१५ दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुंग्याउन प्रधानमन्त्रीको निर्देशन
बुधबार, माघ ३, २०८०
आज मधेश सरकारले स्वाभिमान दिवस मनाउँदै
बुधबार, माघ ३, २०८०
२०७८ साल माघ ३ गते साविकको प्रदेश नम्बर २ को नाम मधेश प्रदेश नामकरण गरिएको थियो । यस्तै, प्रदेशको स्थायी राजधानी जनधपुरधाम बनाइएको थियो ।
नेपालमा १६२ प्रजातिका जलपक्षी
बुधबार, माघ ३, २०८०
नारायणी नदीमा बढ्दो प्रदूषणले यहाँ आीश्रत चराको सङ्ख्या घट्दै गइरहेको बताइएको छ ।
सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु
बुधबार, माघ ३, २०८०
ज्यान गुमाउने युवक सर्लाहीकै चन्द्रनगर गाउँपालिका– ३ का स्थायी बासिन्दा हुन्। उनी सवार ज २ प १७२५ नम्बरको मोटरसाइकललाई पिकअपले ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए।
मेलम्चीको पानीमा शंका नगर्न मन्त्रालयको प्रष्टोक्ती -पत्र सहित
बुधबार, माघ ३, २०८०
मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा वितरण गर्ने सरकारको लक्ष्य छ ।
अदालतमा रिट दायर गरिएको क्लाफका नवनिर्वाचित अध्यक्ष अर्यालमाथि आज सुनुवाई हुने
बुधबार, माघ ३, २०८०
योग्यता पुगी संवैधानिक कानूनको विकास तथा सम्वर्द्धनमा क्रियाशील व्यक्ति मञ्चको सदस्य बन्न सक्ने व्यवस्था छ ।
बारम्बारको आन्दोलनले बीपी स्वास्थ्य प्रतिष्ठान थिलथिलो
बुधबार, माघ ३, २०८०
आन्दोलनकारीकै समर्थनमा प्रमुख हर्क साम्पाङले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेपछि प्रतिष्ठान झन् अस्तव्यस्त बनेको छ ।
विशेष अदालतले खोल्यो ललिता निवासको फाइल ,पूर्वमन्त्री गच्छादारसहितलाई सजाय गर्ला ?
मंगलबार, माघ २, २०८०
विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको अभियोग सम्वन्धी मुद्दाको अन्तिम सुनुवाई थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा ४ वर्षपछि अन्तिम सुनुवाई शुरु गरेको हो ।
ठमेलमा ड्युटीका प्रहरी जवानकै टाउकामा किक प्रहार गरेपछि
मंगलबार, माघ २, २०८०
ठमेल क्षेत्रमा ड्युटी खटिएका एक प्रहरी जवानको टाउकामै ‘किक’ प्रहार भएको छ। मध्यराति मदिरा सेवन गरेको समूहले बर्दीकै प्रहरीको टाउकामा किक हान्नुका साथै मोबाइलसमेत फुटाइदिएको पाइएको छ।
प्रधानमन्त्रीले हटाए सचिवालयका १३ जना
मंगलबार, माघ २, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयमा कार्यरत १३ जना हटाइएका छन् । एक वर्षको कार्यकालको समीक्षापछि प्रचण्डले स्वकीय सचिवालयबाट १३ जना हटाएका हुन् ।
संसदमा राेएका निलम्बित सचिव थापा ३ लाख धरौटीमा छुटे
मंगलबार, माघ २, २०८०
पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापा तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
पूर्व सांसद ईच्छाराजको सम्पत्ति शुद्धीकरण मुद्दामा सुनुवाइ सुरु , सवै सम्पती जफत हुनुपर्ने माग
मंगलबार, माघ २, २०८०
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, न्यायाधीशहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा मंगलवारबाट अन्तिम सुनुवाइ सुरु भएको हो।
भूकम्प सुरक्षा दिवस : विपद् व्यवस्थापनमा सरकारको दायित्व रहेको गृहमन्त्री श्रेष्ठको भनाइ
मंगलबार, माघ २, २०८०
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्वंसेवकको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए ।