आजदेखि स्वस्थानी व्रतकथा शुरु
बिहीबार, माघ ११, २०८०

भ्रष्टाचारको अभियोगमा टेलिकमका पुर्व एमडी सुनील पौडेलसहित २ जना पक्राउ
बुधबार, माघ १०, २०८०
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेकोलगायत अभियोगका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

मेयर बालेनको प्रभाव, चन्द्रागिरी नगरपालिकाको फुटपाथ व्यवसायमाथी पनि प्रतिवन्ध
बुधबार, माघ १०, २०८०
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जारी गरेको सूचनामा सार्वजनिक सडकमा हुने अनधिकृत प्रयोगलाई रोक्न फुटपाथ/ ठेलागाडा पसल र अनधिकृत पार्किङ यथाशिघ्र हटाउन भनिएको छ ।

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, माघ १०, २०८०
उनीहरुले भेरियबल फ्रिक्वेन्सी ड्राइभ खरिद गर्दा अनियमितता गरेको अख्तियारको आरोप छ ।

ललितपुरका नापी सर्वेक्षक र दुई लेखापढी व्यवसायी रङ्गेहात पक्राउ
बुधबार, माघ १०, २०८०
ललितपुरका नापी सर्भेक्षक रामवीर यादव, लेखापढी व्यवसायीहरू दिनेश बन्जरा र विनोद अधिकारी लाई सेवाग्राहीको काम गरेवापत घुस लिएको सुचनाको आधारमा रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको मृत्यु
बुधबार, माघ १०, २०८०
दुर्घटनामा परी गम्भीर घाइते किशोरीको बुवाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले पब्लिक पानालाई जानकारी दिए।

नारायणगढ–बुटवल सडकखण्डको काम आधा मात्र
बुधबार, माघ १०, २०८०
करिब १७ अर्ब लागत लाग्ने यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।

विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि आजदेखि थप कडाइ
बुधबार, माघ १०, २०८०
विभागले वेभसाइटमार्फत ११ बुँदे यात्रा परामर्श जारी गरी आजदेखि ती भिसामा जानका लागि आवश्यक पर्ने कागजातहरूबारे जानकारी दिएको हो।

बार–बेन्च द्वन्द्व : न्याय परिषद्को विज्ञप्ति आएको अर्को दिन बारको चेतावनी
बुधबार, माघ १०, २०८०
भोलिपल्टै बारले प्रतिवादमा अर्को विज्ञप्ति जारी गर्दै नियमावली संशोधनलाई पश्चागामी, विभेदपूर्ण, पूर्वाग्राही र स्वेच्छाचारी भनेर टिप्पणी गरेको छ।

केही फेरबदलसहित २८ सहसचिवको सरुवा
मंगलबार, माघ ९, २०८०
भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेस प्रदेशका प्रदेश सचिव अशोक कुमार साहलाई भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश सरुवा गरिएको छ ।

ललितपुरमा चोरीका समानसहित २ जना पक्राउ
मंगलबार, माघ ९, २०८०
प्रहरीले चोरीका गहना खरिद गर्ने शिवली ज्वलर्सका संचालक राजन शाक्यसमेतलाई पक्राउ गरी जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी बिस्तृत अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

२२ गतेदेखि हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस
मंगलबार, माघ ९, २०८०
आगामी बजेट र नीति तथा कार्यक्रमबारे सिंहदरबारमा छलफलपछि मन्त्रिपरिषद् बैठक बसेको थियो।

परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने : प्रधानमन्त्री
मंगलबार, माघ ९, २०८०
विषयगत मन्त्रालय बजेट प्रणालीमा मन्त्रालयहरूलाई पूर्ण एक्सिस दिई मन्त्रालयहरूले राखेका कार्यक्रम तथा आयोजनालाई अन्तिम रूप दिने, अर्थ मन्त्रालयले आफैं आयोजना तथा कार्यक्रम थप्ने कार्य पूर्ण रूपमा बन्द गर्ने।