Public Pana
५३ जिल्ला न्यायाधीशमा परिषदको आँखा, नियुक्ती पाउन दौडधुप शुरु 
५३ जिल्ला न्यायाधीशमा परिषदको आँखा, नियुक्ती पाउन दौडधुप शुरु  संविधानको धारा १४९ मा जिल्ला न्यायाधीश नियुक्तिको व्यवस्था गरिएको छ।  उक्त धारामा जिल्ला न्यायाधीश परीक्षाबाट पूर्ति गरिने भनिएको छ। त्यसका लागि ३ वटा सर्तहरु संविधानमा राखिएको छ। लिखित परीक्षाबाट ८० प्रतिशत न्यायाधीश नियुक्ति गरिन्छ भने बाँकी २० प्रतिशत न्याय परिषद्ले सिफारिस गरी सिधै नियुक्ती गर्न पाउँछ। 
माघ  एकदेखि मेलम्चीको पानी काठमाडौंमा वितरण हुने  खानेपानीमन्त्रीकाे दावी
माघ एकदेखि मेलम्चीको पानी काठमाडौंमा वितरण हुने खानेपानीमन्त्रीकाे दावी खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने बताएका छन्।
आज राष्ट्रिय भक्का दिवस
आज राष्ट्रिय भक्का दिवस मौलिक विशेषता र स्वास्थ्यकर फाइदा दुवैलाई प्रवर्द्धन गरिन जरुरी भएको ठम्याइका साथ हरेक वर्ष पुस २९ मा राष्ट्रिय भक्का दिवस मनाइन्छ ।
पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ 
पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ  मुद्दामा सर्वोच्च अदालतले छिटो किनारा लगाउन दबाब समेत दिएको थियो ।
बझाङमा मध्यराति ४.४ रेक्टर स्केलको भूकम्प 
बझाङमा मध्यराति ४.४ रेक्टर स्केलको भूकम्प  बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ ।
अपडेट : दाङमा बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १२ पुग्यो
अपडेट : दाङमा बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १२ पुग्यो २३ जना घाइतेहरूलाई तत्कालै भालुवाङ प्रस्तावित अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। 
दाङमा यात्रुबाहक बस दुर्घटना, पाँच जनाको मृत्यु
दाङमा यात्रुबाहक बस दुर्घटना, पाँच जनाको मृत्यु तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा
‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा      ट्रिप एडभाइजरले सात वटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस-२०२४’ घोषणा गर्दै काठमाडौँलाई पहिलो सूचीको प्राकृतिक गन्तव्य–२०२४ मा राखेको हो ।
सर्वोच्चवाट जन्मकैद  भएका रेशम चौधरी पार्टी अध्यक्ष बन्न मिल्छ  ? 
सर्वोच्चवाट जन्मकैद भएका रेशम चौधरी पार्टी अध्यक्ष बन्न मिल्छ ?  जिल्ला अदालत हुदै सर्वोच्च अदालतवाट ज्यान मार्ने अभियोगमा जन्मकैदको सजाय सदर भएका रेशमलाल चौधरी नागरिक उन्मुक्ती पार्टीको अध्यक्षको रुपमा चयन भए ।
राष्ट्रिय एकता दिवसमा मुख्य ३ दललाई राष्ट्रपतिको सन्देश, जनताको समस्या समाधानमा एक हुनुहोस !
राष्ट्रिय एकता दिवसमा मुख्य ३ दललाई राष्ट्रपतिको सन्देश, जनताको समस्या समाधानमा एक हुनुहोस ! राष्ट्रिय एकता दिवसको सन्र्दभ पारेर राष्ट्रपति पौडेलले शित्तल निवासमा तीन शिर्ष नेताहरुलाई बोलाएर यस्तो सुझाव दिनुभएको हो ।  
माघमा हिउँदे अधिवेशन शुरु हुँदै
माघमा हिउँदे अधिवेशन शुरु हुँदै नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था छ ।
म दुःखी छु, कुनै पनि अपराधका हामी विरोधी हौं : चन्द्र भण्डारी
म दुःखी छु, कुनै पनि अपराधका हामी विरोधी हौं : चन्द्र भण्डारी अपराध पनि नयकका तरिकाले विकसित हुँदा कानुनले पछ्याउन नसकेको उनले बताएका हुन्  ।
Weather Update