भिजिट भिसामा विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी नै सम्लग्न
आइतबार, माघ १४, २०८०

एकपछी अर्काे एक्सनमा उत्रे बालेन शाह
आइतबार, माघ १४, २०८०
महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)साहले महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् ।

प्रहरी समायोजन : सीडीओलाई प्रदेश मातहत राख्नुपर्ने सुझाव
आइतबार, माघ १४, २०८०
प्रहरीलाई समायोजन गरेपछि प्रमुख जिल्ला अधिकारीले नै परिचालन गर्दा ‘दोहोरो कमान्ड’ हुने भन्दै कमान्ड सिस्टम मिलाउन सुझाव दिइएको सहभागिहरुले सञ्चारकर्मीलाई बताएका छन् ।

घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, माघ १४, २०८०
राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत सुमित्राबाट ३४ हजार घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
आइतबार, माघ १४, २०८०
आइतबार मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खस्दा घाइते भएकाक मोटरसाइकल चालक केसीको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीको मिलोमतोमा निजी घर भत्काएको आरोप
आइतबार, माघ १४, २०८०
सोही विषयमा जग्गा नापजाँचका लागि शनिबार जिल्ला अदालत सिरहाबाट अमिन आउने भनिएको थियो।

शिवशक्ति बाबाको उदाहरणीय कार्य, झारफुकबाट आएको पैसाले विद्यार्थीलाई पोशाक वितरण
आइतबार, माघ १४, २०८०
सेवा गर्ने मन भएपछि प्रशस्त धन सम्पत्ति चाहिँदैन भन्ने उदाहरण प्रस्तुत गरेका छन्, मोरङको लेटाङ–९ जाँतेका शिवशक्ति बाबा भनिने सुजन कुमार पूर्वछाने मगरले ।

जिपकाे ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते
आइतबार, माघ १४, २०८०
उपचारको क्रममा राती करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो । छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भारतसँगको सम्झौताप्रति सरकार निश्क्रिय रहेको सांसदहरुको आरोप
आइतबार, माघ १४, २०८०
समितिकी सभापति बिमला राई पौड्यालले उक्त निर्देशनबारे पत्र पठाइएको भन्दै त्यसबारे सरकारसँग जानकारी लिने बताइन्।

रवि लामिछानेसँग सहकारी ठगीमा मुछीएका जेबी राई विरुद्ध डिफ्युजन नाेटिस जारी
आइतबार, माघ १४, २०८०
पोखरास्थित सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल’ मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको कास्कीका एसपी मोहन थापाले बताए ।

नेपाली कांग्रेसले खटायाे समुदाय अभियानमा नेता : यी हुन् ताेकिएका टोलीहरू
आइतबार, माघ १४, २०८०
सत्तारुढ दल नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’का लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका सो पार्टीले बताएको छ।

धरहरा र काठमाडौँ टावरमा आजदेखि पार्किङ निःशुल्क
आइतबार, माघ १४, २०८०
न्युरोड क्षेत्रमा महानगरले पार्किङ निषेध गरेपछि विकल्पको रूपमा धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्किङको ब्यवस्था मिलाइएको हो । सो पार्किङ क्षेत्रमा पार्किङ गरे बापत कुनै शुल्क लाग्ने छैन ।