हत्या भएको अवस्थामा महिलाको शव फेला
सोमबार, माघ ८, २०८०

प्रहरीसँगको झडपमा शिक्षामन्त्रीको टाउकोमा चोट
सोमबार, माघ ८, २०८०
भवन शिलान्यास गर्न जसपा अध्यक्ष यादव आइतबार राति नै जनकपुरधाम पुगेर त्यहाँबाट गृहजिल्ला लागेका थिए।
1665623703.jpg)
आजबाट राष्ट्रियसभा निर्वाचनको मौन अवधि : प्रचारप्रसार गर्न नपाइने
सोमबार, माघ ८, २०८०
निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी राति १२ बजेबाट मतदान नसकिएसम्मको लागि कुनै पनि माध्यमबाट चुनावी प्रचारप्रसार गर्न नपाइने जनाइएको छ ।

चैत १५ गतेदेखि यस वर्षको एसईई
सोमबार, माघ ८, २०८०
माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।

टिचिङका नक्कली चिकित्सक पक्राउ
सोमबार, माघ ८, २०८०
भारतबाट एमबीबीएस उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको दाबी छ ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र ईयू राजदूत लोरेन्जोबीच भेटवार्ता
सोमबार, माघ ८, २०८०
१६औँ योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको,लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।

ट्रायल दिँदा स्वेच्छाले सवारी साधन प्रयोग हुनुपर्छ:सतर्कता केन्द्र
सोमबार, माघ ८, २०८०
सतर्कता केन्द्रले भ्रष्टाचार निवारण ऐनलाई समेत उद्धृत गर्दै स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन जारी गरेको हो ।

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
सोमबार, माघ ८, २०८०
साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्तिको विकास गर्नुपर्छ भनेर कामपाले छात्रवृत्तिमा तालिम दिन लागेको उनले जानकारी दिए ।

नेपालको तराईमा ‘जय श्री राम’
सोमबार, माघ ८, २०८०
अयोध्यामा हुन लागेको प्राण प्रतिष्ठाको अनुष्ठानप्रति नेपालको तराई–मधेशका हिन्दूहरूमा उत्सवको माहौल देखिएको छ ।

‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु
सोमबार, माघ ८, २०८०
मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।

दाङमा बस दुर्घटना हुँदा बर्दिया गेरुवाका २ जनाको मृत्यु
सोमबार, माघ ८, २०८०
बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन भएको प्रहरीले जनाएको छ ।
माओवादीले पेरिसडाँडामा किन्यो ५ करोड ७७ लाखमा जग्गा
आइतबार, माघ ७, २०८०
माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा थप ८ आना जग्गा किनेको छ । उसले हालै ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रुपैयाँमा केन्द्रीय कार्यालयको मूलगेट बाहिरको ८ आना जग्गा खरिद गरेको पार्टीको आन्तरिक लेखा परीक्षणको वार्षिक वित्तीय विवरणमा उल्लेख छ ।

पूर्व सांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर
आइतबार, माघ ७, २०८०
पूर्व सांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर विशेष अदाललते पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ।