उपकुलपतिको विरोधमा बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित
शुक्रबार, माघ १२, २०८०

नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्व मुलुकहरुका लागि उदाहरण बनेको प्रधानमन्त्रीको दावी
शुक्रबार, माघ १२, २०८०
संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए।

भारतीय गणतन्त्र दिवसमा ओलीले दिए हिन्दीमै शुभकामना !
शुक्रबार, माघ १२, २०८०
उनले हिन्दीमा शुभकामना दिदै भनेका छन, ‘समस्त भारतवासियों को ठछवें गणतंत्र दिवस की हार्दिक शुभकामनाएँ।

चीनको उच्चस्तरिय सरकारी टोली आज नेपाल आउँदै, महत्वपुर्ण भेटवार्ताको तयारी
शुक्रबार, माघ १२, २०८०
चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल उच्चस्तरिय राजनीतिक भेटघाट र केही महत्वपुर्ण द्धिपक्षीय सहयोगका बिषयमा छलफल गर्न नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

सिटौलाको ‘सेफ गेम ’ जसले निर्वाचन हारेपनि राष्ट्रिय सभा अध्यक्षको कुर्सिमा पुर्याउदै छ !
बिहीबार, माघ ११, २०८०
अघिल्लो वर्षको प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि उनले राष्ट्रिय सभा सदस्य हुनका लागि सोमबार उम्मेदवारी दर्ता गराएका छन्। उनलाई उम्मेदवार बनाइने चर्चाबीच नै राजनीतिक नैतिकताको विषयलाई लिएर प्रश्न उठेका थिए। प्रतिनिधि सभामा हारेका नेताहरूले सांसद बनिछाड्ने प्रयत्नस्वरुप राष्ट्रिय सभालाई उपयोग गर्ने गलत परिपाटीलाई सिटौलाले पनि निरन्तरता दिएका हुन्।

विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न काठमाडौँ महानगरको निर्देशन
बिहीबार, माघ ११, २०८०
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज सूचना जारी गर्दै अहिले शैक्षिक सत्रको समय नभएकाले विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न सबै विद्यालयलाई निर्देशन गर्नुभएको छ ।

राष्ट्रियसभामा फेरियो हैसियत, माओवादी पहिलो हुँदा एमाले पछि पर्याे
बिहीबार, माघ ११, २०८०
यसअघि एमाले पहिलाे दल रहेकाेमा उसले अव उक्त अवस्ठा गुमाउने छ ।

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठवन्धनको बर्चस्व, काेशीमा एक सिटमामात्र एमाले विजयी
बिहीबार, माघ ११, २०८०
विहिबार सम्पन भएको संघिय संसदको माथिल्लो सदनको निर्वाचनमा अधिकाश स्थानमा सत्ता गठवन्धनका उम्मेदबारले जित हात पारेका छन् ।

सुनकाण्डमा महराका छाेरा राहुललाई थुनामा राख्ने निर्णय उच्च अदालतद्धारा सदर
बिहीबार, माघ ११, २०८०
जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालत पाटनले सदर गरेपछि राहुल महरा कारागारमै रहने भएका छन्।

सम्पत्ति विदेश पठाएको आरोपमा पक्राउ परेका पौडेलद्वयविरुद्ध अनुसन्धान गर्न ७ दिन म्याद थप
बिहीबार, माघ ११, २०८०
सम्पत्ति विदेश पठाउने गरेको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै रहने भएका छन्।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, माघ ११, २०८०
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

म्याग्दीमा हिमपात र वर्षा, हिउँदेबाली सप्रिने किसानको अपेक्षा
बिहीबार, माघ ११, २०८०
पर्यटकीयस्थलमा यो यामको पहिलो हिमपात भएपछि पर्यटक हिउँमा रमाइरहेका छन्।

मधेश बन्दमा उत्रिएका १ सयभन्दा धेरैजना प्रहरीको नियन्त्रणमा
बिहीबार, माघ ११, २०८०
धनुषाबाट ३७ जना पुरुष र ३० जना महिला पक्राउ परेका छन् ।