अवैध लागूऔषधसहित सुनसरी र झापाबाट तीन जना पक्राउ
मंगलबार, माघ २, २०८०
प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ
मंगलबार, माघ २, २०८०
दुवै धार्मिक क्षेत्रको विकासका लागि झोलुङ्गे पुलले सहयोग पु¥याउने भएकाले यसको सञ्चालनमा सरोकारवाला पक्षले जोड दिनुपर्ने उनको भनाइ छ ।
अपडेट - त्रिशूलीमा खसेको भारतीय नम्बरको जीप निकालियो तर चालक भेटिएनन्
मंगलबार, माघ २, २०८०
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएको थियो
राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखी आचारसंहित लागु हुँदै, उलघंन भए कारवाही गर्ने आगोगको चेतावनी
मंगलबार, माघ २, २०८०
मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता लागू भएपछि निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार लगायत गतिविधि गर्न दलहरुलाई बन्देज लाग्नेछ ।
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
मंगलबार, माघ २, २०८०
दिवसलाई भव्य रुपमा सफल बनाउन गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्राधिकरणका अनुसार आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी पनि हुनेछ ।
त्रिशुली नदीमा भारतीय नम्वरको गाडी खस्यो, गोताखोरसहितको उद्धार टोली परिचालन
मंगलबार, माघ २, २०८०
त्रिशुली नदीमा खसेको सवारी साधन भारतीय नम्बर प्लेट रहेको पुष्टि भएको छ। तर, कुन सवारी साधन हो भन्ने अझै प्रष्ट हुन सकेको छैन।
गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयको फड्को
मंगलबार, माघ २, २०८०
छ घण्टामात्रै विद्यालय समय भए पनि उहाँको दैनिकी विद्यालय तथा विद्यार्थीसँगै बित्ने गर्छ । खुला तथा सफा ठाउँ, मन मिल्ने सहकर्मी तथा विद्यार्थी अधिकांश समय विद्यालयमै हुने भएकाले शाहीलाई विद्यालयबाट बाहिर जान खासै मन हुँदैन ।
हानद्धारा मनाइदै
मंगलबार, माघ २, २०८०
होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको भनाइ छ ।
२४ सैं घण्टा खुल्ने भयो ठमेल
सोमबार, माघ १, २०८०
ठमेलभित्रका सडकमा कुनै पनि सार्वजनिक सवारी, निजी सवारी, दुईपांग्रे र चारपांग्रे कुनै पनि सवारी पार्किङ गर्न पाइनेछैन।
पेट्रोलियम पदार्थ अब केही सस्तो
सोमबार, माघ १, २०८०
नेपाल आयल निगमले आज रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको १/१ रुपैयाँले मूल्य घटाएको हो ।
संविधानको पूर्ण कार्यान्वयनमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल
सोमबार, माघ १, २०८०
पौडेलले माघी थारु र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनीधित्व गर्ने भएकाले विषेश महत्व रहेको बताए ।
लिम्बू समुदायले मनाउँदै कक्फेक्वा तङनाम
सोमबार, माघ १, २०८०
लिम्बू भाषामा ‘कक्’अर्थ ‘फेकवा’ चाप फुल्नु र ‘तङ्नाम’को अर्थ पर्व हो ।
मतदाता नै नभएका प्रदेशमा गठबन्धनलाई जनमतको समर्थन, मधेश र लुम्बिनीमा आफ्नै उम्मेदवार
सोमबार, माघ १, २०८०
मधेश र लुम्बिनी प्रदेशबाहेक अन्यमा जनमतको मतदाता रहेका छैनन् ।