुझाए राजिनामा
आइतबार, माघ ७, २०८०
न्यायाधीश भट्टराईले प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठलाई आफ्नो राजिनामा वुझाएका हुन् ।

सीआईबीले खोल्यो जीबी–रवि सहकारी प्रकरणको फाइल
आइतबार, माघ ७, २०८०
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जीबी–रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको भनिएको सहकारी घोटाला प्रकरणको अनुसन्धान सुरु गरेको छ।

पूर्व सांसद इच्छाराज तामाङकाे सम्पति शुद्धीकरणा मुद्दा फैसला हुदै
आइतबार, माघ ७, २०८०
सहकारी ठगी र बैंकिङ कसुर मुद्दामा थुनामा रहेका पूर्व सांसद इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरण मुद्दा विशेषमा अन्तिम सुनुवाइ केही दिनदेखि चलिरहेको छ।

टीआरसी विधेयक आगामी संसद अधिवेशनबाट टुंग्याइने प्रधानमन्त्री प्रचण्डको दाबी
आइतबार, माघ ७, २०८०
प्रधानमन्त्री दाहालले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने संकेत गरे ।

रुसी सेनामा भर्ति भएका नेपालीलाई फर्काउन रुसले मानेन : प्रधानमन्त्री प्रचण्ड
आइतबार, माघ ७, २०८०
स्रोतका अनुसार सरकारले पठाएको कुटनीतिक नोटलाई रुसले वेवास्ता गरेपछि सरकार तत्काल रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन नसक्ने निष्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ आज स्वदेश फर्कदै
आइतबार, माघ ७, २०८०
युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन्। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई उनी आज काठमाडौँ फर्कनु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजदेखि काठमाडौँका यी स्थानमा छ दिनसम्म विजुली जाने (तालिकासहित)
आइतबार, माघ ७, २०८०
काठमाडौँमा आज (आइतबार)देखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आइतबार, माघ ७, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

काठमाडौँ महानगरको श्रम बैंकमा दुई हजार आवेदन
आइतबार, माघ ७, २०८०
प्रमुख राईका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो ।

आन्दोलनरत पक्षधरसँग वार्ता गर्न कोशी सरकारले बनायो समिति
शनिबार, माघ ६, २०८०
पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनका लागि आन्दोलनरत पक्षसँग वार्ता समिति गठन गरेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

मृत अवस्थाको चितुवा गुल्मीमा फेला
शनिबार, माघ ६, २०८०
चितुवालाई अन्य कुनै पासो थाप्नेलगायतका क्रियाकलाप नभेटिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।