प्रधानन्यायाधीश श्रेष्ठ भारत प्रस्थान
शनिबार, माघ १३, २०८०

दरबार हत्याकाण्ड जोडेर पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधन
शनिबार, माघ १३, २०८०
आज पनि देश मै रहेर हामीले देशको गौरबगाथा गाइरहेका छौं। अहिले पनि देशको सर्वाङ्गिण उन्नति होस् ,

१ सय वर्ष पुरानो घरमा होमस्टे
शनिबार, माघ १३, २०८०
चितवनको फिस्लिङ–शक्तिखोर सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर ।

जाडोमा जंगल सफारी -तस्बिर सहित
शनिबार, माघ १३, २०८०
निकुञ्जमा गैंडा, पाटे बाघ, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।

त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयका प्रमुख हमाल कुटिएको विषयमा छानविन समिति गठन
शुक्रबार, माघ १२, २०८०
घटना लगत्तै विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआइजी अर्जुन चन्दले अध्यागमनका कर्मचारीसँग छलफल गरेका थिए ।

मालपोत अधिकृत लेखा भ्रष्टाचारी ठहर
शुक्रबार, माघ १२, २०८०
ताप्लेजुङ मालपोतकी तत्कालीन अधिकृत लेखालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो ।

प्रहरीद्धारा त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख हमालमाथि हातपात
शुक्रबार, माघ १२, २०८०
अध्यागमन कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न खोज्दा प्रमुखमाथि नै प्रहरीले हातपात गरेको अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सञ्चारकर्मीलाई जानकारी दिए।

नयाँबानेश्वरमा भासिएको यात्रुबस निकालियो
शुक्रबार, माघ १२, २०८०
माइतीघर–तीनकुने सडक ६ वर्षअघि काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा संयुक्त निर्माण कम्पनीमार्फत ५० करोडको लागतमा बनाएको थियो।

नेपाल प्रहरीका पूर्व जवान १६ वर्षपछि भारतबाट पक्राउ
शुक्रबार, माघ १२, २०८०
‘प्रहरीले जहाँदेखि पनि ल्याउन सक्छ, त्यसैले कसैले यस्तो काम गर्नु हुँदैन’, उनले बोल्दा बोल्दै प्रहरी अधिकृतहरुले उनलाई बाहिर निकाले ।

मौसमका कारण नेताहरू विमानस्थलबाटै फिर्ता
शुक्रबार, माघ १२, २०८०
कांग्रेस नेता चन्द्र भण्डारीले भैरहवाको उडान समयमा हुन नसकेकोले विमानस्थलमा चार घण्टा बसेर फर्किएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

बेलायती सेनाको टोलीद्वारा गोर्खा विग्रेडको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष प्रस्तुत
शुक्रबार, माघ १२, २०८०
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मुद्दा विश्वको प्रमुख चिन्ताको विषय बनेकाले यसमा मिलेर काम गर्नुपर्ने बताए ।

माघ १५ देखि २०८१ का लागि पञ्चाङ्गद्धारा मान्यता प्राप्त १५ पात्रो बजारमा आउने
शुक्रबार, माघ १२, २०८०
विगत वर्षजस्तो यस वर्ष भने स्वीकृति नलिएका पात्रो र भित्तेपात्रोलाई कानुनी कारबाही हुनबाट कसैले बचाउन नसक्ने भएकाले सचेत हुन समितिले आह्वान गरेको छ ।

सर्वोच्चद्वारा एमसीसीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
शुक्रबार, माघ १२, २०८०
एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउनुपर्ने भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।